धनगढी / सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय तहलाई दिने अनुदान घटाएको छ। आकार बढाएर बजेट ल्याएको प्रदेश सरकारले अन्तर सरकारी हस्तान्तरणबाट स्थानीय तहलाई दिने अनुदान भने घटाएको हो। असार १ गते प्रदेशसभामा आर्थिक मामिला मन्त्री प्रकाश रावलले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट प्रस्तुत गरेका थिए। अन्तर […]
बाजुरा — बाजुराको बुढिगंगा नगरपालिकामा असार २३ गते स्थानिय तहको निर्वाचन हुने भएको छ । नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा एकिकृत माओवादी, नेकपा एस लगायत ६ वटा राजनितिक दलका प्रतिनिधि, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख सहितको सहभागितामा मिति तय भएको हो । बिहिवार जिल्ला प्रशासन कार्यलय बाजुरामा बसेको सर्वदलिय बैठक बाट २३ […]
बाजुरा- जिल्ला उत्तरपुर्वि क्षेत्रमा रहेको बुढीनन्दा नगरपालिका नगर कार्यसमितिको पहिलो बैठकले महत्त्वपूर्ण निर्णय गरेका छन्। बैठकले प्रत्यक्ष जनताले मेयर संग सम्पर्क राख्न सक्ने भएकाले हेलो मेयर कार्यक्रमको सञ्चालन गर्ने भएका छन। १ न्यायक समिती गठन २ विषयगत समिती गठन। १ आर्थिक विभाग :- केशर ब शाही २ सामाजिक विकाससमिति :- गजेन्द्र शाहि ३ पुर्बाधार विकास […]
बाजुरा – जिल्लाको उ्त्तर पुर्वि क्षेत्रमा रहेको बुढीनन्दा नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधीहरुले पदभार ग्रहणपछि खानेपानी र विद्युत लगायतका नागरिकका जनजिवीकाका सवालहरु पहिलो प्राथमिकतामा राखेका छन् । नगर प्रमुख जनक कुमार बोहराले नगर उपप्रमुख रामबहादुर बोहरा सहितका जनप्रतिनिधीहरु नगरको विकासका लागि पाँच वटा निर्णय कार्यान्वयन गर्ने घोषणा गरेका हुन् । निर्वाचितपछिको पदभार ग्रहणकै दिन निर्वाचनको बेला घोषणा […]
इतिहास रच्दै नेकपा एकीकृत समाजवादीकी मिना लामा हेटौंडाको पहिलो मेयर बन्न सफल भएकी छिन् । शुक्रबार बेलुकी आएको अन्तिम मतपरिणाम अनुसार लामा विजयी हुँदै लामाले हेटौंडा नगरको पहिलो महिला मेयरको इतिहास रचेकी हुन् । उनले नेकपा एमालेका अनन्त पौडेललाई पराजित गरेकी छिन् । विजयी लामाले २३ हजार ७५ मत प्राप्त गर्दा उनका निकट्तम प्रतिस्पर्धी नेकपा […]
६ जेठ, धनगढी । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल (गोपी)ले निरन्तर अग्रता लिइरहेका छन् । ४२ हजार २३० मतगणना हुँदा हमालले प्रतिस्पर्धीसँगको अन्तर फराकिलो बनाइसकेका छन् । हमालले नेपाली कांग्रेसका नृपबहादुर ओडलाई ९५५७ मतले पछि पारेका छन् । हमालले १९ हजार १४७ मत ल्याएर पहिलो स्थानमा रहेका छन् । यो दोस्रो […]
बाजुरा – बुढिनन्दा नगरपालिका वडा न.२ का नेकपा एमाले अध्यक्ष उम्मेद्बारी नन्दराज गिरी सिङ्गो टिम विजयी भएको छ । नेकपा एमाले तर्फबाट वडा अध्यक्षका उम्मेदवार बनेका नन्दराज गिरी ३०८ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्धन्द्धी नेपाली काङ्ग्रेस तर्फबाट उम्मेद्बारी वडा अध्यक्ष अंगलाल जैशी २४१ मतले पराजित भएका छन् ।
काठमाडौं ,अनलाइन ईकमर्श कम्पनीहरु ‘बालेन दाईको चस्मा’ नाम दिएर बालेन साहले लगाउने चस्मा बिक्रीको नयाँ फण्डा निकालेका छन् । काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेद्वार बालेन साहले लगाउने चस्माको चौतर्फी खोजी हुन थालेपछि अनलाइन सपिङ कम्पनीहरुले समाजिक सञ्जालमा मिमि बनाएर बिक्रीका लागि प्रचारप्रसार थालेका हुन् । काठमाडौं महानगरपालिकाको मेयर पदका लागि खसेको मत गणना भइरहेको छ […]
हुम्ला जिल्लाका स्थानियतह निर्वाचन प्रक्रिया सम्पन्न भएको छ। यस्तो छ बिबरण १. खार्पुनाथ गाउँपालिका अध्यक्षः कर्ण रावल (नेपाली कांग्रेस) उपाध्यक्षः ज्ञानबहादुर सिंह भरत (माओवादी) २. ताँजकोट गाउँपालिका अध्यक्षः लालकेश जैशी (माओवादी केन्द्र) उपाध्यक्षः सुरेन्द्र थापा (नेपाली कांग्रेस) ३. नाम्खा गाउँपालिका अध्यक्षः प्रेम लामा (माओवादी केन्द्र) उपाध्यक्षः तग्दीर लामा (नेपाली कांग्रेस) ४. सिमकोट गाउँपालिका अध्यक्षः बीजय […]
उमेश रोकाया बाजुरा,बाजुराको उत्तरपुर्वि क्षेत्रमा रहेको हिमाली गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्ष गोबिन्द बहादुर मल्ल र उपाध्यक्ष नेकपा एमालेबाट राजकला सार्की निर्वाचित विजयी भएको छन्। नेपाली काङ्ग्रेस तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार गोबिन्द बहादुर मल्ल २३८४ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्धन्द्धी नेकपा एमाले तर्फबाट उम्मेद्बारी गाउँपालिका अध्यक्ष अज बहादुर मल्ल २२६९ मतले पराजित भएका छन् […]