October 23, 2024 | बुधबार, कार्तिक ७, २०८१

बाजुरा

सडक मर्मतकाे माग गर्दै बुढिगंगा नगरिालिका वडा न ४ मा युवाले लगाय ताला

सडक मर्मतकाे माग गर्दै बुढिगंगा नगरिालिका वडा न ४ मा युवाले लगाय ताला

बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका को चार नम्वर वडा कार्यालयमा आफ्नाे सडक मर्मतकाे मागगर्दै त्यहाका युवाले वडाकार्उालयमा तालाबन्दी गरेका छन् । बुढिगंगा वडा न ४ मा पर्ने सडक दशै अगावै सडक मर्मतका लागि कुनै पहल नगरेको आरोपमालगाउदै त्यहाका युवा हरुलृ एक विज्ञप्ती टास्दै वडान. ४ साहुबाडाका युवाहरुले वडामा ताला लगाएका छन् । वडाको बानेगाउँदेखि साहुवाडा हुदै खप्तड […]

  • १ year अगाडि
भुकम्पका कारण बाजुरामा दुई जना घाइते, दर्जनाै घर भत्किए

भुकम्पका कारण बाजुरामा दुई जना घाइते, दर्जनाै घर भत्किए

बाजुरा —बाजुरामा भुकम्पका कारण दुई जना घाइते भएका छन । मंगलबार दिउँसो बझाङको तालकोट र चैनपूर आसपास केन्द्रबिन्दु बनाएर आएको भुकम्पले बाजुरामा दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बडिमालिका नगरपालिका ९ का आन्दाजी ८ बर्षिया प्रलोप डिजी आफ्नै घरको आगनमा खेलिरहेको अवस्थामा छतबाट खसेको ढुङगा टाउकोमा लागेर घाइते भएका जिल्ला […]

  • १ year अगाडि
भारतले दियो नेपाललाई २०३ रनको लक्ष्य

भारतले दियो नेपाललाई २०३ रनको लक्ष्य

काठमाडौं– चीनको हान्झाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतले नेपाललाई जितका लागि २०३ रनको लक्ष्य दिएको छ । हान्झाउस्थित जेजिएङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको हो । भारतका लागि ओपनर यशस्वी जैसवालले शतक प्रहार गरे । सर्वाधिक रन बनाएका […]

  • १ year अगाडि
प्रचारको पखाईमा रानिसैन [फोटो फिचर]

प्रचारको पखाईमा रानिसैन [फोटो फिचर]

उमेश रोकाया,१३ असोज/बाजुरा- बाजुराको पर्यटकीय क्षेत्र रानिसैन प्रचारको पखाईमा रहेकोे छ। हिमाली गाउँपालिकाको वडा नम्बर ३ स्थितिमा रहेकोे छ। रानिसैन बाजुरा जिल्ला र हुम्ला जिल्लाको सिमाना बिचमा पर्छ। रानीसैन पर्यटकीय विकासको सुन्द क्षेत्रलाई कुनै निकायले नहेरेको छ रानिसैन अति नै सुन्दरताले भरिएको र सुन्दर मनमोहक दृश्य रहेको ठाउँ रहेकोे पाइन्छ। स्वर्ग जस्तै सुन्दर हिमाल र […]

  • १ year अगाडि
सुदुरपश्चिम मुख्यमन्त्री शाहलाई काङ्ग्रेस बाजुराले ज्ञापन पत्र बुझाए

सुदुरपश्चिम मुख्यमन्त्री शाहलाई काङ्ग्रेस बाजुराले ज्ञापन पत्र बुझाए

उमेर रोकाया/बाजुरा- सुदुरपश्चिम् प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा माननीय कमल बहादुर शाहलाई नेपाली काङ्ग्रेस बाजुराका नेताहरूले ज्ञापन पत्र बुझाएका छन। मानव वसूचकां आधारमा नेपालकै ७७ औं स्थानमा पर्ने सुदुरपश्चिम् प्रदेशको विकट बाजुरा जिल्ला प्राकृति र स्रोतसाधनको सम्पन्न भए पनि त्यसको बिकासका लागी राज्यको तर्फबाट खासै चासो लिएको देखिदैन। धार्मिक र ऐतिहासिक स्थान संरक्षण प्रबर्द्धन तथा […]

  • १ year अगाडि
हिमाली गाउँपालिकाको आफ्नै डोजर खरिद

हिमाली गाउँपालिकाको आफ्नै डोजर खरिद

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकाका भौतिक पुर्वाधार विकास सहजका लागि आफ्नै डोजर खरिद गरिएको छ्न। पालिका भरीका भौतिक योजना निर्माणकार्य सहज बनाउन हिमाली गाउँपालिकाले आफ्नै डोजर खरिद गरिएको छ। विपद समय हुने समस्या लाई समाधान गर्नका निम्ति डोजर खरिद ल्याएको छ। १२ औं गाउँ सभा तयार गरेर निति तथा कार्यक्रम पहिलो प्राथमिकता राख्दै शुक्रबार दिउँसो […]

  • १ year अगाडि
विश्व रेबिजविरुद्धको दिवस बाजुरामा पनि बिबिध कार्यक्रम गरी मनाइयाे

विश्व रेबिजविरुद्धको दिवस बाजुरामा पनि बिबिध कार्यक्रम गरी मनाइयाे

बाजुरा– विश्व रेबिजविरुद्धको दिवस बाजुरा जिल्लाका बिभिन्न ठाउँमा बिबिध कार्यक्रम गरि सप्ताहकै रुपमा मनाएर समापन गरेका छन । बडिमालिका नगरपालिका र पशु सेवा अस्पताल तथा भेटेरेनरी अस्पताल बाजुराकाे आयाेजनामा सदरमुकाम मार्तडीमा प्रभात फेरी कार्यक्रम गरी मनाएकाे छन । बाजुरा सदरमुकाम लगायत बिभिन्न स्थानिय तहमा सप्ताहब्यापी कार्यक्रम विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाएका छन  । रेबिज रोकथाम र […]

  • १ year अगाडि
सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार 

सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार 

बाजुरा – जिल्ला अस्पताल बाजुरामा अप्रेशन गरेर दुई बच्चाको जन्म दिएकी सुत्केरी महिलाको बुधबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । बडीमालिका नगरपालिका–९मार्तडीकी १८ वर्षीया ललिता नेपालीको अप्रेशन गरेर बच्चा निकालेपछि मुर्छा पर्ने,बेहोस हुने लगायतका लक्षण देखा पर्ने  थालेपछि रिफर गरेका जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी  नृपराज गिरीले बताएका छन् । सुत्केरी महिला नेपालीको जिल्ला […]

  • १ year अगाडि
२३ वर्षीय सुत्केरी महिला कलपना रोकायाको हेलिकप्टर उद्धार

२३ वर्षीय सुत्केरी महिला कलपना रोकायाको हेलिकप्टर उद्धार

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर १ विच्छ्याकी २३ वर्षीया कल्पना रोकायाको हेलिकप्टर उद्धार गरिएको छ। विच्छ्या स्वास्थ्य चौकीमा सुत्केरी भएकी २३ वर्षीया कल्पना रोकायाको हेलिकप्टर सुर्खेत प्रादेशिक अस्पतालमा थप उपचारका लगिएको हिमाली गाउँपालिका स्वास्थ्य शाखा संयोजक राजबहादुर भण्डारीले बताउनुभयो । रोकायाले मंगलबार विहान बच्चा पाएको भएपनि रगत बग्ने नरोकिएको र सालनाल नआएपछि  ज्यान […]

  • १ year अगाडि
रक्तश्रावका कारण सुत्केरी महिलाको ज्यान जोखिममा 

रक्तश्रावका कारण सुत्केरी महिलाको ज्यान जोखिममा 

बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर १ विच्छ्याकी  रक्तश्राव  र नाल नआएर पाठेघरको मुख बन्द भएपछि ज्यान जोखिममा परेको छ । उक्त गाउँपालिकाको विच्छ्या स्वास्थ्य चौकीमा सुत्केरी भएकी २३ वर्षीया कल्पना रोकायाको ज्यान जोखिममा रहेको हिमाली गाउँपालिका स्वास्थ्य शाखा संयोजक राजबहादुर भण्डारीले जानकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार रोकायाले मंगलबार विहान बच्चा पाएको भएपनि […]

  • १ year अगाडि

लोकप्रिय