July 27, 2026 | सोमवार, साउन ११, २०८३

राजनीति

विश्व रेबिजविरुद्धको दिवस बाजुरामा पनि बिबिध कार्यक्रम गरी मनाइयाे

विश्व रेबिजविरुद्धको दिवस बाजुरामा पनि बिबिध कार्यक्रम गरी मनाइयाे

बाजुरा– विश्व रेबिजविरुद्धको दिवस बाजुरा जिल्लाका बिभिन्न ठाउँमा बिबिध कार्यक्रम गरि सप्ताहकै रुपमा मनाएर समापन गरेका छन । बडिमालिका नगरपालिका र पशु सेवा अस्पताल तथा भेटेरेनरी अस्पताल बाजुराकाे आयाेजनामा सदरमुकाम मार्तडीमा प्रभात फेरी कार्यक्रम गरी मनाएकाे छन । बाजुरा सदरमुकाम लगायत बिभिन्न स्थानिय तहमा सप्ताहब्यापी कार्यक्रम विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाएका छन  । रेबिज रोकथाम र […]

  • ३ years अगाडि
सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार 

सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार 

बाजुरा – जिल्ला अस्पताल बाजुरामा अप्रेशन गरेर दुई बच्चाको जन्म दिएकी सुत्केरी महिलाको बुधबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । बडीमालिका नगरपालिका–९मार्तडीकी १८ वर्षीया ललिता नेपालीको अप्रेशन गरेर बच्चा निकालेपछि मुर्छा पर्ने,बेहोस हुने लगायतका लक्षण देखा पर्ने  थालेपछि रिफर गरेका जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी  नृपराज गिरीले बताएका छन् । सुत्केरी महिला नेपालीको जिल्ला […]

  • ३ years अगाडि
एक दिनकाेलागी  झुलाघाट नाका बन्द

एक दिनकाेलागी झुलाघाट नाका बन्द

– भारतसँग सीमा जोडिएको झुलाघाटमा रहेको झोलुङ्गे पूल मर्मत गर्न थालिएको छ । महाकाली नदीमाथिको उक्त पुलको भारतीय सीमानातर्फ बेस (काठ) लक भाँच्चिएपछि मर्मत थालिएको हो । भारतीय पक्षले पुल मर्मतको काम गरिरहेकाले आज सीमानामा आवतजावत गर्ने काम बन्द गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। भारतको पीडब्लुडी कार्यालयले पुल मर्मतको काम गरिरहेकाले एक […]

  • ३ years अगाडि
निरन्तर निसानामा स्वास्थ्यकर्मी

निरन्तर निसानामा स्वास्थ्यकर्मी

काठमाडौँ — घटना १ : हेटौंडास्थित सन्चो अस्पतालमा साउन २२ मा भर्ना भएका बिरामीलाई डेंगीको लक्षण देखिएपछि भोलिपल्टै उक्त अस्पतालले भरतपुर रेफर गरिदियो । साउन २५ मा बिरामीको मृत्यु भयो । घटना २ : लमजुङ अस्पतालका डा. सन्दीप अधिकारीमाथि असोज ७ को राति नर्सिङ कक्षमै हातपात भयो । आमाको उपचारार्थ अस्पताल आएका बेंसीसहर नगरपालिका–७ का वडाध्यक्ष ऋषिराम बस्नेतले डाक्टर […]

  • ३ years अगाडि
हिमालीमा ५५ जना एमाले परित्याग गरि काङ्ग्रेस पाटीमा प्रवेश

हिमालीमा ५५ जना एमाले परित्याग गरि काङ्ग्रेस पाटीमा प्रवेश

उमेश रोकाया/बाजुरा- हिमाली गाउँपालिकामा ५५ जना नेकपा एमाले परित्याग गरि नेपाली काङ्ग्रेस पाटीमा प्रवेश गरेका छन। पालिकाको वडा नम्बर २ कोटमा नेपाली काङ्ग्रेसको पाटी सुदृढीकरण कार्यक्रम संगै ५५ जना नेकपा एमाले परित्याग गरि नेपाली काङ्ग्रेस पाटीमा प्रवेश गरेका छन। पाटी प्रवेश गर्ने वडा नम्बर २ कोट गाउँका ३८ जना नातिखोला १ जना रुम्दी गाउँका १६ […]

  • ३ years अगाडि
हिमाली गाउँपालिका २ कोटमा काङ्ग्रेस अन्तरक्रिया कार्यक्रम सम्पन्न

हिमाली गाउँपालिका २ कोटमा काङ्ग्रेस अन्तरक्रिया कार्यक्रम सम्पन्न

उमेश रोकाया/बाजुरा- नेपाली काङ्ग्रेस हिमाली गाउँपालिका वडा नम्बर २ कोटमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन। नेपाली काङ्ग्रेस वडा कार्यसमिति आयोजना शनिबार हिमाली गाउँपालिका -२ कोट गाउँमा पाटीको अन्तरक्रिया कार्यक्रम गरिएको छ। काङ्ग्रेस नेतृत्व पाटी संघसंगठनका रूपमा बलियो बनाउन गाउँमा कार्यक्रम चलाएका छ। नेपाली काङ्ग्रेस संघसंगठनका रूपमा टोलमा वडा हुदै गाउँपालिका सबै वडा बस्तीमा पाटी सुदृढीकरण […]

  • ३ years अगाडि
विद्यार्थीको पढ्न पाउने अधिकारप्रति संवेदनशील बन्न मानवअधिकार आयोग

विद्यार्थीको पढ्न पाउने अधिकारप्रति संवेदनशील बन्न मानवअधिकार आयोग

काठमाडौं— राष्ट्रिय मानवअधिकार आयोगले विद्यार्थीको पढ्न पाउने अधिकारप्रति संवेदनशील बन्न सम्वद्ध पक्षलाई आग्रहगरेको छ । आफ्ना मागहरु सम्बोधन गराउन विद्यालय नै अनिश्चितकालीन रुपमा बन्द गरी पठनपाठनमा अवरुद्ध गर्नुले बालबालिकाको शान्तिपूर्ण वातावरणमा शिक्षा प्राप्त गर्ने अधिकारको उल्लंघन भएको आयोगले बताएको छ । आयोगले आज बिहीबार विज्ञप्ति निकलेर यस्तो खालको आन्दोलनबाट विद्यालय शान्ति क्षेत्र घोषणालाई समेत प्रत्यक्षअसर पर्न […]

  • ३ years अगाडि
बि.पि. कोईरालाको ११० औँ  जन्मजयन्ती हिमालीमा मनाए

बि.पि. कोईरालाको ११० औँ जन्मजयन्ती हिमालीमा मनाए

उमेश रोकाया/बाजुरा- नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमिति आयोजनामा जननायक बि.पि. कोईरालाको ११० औँ जन्मजयन्ती मनाएका छन्। भदाै २४ गते नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमितिको बि.पी. स्मृति भवन धुलाचौरमा गाउँ कार्यसमितिको आयोजनामा विश्वेश्वरप्रसाद कोईरालाको ११० औँ जन्मजयन्ती मनाएका छन्। जननायक बि.पी कोइरालाको फोटोमा माल्याम्प्ण गरी संगै श्रादासुमन व्यक्त गर्दै जन्मजयन्ती मनाइएको नेपाली काँग्रेस हिमाली गाउँ कार्य […]

  • ३ years अगाडि
ताप्लेजुङमा तरुण दलको प्रदर्शन रोक्न प्रहरीको हवाई फायर

ताप्लेजुङमा तरुण दलको प्रदर्शन रोक्न प्रहरीको हवाई फायर

ताप्लेजुङ-  ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बूको निलम्बन माग गर्दै नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलको प्रदर्शनको क्रममा प्रहरीसँग झडप भएको छ । प्रदर्शनकारीहरूले जिल्ला प्रहरी कायालयमा ढुङ्गा समेत प्रहार गरेका छन् भने प्रदर्शन रोक्न प्रहरीले हवाई फायर गरेको छ । तरुण दलको टोलीले जिल्ला प्रशासन कार्यालय घेराउ गरिरहेका छन् । प्रदेश सांसद खगेन सी […]

  • ३ years अगाडि
संसदीय समितिको बैठकमा प्रधानमन्त्री प्रचण्ड अनुपस्थित

संसदीय समितिको बैठकमा प्रधानमन्त्री प्रचण्ड अनुपस्थित

२१ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदीय समितिको बैठकमा अनुपस्थित भएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहीबारको बैठकमा आसन्न चीन भ्रमणका एजेण्डाबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डलाई बोलाइएको थियो । तर उनी बैठकमा अनुपस्थित भएपछि परराष्ट्रमन्त्री एनपी साउदसँग संसदीय समितिले छलफल गरिरहेको छ । बैठकमा सहभागी पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले […]

  • ३ years अगाडि