November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१

राजनीति

एमालेको समानुपातिक  पद्धतिबाट  प्रतिनिधि  सभामा दयाल शाही

एमालेको समानुपातिक पद्धतिबाट प्रतिनिधि सभामा दयाल शाही

नेकपा एमालेले समानुपातिक पद्धतितर्फ पाएको ३४ सिटमा सांसद चयन गरेको छ । शनिबार बसेको सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ जना चयन गरेको हो । जसमा खस आर्यबाट बाजुराका दयाल बहादुर शाहीकाे नाम पनि रहेकाे छ । एमालेले चयन गरेका सांसदहरुको नामावली हेर्नुहोस् आदिवासी जनजातितर्फ : पुरुष : देवीप्रसाद भट्टचन, हेमराज राई, […]

  • २ years अगाडि
सिके राउत र बाबुराम भट्टराई बीच भेट

सिके राउत र बाबुराम भट्टराई बीच भेट

जनमत पार्टीका अध्यक्ष सिके राउत र नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराईबीच भेट भएको छ। प्रतिनिधिसभामा निर्वाचित भइसकेपछि सिके राउतले पछिल्लो समय राजनीतिक भेटघाट तीव्र पारेका छन्। यसैक्रममा उनले सोमबार भट्टराईलाई भेटेका हुन्। राउत र आफूबीच भेटघाट भएको भट्टराईले ट्वीटरमार्फत् जानकारी दिएका छन्। भेटमा समसामयिक राजनीतिबारे छलफल भएको उनले जनाएका छन्। ‘जनमत पार्टीका अध्यक्ष डा.सि के […]

  • २ years अगाडि
बाजुरामा गठबन्धनका    उम्मेदवार   पाण्डे र शाही बिजयी

बाजुरामा गठबन्धनका उम्मेदवार पाण्डे र शाही बिजयी

बाजुरा,१८मंसिर : बाजुरामा गठबन्धनका साझा उम्मेदवार भारी मतले विजयी भएका छन् । प्रतिनिधी सभामा पाण्डे तथा प्रदेश सभा (क) र (ख) दुवै क्षेत्रमा शाही  विजयी भएका हुन । प्रतिनिधी सभा सदस्यको अन्तिम नतिजा संगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिजय घोषणा गरिसकेको छ। प्रतिनिधी सभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले ३१ हजार ७८६ मत ल्याएर […]

  • २ years अगाडि
बाजुरामा हालसम्म नेपाली काँग्रेसको अग्रता कायमै

बाजुरामा हालसम्म नेपाली काँग्रेसको अग्रता कायमै

उमेश जङग शाही मंसिर १७ बाजुरा–बाजुरा प्रतिनिधि सभाको  निर्वाचनको मतगणना भइरहेको छ । प्रतिनिधि  सभा सदस्य   नेपाली काङ्ग्रेसका उम्मेदवार  सह-महामन्त्री  बद्री प्रसाद पाण्डेको  अग्रता सुरु देखि कायम रहेको छ। बाजुरामा जम्मा   मतदाता संख्या ८३,५६७ हो भने २६,९४२ मत खसेको थियो काँग्रेसका बद्रिप्रसाद पाण्डेको अग्रता रहेको छ । नेपाली काँग्रेसका बद्रि प्रसाद पाण्डेको १७हजार ४० मत […]

  • २ years अगाडि
प्रदेश (क)मा एमालेका रेग्मी  भन्दा एकीकृत समाजवादीका शाही११९९ मतले अग्रता कायम

प्रदेश (क)मा एमालेका रेग्मी भन्दा एकीकृत समाजवादीका शाही११९९ मतले अग्रता कायम

उमेस जङ्ग शाही मंसिर १७ बाजुरा–बाजुराजिल्लाको प्रदेश (क ) कुन्ना भेगमा जम्मा मतदाता २९९४१ हुन भने खसेको मत १७५३१ थियो । नेकपा एमाले उम्मेदवार बल्देब रेग्मीले ७हजार ९ सय १८ मत ल्याएका छन भने नेकपा एकिकृत समाजवादीका नरेश शाहीले ९ हजार १ सय १७ मत ल्याएर अगाडी रहेको छन। । माओवादी केन्द्रका कर्ण बहादुर बिकले […]

  • २ years अगाडि
बाजुराको प्रतिनिधि सभामा एमाले भन्दा कांग्रेसको अग्रता

बाजुराको प्रतिनिधि सभामा एमाले भन्दा कांग्रेसको अग्रता

उमेश जङग शाही मंसिर १७ बाजुरा–बाजुरा प्रतिनिधि सभा सदस्यमा नेपाली काग्रेसको अग्रता रहेको छ। खसेको मत २६हजार ९सय ४२मतगणना हुदा काँग्रेसका बद्रिप्रसाद पाण्डेको अग्रता रहेको छ । नेपाली काँग्रेसका बद्रि प्रसाद पाण्डेको १४हजार १ सय ५ मत पाएका छन् । भने एमाले उम्मेदवार कर्ण बहादुर थापाले १२ हजार ११४ मत पाएका छन् । जङग गिरी […]

  • २ years अगाडि
बाजुरा प्रदेश क मा एकिकृत समाजवादीका शाहीको अग्रता कायमै

बाजुरा प्रदेश क मा एकिकृत समाजवादीका शाहीको अग्रता कायमै

उमेस जङ्ग शाही मंसिर १७ बाजुरा–बाजुरा जिल्लाको प्रदेश (क ) कुन्ना भेगका स्वामिकार्तिक गाउपालिका, बुढिनन्दा नगरपालिका , जगन्नाथ  गाउपालिकाको मतगणना  भएर हिमालि गाउँपालिकाको १,२,३, वडा गणना भइसकेको छभने  ४,५,६,७ वडा मतगणना हुने क्रम जारि छ।  जम्मा मतदाता २९९४ हुन भने खसेको मत १७५३१ थियो । नेकपा एमाले उम्मेदवार बल्देब रेग्मीले ७हजार ७ सय ८३ मत […]

  • २ years अगाडि
बाजुरामा फराकिलो मतान्तरले काग्रेसका पाण्डेको अग्रता

बाजुरामा फराकिलो मतान्तरले काग्रेसका पाण्डेको अग्रता

उमेश जङ्ग शाही मंसिर १७बाजुरा– प्रतिनिधि सभाको २३हजार ७सय ४मतगणना हुदा काँग्रेसका बद्रिप्रसाद पाण्डेको अग्रता रहेको छ । नेपाली काँग्रेसका बद्रि प्रसाद पाण्डेको १२हजार ७ सय ५ मत पाएका छन् । भने एमाले उम्मेदवार कर्ण बहादुर थापाले १० हजार ५९ मत पाएका छन् । जङग गिरी हलोको ६२, टेक बहादुर बडुवाल स्वतन्त्र ६३ जसपा तारा […]

  • २ years अगाडि
बाजुरा प्रदेश( क) मा एकीकृत समाजवादीका शाहीको अग्रता कायमै

बाजुरा प्रदेश( क) मा एकीकृत समाजवादीका शाहीको अग्रता कायमै

उमेस जङ्ग शाही मंसिर १६ बाजुरा–बाजुरा जिल्लाको स्वामिकार्तिक गाउपालिका गणना भएर बुढिनन्दा नगरपालिका १देखि ६ वडाको मतगणना हुँदा प्रदेश (क )मा नेकपा एमाले उम्मेदवार बल्देब रेग्मि भन्दा एकृकित समाजवादीका नरेश शाहीले ७ सय ३२ मतको अग्रता रहेको छ । जम्मा सदर मत को ८ हजार ६ सय ८० मतगणना हुदा शाहीले ४हजार ४ सय ८१ […]

  • २ years अगाडि
बाजुराको  प्रतिनिधि  सभामा काँग्रेसका पान्डेको अग्रता कायमै

बाजुराको प्रतिनिधि सभामा काँग्रेसका पान्डेको अग्रता कायमै

उमेश जङ् शाही मंसिर १६,बाजुरा -प्रतिनिधि सभाको ११हजार २सय ७७ मतगणना हुदा काँग्रेसका बद्रिप्रसाद पाण्डेको अग्रता रहेको छ । नेपाली काँग्रेसका बद्रि प्रसाद पाण्डेको ६हजार ५ सय ३५ मत पाएका छन् । भने एमाले उम्मेदवार कर्ण बहादुर थापाले ४ हजार ४ सय २१ मत पाएका छन् । जङग गिरी हलोको २८, टेक बहादुर बडुवाल स्वतन्त्र […]

  • २ years अगाडि

लोकप्रिय