बाजुरा / जिल्लाको बडीमालिका नगरपालिका–४ रिलामा नेपाली काँग्रेसबाट अध्यक्षका उम्मेदवार अर्जुन नाथ विजयी भएका छन् । उहाँले नेकपा एमालेबाट उम्मेदवार बनेका अमर बहादुर बडुवाललाई ३६ मतले पराजित गरेका छन् । वडाध्यक्षमा निर्वाचित भएका नाथले २०१ मत ल्याएका छन् । भने एमालेका अमर बडुवालले १६५ मत ल्याएर पराजित भएका हुन् । अध्यक्षमा काँग्रेसका उम्मेदवार नाथले जितेको भएपनि […]
उमेश जङ् शाही बाजुरा , जिल्ला स्वामिकार्तिक गाउँगपालिकामा नेपाली काँग्रेसका उम्मेदवार भरत रोकाया २०११ मत प्रतिद्वन्द्वी एमाले चतुरभुज शाही १७५७ एकीकृत समाजवादी चिरन्जिवि शाही १२८२ स्वतन्त्र बिमल शााही ३१, काङ्ग्रेस उपाध्यक्ष मैना जोसी १८१० विजय भएका छन प्रतिद्वन्द्वी एमाले उपाध्यक्ष उम्मेदवार शुलचना भण्डारी १६३७एकीकृत समाजवादी र माओवादी गठबन्धन सुरेश रोकाया १२१३ स्वतन्त्र विरसिङ बिक ४१ […]
शम्भु शाही ठकुरी सिराहा, २०४६ सालमा नेकपा (एमाले)को चौथो महाधिवेशन सम्पन्न भएको एतिहासिक स्थल हो सरे अम्बास । स्वर्गीय मदन भण्डारीलाई महासचिबमा निर्बाचित गराउने यस स्थान हाल सिरहा जिल्लाको धनगढी नगरपालिका १४ राजनैतिक रुपमा कम्युनिस्टहरुको गढ नै मानिदै आएको थियो । २००७ साल पछि हरेक पटक लाल झन्डा फहराउदै आएको यश क्षेत्रमा पहिलो पटक नेपाली […]
बाजुरा/स्वामीकार्तिक खापर गाउँपालिकामा पनि नतिजा आउन सूरु भएको छ । कुल मतदान संख्याको २२४७ मत गणना गर्दा वडा न १ मा नेकपा माओवादी केन्द्रले वडाध्यक्ष ५७३ विजयी मत ल्याएर विजय हासिल गरेको हो । त्यस्तै वडा नं. २ मा पनि नेपाली काँग्रेसले विजय हात पारेको छ । वडा नं. १ मा नेकपा माओवादी केन्द्रका अजय […]
स्थानीय तहको मतदानको पूर्व सन्ध्यामा आजदेखि मौन अवधि सुरु भएको छ । मतदान ३० वैशाख अर्थात शुक्रबार हुँदैछ । मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।आयोगले मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार-प्रसारका सामग्री हटाउन निर्देशन दिएको छ । निर्वाचनको […]
बाजुरा,बाजुराको बुढीनन्दा नगरपालिका–९ अगाउँपानीमा नेकपा एकिकृत समाजवादी र नेपाली काँग्रेसबीच भएको झडपमा १६ जना सुरक्षाका लागि खटिएका प्रहरी घाइते भएका छन् । दिउँसो भएको झडप अहिलेसम्म नियन्त्रणमा आउँन सकेको छैन् । प्रहरी चौकी नै घेराउँमा राखेपछि प्रहरीले नियनत्रण लिनका लागि १४ राउण्ड हवाई फायर समेत गरेको थियो । नियन्त्रणमा लिनका लागि खटिएको प्रहरी माथि नै […]
राजेन्द्र जोसी बैतडी– जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर एक बाट वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका युवा नेता भुवन भट्टले पुनः मनोनयन दर्ता गराएका छन् । गुरुखोलाकोे समग्र विकासका लागि युवाको आवश्यकतालाई मध्यनजर गर्दै विगतमा रहेका सम्पूर्ण कमी कमजोरी तथा अपूर्ण रहेका कामलाई पूर्णता दिने उद्येश्यले उनले पुनः उम्मेदवारी दिएको भट्टले बताएका छन । वडामा […]
उमेश जङ् शाही बाजुरा,बैसाखा ३० गते हुन गइरहेको स्थानिय निर्वाचनका लागि स्वामिकार्तिक खापर गाउँपालिकामा बैसाख ११, १२ गतेका दिन एमाले, नेपाली काङ्ग्रेस , राष्ट्रिय प्रजातन्त्र पार्टी र माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धन र स्वतन्त्र उम्मेदवारहरुले हिजो शान्तिपूर्ण ढंगले गाउँपालिका निर्वाचन कार्यलयमा मनोनयन दर्ता गरेकाछन । स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष उम्मेदवारहरु – एमाले बाट चतुरभुज […]
बाजुरा, स्थानिय तहको निर्वाचन नजिकिदै छ । यति वेला विभिन्न राजनितिकदल शहर देखि गाउँ गाउँ सम्म चुनाव लक्षित कार्यक्रम गर्न ब्यस्त छन । आउदो वैशाख ३० गते हुने स्थानिय निर्वाचनको तयारीका लागि राजनितिक दल विभिन्न कार्यक्रम र सहयोग लिएर शहरमा मात्र केन्द्रित छैनन गाउँ गाउँ सम्म पसेका छन । स्थानिय तहको निर्वाचन आउन २३ दिन […]
काठमाडाैं । भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा नेपाल र भारतका प्रतिनिधि मण्डलबीच द्विपक्षीय बैठक शुरू भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको एकल वार्ता सकिएलगत्तै दुई देशका प्रतिनिधिबीच हैदरबाद हाउसमा भेटवार्ता भएको जारी रहेकाे बताइएकाे छ । बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री देउवा र भारतको नेतृत्व भारतीय प्रधानमन्त्री मोदीले गर्नुभएकाे छ ।