October 23, 2024 | बुधबार, कार्तिक ७, २०८१

बाजुरा

गाउँमा टेलीफोन टावर निर्माणकार्यमा ढिलाइ

गाउँमा टेलीफोन टावर निर्माणकार्यमा ढिलाइ

उमेश रोकाया,०५जेष्ठ/बाजुरा- दुर्गम पाँडी गाउँमा नेपाल टेलीफोन टावर निर्माणकार्यमा ढिलाइ भएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ पाँडी गाउँको लेकडाडा बन्दै गरेको टेलिफोन टावर निर्माणकार्यमा ढिलासुस्तीले काम भैरहेको छ। २०८० पुष महिना टेलिफोन टावर निर्माण गर्न सुरु गरिएको हो। अहिलेसम्म निर्माणाधीन टेलिफोन टावर निर्माण काम अहिले रोखिएको छ। टेलिफोन टावर बन्न लागेको ५ महिना पूरा […]

  • ५ महिना अगाडि
अन्तत:ओली र थापा चुनाबी प्रतिस्पर्धामा  भिड्दै

अन्तत:ओली र थापा चुनाबी प्रतिस्पर्धामा भिड्दै

नेकपा एमाले बाजुरा जिल्ला कमिटीकाे ८अौ जिल्ला अधिवेशनमा हालकाे अध्यक्ष भरत थापा र अर्का नेता लाल बहादुर ओली बीच चुनाबी मैदानमा प्रतिस्पर्धा हुँने भएकाे छ । नेकपा एमाले खप्तड छेडेदह गाउँपालिकाका बलियो उम्वेदवारकाे रुपमा रहेका हुन् भने त्यस्तै भरत बहादुर थापा पनि बुढीगंगा नगरपालिका का बलिया उम्वेदवार का रुपमा रहेका रहेका छन् । दुबै जना […]

  • ५ महिना अगाडि
बाजुराको हिमालीमा शैक्षिक सुधार गर्न १० वटा महत्त्वपूर्ण निर्णय पारित

बाजुराको हिमालीमा शैक्षिक सुधार गर्न १० वटा महत्त्वपूर्ण निर्णय पारित

उमेश रोकाया,बाजुरा- जिल्लाको उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिका शैक्षिक सुधार गर्नका लागि १० वटा महत्त्वपूर्ण निर्णय पारित गरिएको छ। बिधालय प्रधानाध्यापक, बिधालय व्यवस्थापन समिति अध्यक्ष र शिक्षक अभिभावक संघ अध्यक्ष अन्तरक्रिया कार्यक्रममा गाउँपालिकामा विभिन्न विषयमा बहस संगै शैक्षिक गुणस्तर बनाउन १० वटा महत्त्वपूर्ण निर्णय पारित गरिएको छ। उक्त निर्णय अनुसार बिधालय त्रिपक्षिय व्यक्तिहरुले पारित गरिएको […]

  • ५ महिना अगाडि
बिधालय त्रिपक्षिय बिच अन्तक्रिर्या कार्यक्रम

बिधालय त्रिपक्षिय बिच अन्तक्रिर्या कार्यक्रम

बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा बिधालय बिधालय त्रिपक्षिय बिच अन्तक्रिर्या कार्यक्रम बिच अन्तक्रिर्या कार्यक्रम गरिएको छ। गाउँपालिकाका २२ वटा बिधालयका बिधालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक र शिक्षा अभिभावक संघ अध्यक्ष बिच एक आपस पालिकामा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ। शैक्षिकसत्र सुरु गरे संगै बिधालयमा विद्यार्थीहरुको पढाई गुणस्तर बनाउनका लागि यो कार्यक्रम गरिएको छ। सबै बिधालयमा पहिलो […]

  • ५ महिना अगाडि
रुख बाट लडेर एक महिलाकाे मृत्यु

रुख बाट लडेर एक महिलाकाे मृत्यु

बाजुरा – बाजुरामा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ ।  मृत्युहुनेमा ढीगंगा नगरपालिका–६ सायल घर भई हाल बडीमालिका नगरपालिका–८ मार्तडीमा बस्दै आएकी ६१ वर्षीया मनादेवी भारतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । माटाे कोर्न र काफल खान गएकी महिला राति अबेरसम्म घर नफर्किएपछि खोजी गर्दा बिहिबार  बिहान तिलेचाैर काे जंगलमा मृतक फेला […]

  • ५ महिना अगाडि
बिधालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम सम्पन्न

बिधालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम सम्पन्न

उमेश रोकाया,बाजुरा- बिधालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम सम्पन्न गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ मा रहेकोे भवानी माध्यमिक बिधालय धुलाचौरमा विश्व खाद्य कार्यक्रम आर्थिक सहयोगमा हिमाली गाउँपालिका शिक्षा युवा तथा खेलकुद र आइ.डि.एस. नेपाल आयोजनामा बिधालय स्वस्थ्य तथा पोषण सप्ताह अन्तर बिधालय हाजिरी जबाफ संगै वक्तुत्व कार्यक्रम गरिएको छ। पोषण सप्ताह कार्यक्रम बिधालय […]

  • ५ महिना अगाडि
१४ हजार नगद खाद्यान्न लत्ताकपडा सहित आगलागी पीडितलाई राहत

१४ हजार नगद खाद्यान्न लत्ताकपडा सहित आगलागी पीडितलाई राहत

सेतीकर्णाली खबर,बाजुरा- धुलाचौर बजार व्यवसायीले आगलागी घरको परिवारलाई १४ हजार नगदसहित खाद्यान्न र लत्ताकपडा राहत दिएको छ। आज दिउँसो दिनमा भएको हिमाली गाउँपालिका वडा नम्बर ६ स्थित धुलाचौर विद्युतको तार सट भएर एक घर आगलागी पुर्ण रूपमा नष्ट भएको हुँदा बजार बासी दुखित छौँ। क्षती ठुलो भएपनि बजार व्यवसायी आफ्नो हिसाबले वा व्यक्तिगत तरिकाले भएपनि […]

  • ५ महिना अगाडि
काङ्ग्रेस हिमाली गाउँ कार्यसमितिले आगलागी घरपरिवारलाई राहत वितरण

काङ्ग्रेस हिमाली गाउँ कार्यसमितिले आगलागी घरपरिवारलाई राहत वितरण

सेतीकर्णाली,बाजुरा- नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमितिको सहयोगमा आगलागी पीडितलाई राहत दिएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ स्थित धुलाचौर पुर्वलाल पाण्डेको घरमा आज दिउँसो आगलागी हुँदा धनमाल लाखौं क्षति भएको छ। आगलागीमा भएको घरका परिवारलाई सानो सहयोग भएपनि एक गाँस खानका लागि रात खटाउन निम्ति सहयोग गरेका छौ। हाम्रो नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमितिले दुख […]

  • ५ महिना अगाडि
आगलागीमा क्षति घरपरिवारलाई खाद्यान्न र लत्ताकपडा सहित राहत

आगलागीमा क्षति घरपरिवारलाई खाद्यान्न र लत्ताकपडा सहित राहत

उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिकामा आगलागी क्षति भएका पीडित घरपरिवारका लागि खाद्यान्न सहित लत्ताकपडा राहत सहयोग गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ स्थित धुलाचौरमा रहेकोे किन्दुरी सञ्जाल पाण्डेको ४ कोठे घर आज दिउँसो १२:३० बजे विद्युतिय तार सट्ट हुँदा आगलागी उत्पन्न भएको हो। आगलागीबाट नगद सहित सम्पूर्ण सामान नष्ट भएको छ। आगलागीबाट क्षति भएको घरलाई […]

  • ५ महिना अगाडि
हिमाली गाउँपालिका एक घर आगलागी हुँदा लाखौं क्षति

हिमाली गाउँपालिका एक घर आगलागी हुँदा लाखौं क्षति

उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका एक घर आगलागीबाट धनजन सहित जलेर नष्ट भएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ धुलाचौरमा रहेको पुर्वलाल पाण्डेको घरमा आगलागी भएको छ। आज दिउँसो बिजुली बत्तीको तारमा समस्या भएको हुँदा घर आगलागी बाट घरमा रहेकोे सम्पूर्ण जिन्सी, नगद, गहना र खाद्यान्न लगायत सामानको पुर्ण रूपमा क्षति भएको स्थायी प्रहरी चौकी […]

  • ५ महिना अगाडि

लोकप्रिय