November 8, 2025 | शनिबार, कार्तिक २३, २०८२

राजनीति

बीस देशमा राजदूत खाली

बीस देशमा राजदूत खाली

काठमाडौँ, माघ ११ गते । विभिन्न मुलुकमा रहेका कुल ३० वटा राजदूतावासमध्ये २० वटा नेपाली राजदूतावासमा राजदूत पद लामो समयदेखि रिक्त छ । कोभिड–१९ को महामारीमा अन्तर्राष्ट्रिय सहयोग, सद्भाव लिनुपर्ने र द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने समयमा राजदूत पद नै रिक्त रहनु राम्रो नभएको भनाइ कूटनीतिज्ञहरूको छ । विश्वका १७१ मुलुकसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्न […]

  • ४ years अगाडि
राप्रपाको चुनाव चिन्ह गाई र एमालेको चुनाव चिन्ह सुर्य  नरहने संकेत

राप्रपाको चुनाव चिन्ह गाई र एमालेको चुनाव चिन्ह सुर्य नरहने संकेत

काठमाडौं, १० माघ । नेकपा एमालेका सूर्य चिन्ह नरहने अवस्था बनेको छ । उसले उक्त चिन्ह पुनरावलाकेन गर्नुपर्ने अवस्था बनेको हो । निर्वाचन आयोगले यसको संकेत गरिसकेको छ । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई गाई चिन्ह हटाउन पत्र लेखिसकेको छ । २ माघमा लेखेको पत्रमा ‘नेपालको राष्ट्रिय झण्डा, निशान छाप, राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ्ग […]

  • ४ years अगाडि
अन्ततः प्रचण्डको प्रस्तावमा देउवा एग्री, निर्वाचनको कार्यतालिका तयार

अन्ततः प्रचण्डको प्रस्तावमा देउवा एग्री, निर्वाचनको कार्यतालिका तयार

काठमाडौं । विधिको शासन, आवधिक निर्वाचन र लोकतान्त्रिक अभ्यासमाथि खेलबाड गर्दै सत्ता गठबन्धन स्थानीय तहको निर्वाचन झन्डै एक वर्ष सार्ने गृहकार्यमा लागेको छ । निर्वाचन आयोगले वर्षको सुरुवात अर्थात् वैशाखमा गर्न प्रस्ताव गरेको निर्वाचन वर्षको अन्तिम अर्थात् अर्को चैतमा मात्र गर्ने गरी कानुन संशोधन गर्ने तयारीमा गठबन्धन जुटेको छ । केन्द्रीय शासनमा आफ्नो स्वार्थ सिद्धिका लागि स्थानीय […]

  • ४ years अगाडि
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोरोना पोजेटिभ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोरोना पोजेटिभ

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना पोजेटिभ देखिएको छ । शनिबार गरिएको पिसिआर परीक्षणमा पोजिटिभ देखिएको उनको सचिवालयले जनाएको हो । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आराम गरिरहेको बालकोट स्रोतले जनाएको छ । अध्यक्ष ओलीसँगै पत्नी राधिका शाक्यलाई पनि पोजेटिभ देखिएको छ । एमालेले प्रेस वक्तव्यमार्फत अध्यक्ष […]

  • ४ years अगाडि
आजको राशिफल  सनिवार २०७८ माघ ८ गते कस्तो रहेको छ त आजको दिन?

आजको राशिफल सनिवार २०७८ माघ ८ गते कस्तो रहेको छ त आजको दिन?

आज २०७८ माघ ८ गते शनिबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको छ- मेष व्यावसायिक योजना बन्नेछ । आत्मविश्वास बढ्ने छ । बोल्नु अगाडि विचार गर्नुहोला, आफन्तलाई ठेस पुग्न सक्छ । […]

  • ४ years अगाडि
प्रधानमन्त्री देउवा अहिले राष्ट्रको नाममा सम्बोधन  गर्दै

प्रधानमन्त्री देउवा अहिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं,  ७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । वर्तमान सरकार गठन भएको छ महिना पुगेको अवसरमा उनले राष्ट्रका नाममा आज सम्बोधन गरेका हुन् । नेपाली कांग्रेसका सभापति रहेका देउवाले गत असार २९ गते प्रधानमन्त्रीको सपथ लिएका थिए । प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा यस अवधिमा सरकारले गरेका कारकारवाही र मुलुकको वर्तमान अवस्थाबारे जानकारी […]

  • ४ years अगाडि
कस्ता रहे मन्त्री झाँक्रीका एक सय दिन ? ३७ बुँदे उपलब्धि सार्वजनिक (पूर्णपाठ)

कस्ता रहे मन्त्री झाँक्रीका एक सय दिन ? ३७ बुँदे उपलब्धि सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीकोले जिम्मेवारी सम्हालेको १०० दिन पुरा भएको छ । १०० दिन पुरा भएको अवसरमा पत्रकार सम्मेलन गर्दै मन्त्री झाँक्रीले आफ्नो प्रगति विवरण सार्वजनिक गरेकी छिन् । मन्त्री झाँक्रीले आफ्नो प्रगति विवरण सार्वजनिक गर्दै एक सय दिनको अवधिमा रुपान्तरणकारी, क्रमागत र नयाँ शहरी पूर्वाधार निर्माणका परियोजनाहरूको कार्यान्वयनले गति लिएको दाबी […]

  • ४ years अगाडि
राष्ट्रिय सभा निर्वाचन – वाम लोकतान्त्रिक संयन्त्रको संयोजकमा : मन्त्री सोडारी

राष्ट्रिय सभा निर्वाचन – वाम लोकतान्त्रिक संयन्त्रको संयोजकमा : मन्त्री सोडारी

धनगढी / वाम लोकतान्त्रिक गठवन्धनका राष्ट्रिय सभा सदस्यका उम्मेदवारलाई जिताउन तीन सदस्यीय संयन्त्र गठन भएको हो । सोमबार धनगढीमा बसेको तीन दलिय गठवन्धनको बैठकले नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश सभाका संसदीय दलका नेता तथा प्रदेश सरकार भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीको संयोजकत्वमा संयन्त्र बनेको छ । संयन्त्रमा नेपाली काँग्रेसका तर्फबाट धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादु वड […]

  • ४ years अगाडि
बाजुरा नेकपा एमाले अध्यक्ष  पुनः  काली बहादुर शाही

बाजुरा नेकपा एमाले अध्यक्ष पुनः काली बहादुर शाही

बाजुरा,आज नेकपा एमाले बाजुरा जिल्लाको ७औ जिल्ला अधिवेशन सम्पन्न  भएको छ। अध्यक्षको उम्मेदवारी  भने लाल बहादुर वली र रङ्गमान शाहीले घोषणा गरेका थिए ।खप्तड छेडेदह गाउपालिका बाट  कुनै पद दिएको छैन ।  दिएकाे अध्यक्ष र उपसचिवकाे उम्मेदवारी महत्वहिन एमाले बाजुराले ठानेको  आरोप लगाएकाछन । । जिल्ला कमिटीमा थमाउन घाेषणा सूचीमा नाम राखेको र नाम राखिएका […]

  • ४ years अगाडि