August 29, 2025 | शुक्रबार, भदौ १३, २०८२

बझाङ

बझाङमा मतदान सुरु

बझाङमा मतदान सुरु

बझाङ- बझाङमा मतदान सुरु भएको छ । आज बैशाख १५ गते बिहान ७ बजे बाट बझाङ क्षेत्र १ (क) का ९३ वटा मतदान केन्द्रमा मतदान सुरु भएको हो । बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ क मा हुने उपचुनाबमा ११ राजनितिक दलका उम्मेद्वारले भाग लिएका छन । उपचुनाबमा नेपाली कांग्रेसका अभिशेक बहादुर सिँह, नेकपा एकिकृत […]

  • १ year अगाडि
बझाङ भूकम्प प्रभावितलाई उद्धार तथा राहत उपलब्ध गराउन रास्वपाको माग

बझाङ भूकम्प प्रभावितलाई उद्धार तथा राहत उपलब्ध गराउन रास्वपाको माग

बझाङ भूकम्पका प्रभावितलाई उद्धार र राहत उपलब्ध गराउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले माग गरेको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा समय लिएर बोल्दै रास्वपा सचेतक निशा डाँगीले बझाङ भूकम्प प्रभावितको उद्धार गर्न र राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएकी हुन्। बझाङमा मंगलबार दिउँसो २ पटक भूकम्प गएको थियो। भूकम्पबाट केही घर तथा विद्यालयमा क्षति पुगेको […]

  • २ years अगाडि
भूकम्पमा घाइते भएकाहरूको उपचार सुदूरपश्चिम सरकारले गर्ने

भूकम्पमा घाइते भएकाहरूको उपचार सुदूरपश्चिम सरकारले गर्ने

धनगढी— मङ्गलवार बझाङको जयपृथ्वी नगरपालिका केन्द्र भएर आएको भूकम्पमा घाइते भएकाहरूको उपचार सुदूरपश्चिम प्रदेश सरकारले गर्ने भएको छ। बुधवार मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा भएको खुला छलफलमा मुख्यमन्त्री शाहले भूकम्पका घाइतेको सम्पूर्ण उपचार खर्च प्रदेश सरकरले ब्यहोर्ने बताएका छन् । सुदूरपश्चिम प्रदेशमा भूकम्पका कारण २७ जना घाइते भएका छन्। सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन […]

  • २ years अगाडि
भुकम्पका कारण बाजुरामा दुई जना घाइते, दर्जनाै घर भत्किए

भुकम्पका कारण बाजुरामा दुई जना घाइते, दर्जनाै घर भत्किए

बाजुरा —बाजुरामा भुकम्पका कारण दुई जना घाइते भएका छन । मंगलबार दिउँसो बझाङको तालकोट र चैनपूर आसपास केन्द्रबिन्दु बनाएर आएको भुकम्पले बाजुरामा दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बडिमालिका नगरपालिका ९ का आन्दाजी ८ बर्षिया प्रलोप डिजी आफ्नै घरको आगनमा खेलिरहेको अवस्थामा छतबाट खसेको ढुङगा टाउकोमा लागेर घाइते भएका जिल्ला […]

  • २ years अगाडि
भूकम्पपछि व्यथा लागेकी गर्भवतीलाई अस्पताल बाहिर ल्‍याएर सुत्केरी गराइयो

भूकम्पपछि व्यथा लागेकी गर्भवतीलाई अस्पताल बाहिर ल्‍याएर सुत्केरी गराइयो

बझाङ —बझाङमा लगातार भूकम्पपछि एक जना व्यथा लागेकी गर्भवती महिलालाई बाहिर ल्याएर सुत्केरी गराइएको छ। व्यथा लागेपछि जिल्ला अस्पताल बझाङमा भर्ना भएकी महिलालाई अस्पताल बाहिर ल्याएर सुत्केरी गराइएको हो। भूकम्पछि अस्पतालभित्र असहज भएपछि उनलाई बाहिर ल्याइएको जिल्ला स्वास्थ्य कार्यालय बझाङले जनाएको छ। बझाङका धेरै जसो क्षेत्रमा भूकम्पका कारण भौतिक संरचनामा क्षति भएको छ। २ बजेर […]

  • २ years अगाडि
२८ बर्षीया युवतीलाई बलात्कार गरेकाे आराेपमा १३ वर्षीय बालक पक्राउ

२८ बर्षीया युवतीलाई बलात्कार गरेकाे आराेपमा १३ वर्षीय बालक पक्राउ

बझाङ–  २८ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन् । छबिसपाथिभेरा गाउँपालिका बस्ने एक युवतीलाई आइतबार दिउँसो जबरजस्ती करणी गरी फरार भएका सोही ठाउँका एक बालकलाई पक्राउ गरिएको हो । जबरजस्ती करणी गरी फरार भएका उनलाई प्रहरी पोष्ट बगडगाँउबाट प्रहरी हवल्दार वीरबहादुर नाथको कमाण्डमा खटिएको टोलीले बालुवाटार नजिक पुरानो घरमा […]

  • २ years अगाडि
जिप  दुर्घटनामा परि घाइते मन्त्री सिहँको उपचारको क्रममा मृत्यु

जिप दुर्घटनामा परि घाइते मन्त्री सिहँको उपचारको क्रममा मृत्यु

बझाङमा आज भएको गाडी दुर्घटनामा परेर सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु  भएको छ । सिंहसहित यो दुर्घटनामा ज्यान गुमाउने ३ जना पुगेका छन् । दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको यसअघि बझाङमै मृत्यु भएको थियो।दुर्घटनामा घाइते भएका मन्त्री सिंहको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु […]

  • २ years अगाडि
गाडी दुर्घटना हुदा ,मन्त्रीसहित चार जना घाइते

गाडी दुर्घटना हुदा ,मन्त्रीसहित चार जना घाइते

असाढ ५ बझाङ – बझाङमा सुदुरपश्चिम सरकारका मन्त्री सवार गाडी दुर्घटनामा परेको छ। प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार सुदूरपश्चिम प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दुर्घटना भएको हो। गाडी करिब सडकबाट ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो। दुर्घटनामा मन्त्रीसहित चार जना […]

  • २ years अगाडि
सुदूरपश्चिमको बजेट भित्र भौतिक पुर्वाधार बिकासमा प्राथमिकता

सुदूरपश्चिमको बजेट भित्र भौतिक पुर्वाधार बिकासमा प्राथमिकता

सेतीकर्णाली खबर २ असार,  धनगढी /सुदूरपश्चिम सरकारले  चालु बजेटको भन्दा करिब सात अर्ब घटाउँदै आगामी वर्षका लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले शुक्रबार प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा भौतिक पूर्वाधार विकासका कार्यक्रम प्राथमिकतामा राखेको दाबी गरेका छन् । आगामी वर्षका लागि चालुतर्फ ९ अर्ब ५९ करोड […]

  • २ years अगाडि
बझाङको सुर्मा गाउँपालिका वडा नं ४ का वडाध्यक्ष बोहोराको निधन

बझाङको सुर्मा गाउँपालिका वडा नं ४ का वडाध्यक्ष बोहोराको निधन

अर्थ जङ्ग शाही/बझाङ– बझाङको सुर्मा गाउँपालिका वडा नं ४ का वडाध्यक्ष सर्जन बहादुर बोहोराको निधन भएको छ । ४१ वर्षीय वडाध्यक्ष बोहराको बुधबार राती आफ्नै निवासमा निधन भएको उनका भाई राजेन्द्र बहादुर बोहोराले बताएका छन । पहिले देखि नै मुटु सम्बन्धि रोगहबाट पिडित बोहरालाई केहिदिन अघि उपचारको लागि नेपालगञ्ज लगिएकोमा स्वास्थ्यमा सुधार नभएपछि घर ल्याइएको थियो […]

  • २ years अगाडि

लोकप्रिय