June 7, 2025 | शनिबार, जेष्ठ २५, २०८२

राजनीति

सुदूरपश्चिममा एकीकृत समाजवादीले नरेश कुमार शाहीलाई मन्त्री  बनाउने

सुदूरपश्चिममा एकीकृत समाजवादीले नरेश कुमार शाहीलाई मन्त्री बनाउने

२७ माघ, धनगढी । नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेशसभा सदस्य नरेश शाहीलाई सुदूरपश्‍चिम प्रदेश सरकारमा पठाउने भएको छ । बाजुराबाट निर्वाचित शाहीलाई सरकारमा पठाउने सहमति भएको नेकपा समाजवादीका एक नेताले जानकारी दिए । उनलाई मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार पद तथा गाोनियताको सपथ लिएपछि मन्त्रीमा नियुक्त गर्नेछन् । समाजवादीले आर्थिक मामिला मन्त्रालयमा दाबी गरेको छ । […]

  • २ years अगाडि
ढल्यो सुदूरपश्चिम  सरकार

ढल्यो सुदूरपश्चिम सरकार

धनगढी,२६ माघ ।  सुदूरपश्चिम प्रदेश सरकार ढलेको छ। मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार ढलेको हो। बिहीबार अपराह्न बसेको प्रदेश सभा बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री रावलले विश्वासको मतका लागि प्रस्ताव गरेका थिए।तर, विश्वासको मतको प्रस्ताव अस्वीकृत भएको छ। टीकापुर घटनाका कैदीबन्दीहरुलाई रिहाइ गरेपछि मात्रै मुख्यमन्त्रीलाई विश्वासको मत दिने नागरिक उन्मुक्ति […]

  • २ years अगाडि
विश्वासको मत लिन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई सकस

विश्वासको मत लिन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई सकस

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई प्रदेश सभाबाट विश्वासको मत लिन सकस भएको छ। सत्ता गठबन्धनमा निर्णायक शक्तिको रुपमा देखिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिन नसकिने धारणा सार्वजनिक गरेपछि मुख्यमन्त्री रावललाई विश्वासको मत लिन सकस भएको हो। नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रावल गत पुस २७ गते एमाले, नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति […]

  • २ years अगाडि
प्रेस चाैतारीकाे स्थापना दिवसमा बाजुराका २ जना पत्रकार सम्मानित

प्रेस चाैतारीकाे स्थापना दिवसमा बाजुराका २ जना पत्रकार सम्मानित

देबराज पाध्याय २२ माघ ,बाजुरा- प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसका अवसरमा चाैतारी बहस कार्यक्रम संगै दुई जना पत्रकार सम्मानीत  भएका छन। समृद्धीका लागि स‌चारकर्म, प्रेस चाैतारीकाे मुलमर्म भन्ने मुला नाराका साथ आयाेजित स्थापना दिवसकाे असरमा २ जना पत्रकारलाई समेत सम्मानित गरिएको प्रेस चाैतारी नेपाल बाजुरा शाखाले जनाएकाे छ । स्थापना दिवसको अवसरमा प्रेस […]

  • २ years अगाडि
सुप्रीम मल्लका बाबु छोराले ल्याए देश बोलेको गीत- राजनीति कि लाजनीति (भिडियाे सहित)

सुप्रीम मल्लका बाबु छोराले ल्याए देश बोलेको गीत- राजनीति कि लाजनीति (भिडियाे सहित)

 माघ १५ काठमाडौं – बाजुराको हिमाली गाउँपालिकाका चर्चित बालगायक सुप्रीम मल्ल ठकुरीको देशको परिस्थितिलाई यथार्थ चित्रण गर्ने गीत राजनिती कि लाजनिती सार्वजनिक भएको छ ।  देशको बर्तमान अबस्थाको यथार्थ चित्रण गरेको यस गीतका हरेक शब्द शब्दले सत्य बोलेको देखिन्छ। चर्चित बालगायक सुप्रीम मल्ल ठकुरीको आफ्नै स्वरमा रहेको उक्त गीत उनका बुबा कृष्ण मल्ल ठकुरीको शब्द […]

  • २ years अगाडि
आज प्रधानमन्त्री  प्रचण्डले विस्वासको मत लिने

आज प्रधानमन्त्री प्रचण्डले विस्वासको मत लिने

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिंदैछन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा यही पुस १० प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले एक महिना अगावै विश्वासको मत लिन लागेका हुन् । मिलिजुली सरकारका प्रधानमन्त्रीले प्रतिनिधिसभाको विश्वास […]

  • २ years अगाडि
प्रतिनिधि  सभाको पहिलो बैठक बस्दै , शिर्ष  नेताले सम्बोधन  गर्ने

प्रतिनिधि सभाको पहिलो बैठक बस्दै , शिर्ष नेताले सम्बोधन गर्ने

काठमाडौं । मंसिर ४ को निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक सोमबार (आज) बस्दै छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा बस्ने बैठकमा संसद अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ । त्यसपछि राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्ति र मन्त्रिरिषद गठनबारे संसदलाई जानकारी गराएको पत्र पढेर सुनाउने सम्भावित कार्यसूची छ । बैठकलाई सबै […]

  • २ years अगाडि
सुदूरपश्चिममा कांग्रेस संसदीय दलको नेतामा शाह सर्वसम्मत

सुदूरपश्चिममा कांग्रेस संसदीय दलको नेतामा शाह सर्वसम्मत

२० पुस, धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत चयन भएका छन् । कैलाली निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट निर्वाचित भएका शाह दलको नेतामा सर्वसम्मत चयन भएको प्रदेश महामन्त्री मेघराज खड्काले जानकारी दिए । दलको नेतामा आकांक्षी रहेका आफूसहितका अन्यले शाहलाई समर्थन गरेपछि उनी सर्वसम्मत चयन भएको […]

  • २ years अगाडि
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तोक्ने तयारी

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तोक्ने तयारी

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरु गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि निर्वाचन हुनेगरी निर्वाचनको मिति तोक्नुपर्ने भएकाले आन्तरिक छलफल सुरु भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । आयोगले निर्वाचनको मिति तोकी नेपाल सरकारलाई दिनुपर्ने व्यवस्था छ । वर्तमान राष्ट्रपतिको कार्यकाल […]

  • २ years अगाडि
पुष्पकमल दाहाल  (प्रचण्ड ) प्रधानमन्त्री नियूक्त भए

पुष्पकमल दाहाल (प्रचण्ड ) प्रधानमन्त्री नियूक्त भए

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गरेकी छन् । आइतबार नेकपा एमालेसहित सात वटा दल र तीन जना स्वतन्त्र सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा सिफारिसभएका थिएका ।

  • २ years अगाडि

लोकप्रिय