उमेश रोकाया,०५,असार/बाजुरा- सुख्खा खडेरीले गर्दा धान रोप्ने खेतीयोग्य जमिन छोड्दै गइरहेका छन। बाजुरा जिल्लाको दुर्गम हिमाली गाउँपालिका वडा नम्बर ६ को पाँडी गाउँमा रहेको सिम खेत अहिले खडेरीका कारणले धान रोप्ने खेतीयोग्य जमिन छोड्दै गइरहेका छन। सृष्टि बनेको देखिनै यो सानो ताल थियोे। गाउँमा करिब पाँच किसिमका जात मान्छेहरू बसोबास गर्ने गरेका छन। मानसरोवर थाल […]
उमेश रोकाया,०१असार/बाजुरा- पछिल्लो समयमा परम्परागत उनबाट बुनिने राडी पाखी परम्परागत घट्दो क्रममा गएको छ। पुर्खा बाट चलनचल्तीमा ल्याएको भेडा अथवा बाख्रा बाट उत्पादन हुने उनलाई गाउँ घरमा विभिन्न राडी पाखी बनाउदै आइरहेका छौँ। उन बाट बोल्दया, काम्लो, लिउ र फेर्या जस्ता ओढ्न ओछ्यान मिल्ने राडी बनाउने गरेका थिए। परम्परागत रूपमा उनबाट हरेक किसिमका कपडा बनाउन […]
उमेश रोकाया,बाजुरा- बिच्छयामा एक सातादेखि टेलिफोन टावर अवरुद्ध भएको हुँदा सेवाग्राहीलाई सास्ती खेप्नुपरेको छ। बाजुरा विकट तथा भौगोलिक हिसाबले पिछडिएको दुर्गम बिच्छ्याका अधिकास स्थानीय टेलिफोन सेवा अवरुद्ध भएको कारणले सास्ती खेप्नुपरेको अवस्था रहेकोे छ। हिमाली गाउँपालिका वडा नम्बर २ कोट डाडा रहेको टेलिफोन टावरले सोही वडा सहित वडा १ र ३ का वडाका स्थानीय मान्छेहरु […]
बाजुरा– बाजुराको सदरमुकाम मार्तडी रहेकाे दुर्गाभन्जन गुल्म थापाथली ब्यारेकमा रात्रि अवतरण हेलिप्याड निर्माण भएको छ । आपत्कालीन उद्धारमा सहज होस् भन्ने उद्देश्यले रात्रि अवतरण हेलिप्याड निर्माण गरिएको हो । पटकपटक बाढीपहिरो तथा अन्य प्रकृतिक प्रकोपबाट समस्या भोग्दै आएका बाजुरावासीले उद्धार तथा व्यवस्थापनमा समस्या हुने गरेकोमा अव केही राहत हुने भएको छ । हेलिप्याड निर्माणसँगै अब […]
बाजुरा- जिल्लाको बुढिगंगा नगरपालिकाद्धारा कृषि मेलाको आयोजना गरिएको छ । बुढीगंगा नगरपालिका कृषि शाखाको आयोजनामा बुढिगंगामा कृषि मेलाको आयोजना गरिएको हो । कृषि मेलामा नगरपालिकाका कृषकले उत्पादन गरेका विभिन्न कृषि उपजहरु प्रदर्शनीमा राखिएको थियो । नगरपालिकाका कृषकहरुले उत्पादन गरेका कृषि उपजको बजारीकरण र उत्पादनमा जोड दिन कृषि मेलाको आयोजना गरिएको बुढीगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर […]
सेतीकर्णाली खबर/बाजुरा- जङ्गलमा आगलागी हुँदा स्थानीय द्रारा आगो नियन्त्रण लिएका छन। हिमाली गाउँपालिका वडा नम्बर ६ धिम गाउँ नजिकै रहेकोे हातपसारे भन्ने ठाउँमा वन आगलागी हुँदा स्थानीय युवा र महिलाहरु जङ्गल गएर आगो नियन्त्रण गरिएको स्थानीय मोहन रावतले बताए। आगामी जङ्गल कस्ले लगाएको हो भन्ने एकिन हुन सकेको छैन। युवाहरूको विशेष अगुवाइमा वनमा लागेको आगलागी […]
सेतीकर्णाली खबर/बाजुरा- जेष्ठ महिना लागे लगत्तै किसान धान रोपाइँमा व्यस्त रहेका छन। चैत १२ गते राखेको धानको बिउ जेष्ठ महिना सुरुवात लगत्तै बाजुराका अधिकास स्थानमा धान रोप्न सुरु गरेका छन। अहिलेको समय गाउँका महिला दिदीबहिनीहरु धान रोप्न व्यस्तता रहेका छन। धान खेतीयोग्य जमिनमा उत्पादन घट्दै गइरहेको अवस्था रहेकोे छ। गाउँ घरमा महिला पुरुष धान रोप्ने […]
बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ कैलाशमाण्डौं स्वास्थ्य चौकीमा मुख तथा दाँत सम्बन्धी स्वास्थ्य शिविर संचालन गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालय बाजुराको आर्थिक सहयोगमा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । आज एक कार्यक्रमको आयोजना गरी शिविर सञ्चालन गरीएको बताइएको छ । त्रिवेणी नगरपालिका वडा […]
उमेश रोकाया,३०जेष्ठ/बाजुरा- स्वर्गको टुक्रा रानिसैन राज्यको नजरमा गएन वडा अध्यक्ष मंगल बुढाले बताएका छन। बाजुरा जिल्लाको नौ वटा पालिका मध्य पिछडिएको हिमाली गाउँपालिका पर्छ। हिमाली गाउँपालिका वडा नम्बर ३ भौगोलिक विकट वडा पर्ने गर्छ। यसै वडा जोडिएर एक पर्यटकीय स्थल रानिसैन हो। हामीले रानिसैनलाई धेरै वर्ष अगाडि देखि पहिले देखिनै प्रचारप्रसार कमि भएको देखिन्छ। रानिसैन […]
बाजुरा- हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र बहादुर मल्लले गाउँपालिकालाई आत्मनिर्भर बनाउने गरी सबैले लाग्न आग्रह गरेका छन् । स्थानीय बालीमा आधारित खाद्य परिकार सम्बन्धी दुई दिने तालिमको उद्घाटनमा बोल्दै अध्यक्ष मल्लले तालिम पश्चात व्यवसायिक रुपमा लाग्न आग्रह गरेका हुन् । पालिकामा होटल व्यवसायी गर्दै आएका व्यवसायीहरुले रैथाने बालीको खाजा बनाउदै प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् । स्वास्थ्यका […]