September 9, 2025 | मङ्लबार, भदौ २४, २०८२

समाचार

सरकारमा सहभागी हुनेबारे एकीकृत समाजवादी अनिर्णित, निर्णयको जिम्मा केन्द्रीय सचिवालयलाई

सरकारमा सहभागी हुनेबारे एकीकृत समाजवादी अनिर्णित, निर्णयको जिम्मा केन्द्रीय सचिवालयलाई

१९ पुस, काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनेबारे नेकपा एकीकृत समाजवादीको बैठक बिना निष्कर्ष सकिएको छ । मंगलबार पोलिटब्युरो बैठकपछि प्रचण्ड नेतृत्वको सरकारमा सहभागीबारेको निर्णय लिन केन्द्रीय सचिवालयलाई दिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । पोलिटब्युरो बैठकपछि प्रचार विभाग प्रमुख खतिवडाले भने, ‘ सरकारमा सहभागी हुनेबारे पोलिटब्‍युरो बैठकले केन्द्रीय सचिवालयलाई संयोजन गर्ने […]

  • ३ years अगाडि
निर्वाचन आयोगविरुद्ध बालेनले दिए सर्वोच्च अदालतमा रिट

निर्वाचन आयोगविरुद्ध बालेनले दिए सर्वोच्च अदालतमा रिट

१९ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालतमा रिट दिएका छन् । निर्वाचन खर्च विवरण नबुझाएको भन्दै आयोगले बालेनसहित स्थानीय तहको निर्वाचनका धेरै उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको थियो । आयोगको सो निर्णयविरुद्ध बालेनले सर्वोच्चमा रिट दर्ता गराएका हुन् । उनले आफूले कानुनले तोकेको अवधिभित्रै असार १२ गते […]

  • ३ years अगाडि
कोल्टीमा  जटिल प्रकृतिको सफल सल्यक्रिया

कोल्टीमा जटिल प्रकृतिको सफल सल्यक्रिया

 १३ पुस बाजुरा – बुढीनन्दा गरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा जटिल प्रकृतिको गर्भवती महिलाको सहजै सल्यक्रिया सफल गरेका छन्। बुढिनन्दा नगरपालिका वडा न ७ कि रमिला ल्वारको पेटमा रहेको बच्चा उल्टो अवस्थामा रहेको टाउको पेटमै खुट्टा अगाडि निस्केपछि उहाँको पौष १२ गते साझ ७:५६ मा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर रंजित शाहले सहजै सफल […]

  • ३ years अगाडि
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तोक्ने तयारी

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तोक्ने तयारी

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरु गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि निर्वाचन हुनेगरी निर्वाचनको मिति तोक्नुपर्ने भएकाले आन्तरिक छलफल सुरु भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । आयोगले निर्वाचनको मिति तोकी नेपाल सरकारलाई दिनुपर्ने व्यवस्था छ । वर्तमान राष्ट्रपतिको कार्यकाल […]

  • ३ years अगाडि
पुष्पकमल दाहाल  (प्रचण्ड ) प्रधानमन्त्री नियूक्त भए

पुष्पकमल दाहाल (प्रचण्ड ) प्रधानमन्त्री नियूक्त भए

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गरेकी छन् । आइतबार नेकपा एमालेसहित सात वटा दल र तीन जना स्वतन्त्र सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा सिफारिसभएका थिएका ।

  • ३ years अगाडि
सरकार बनाउन प्रचण्डले  राष्ट्रपति समक्ष दाबी पेस गरे

सरकार बनाउन प्रचण्डले राष्ट्रपति समक्ष दाबी पेस गरे

१० पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठनका लागि राष्ट्रपति समक्ष दाबी पेश गरेका छन् । माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन पेश गरेका छन् । गत चुनावमा कुनै एक दलको बहुमत नआएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले आज […]

  • ३ years अगाडि
सरकार गठनका लागि कांग्रेसले थाल्यो हस्ताक्षर संकलन

सरकार गठनका लागि कांग्रेसले थाल्यो हस्ताक्षर संकलन

९ पुस, काठमाडौं । नेपाली कांग्रेसले सरकार गठनका लागि हस्ताक्षर संकलन सुरु गरेको छ । शुक्रबारदेखि नै कांग्रेसले हस्ताक्षर संकलन गर्न थालेको हो । सांसदहरूको ‍औपचारिक बैठक भने आज मध्याह्न साढे १२ बजेपछि बालुवाटारमा बोलाइएको छ बैठक आज बस्ने भए पनि शुक्रबार नै केही सांसदलाई खाली पृष्ठमा हस्ताक्षर गराएको थियो । स्रोतका अनुसार बाँकी रहेका […]

  • ३ years अगाडि
सांसदहरुको शपथ आज, सँस्कृतदेखि हिन्दीसम्मका भाषामा हुनेछ शपथ

सांसदहरुको शपथ आज, सँस्कृतदेखि हिन्दीसम्मका भाषामा हुनेछ शपथ

  ७ पुस, काठमाडौं – नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज दिउँसो १ बजे संघीय संसद भवन नयाँबानेश्वरमा सांसदहरुलाई शपथ गराउने छन् । जबरालाई भने राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार शितल निवासमा सपथ खुवाएकी थिइन् । शपथ ग्रहणलगत्तै आजै सांसदहरुलाई लोगो प्रदान […]

  • ३ years अगाडि
निसीखोला गाउँपालिका अध्यक्ष  माथी लागेको लागूऔषध सम्बन्धी कसुर ठहर

निसीखोला गाउँपालिका अध्यक्ष माथी लागेको लागूऔषध सम्बन्धी कसुर ठहर

शुलभ चन्द  पौष ५ बागलुङ – वडा अध्यक्ष हुँदा गाँजा सहित पक्राउ परेका बाग्लुङ निसीखोलाका सुर्यबहादुर घर्तीमाथी लागेको आरोप गाउँपालिका अध्यक्ष हुँदा ठहर भएको छ बाग्लुङ निसीखोला गाउँपालिका वडा नम्बर ६ को वडा अध्यक्ष हुँदा २०७७ असार १२ गते ८० केजी गाँजा सहित आफ्नै निवास बाट पक्राउ परेका घर्ती मगर माथी लागेको लागूऔषध गाँजा -चरेस […]

  • ३ years अगाडि
नारायणगढ-मुग्लिङ सडक आजदेखि दैनिक चार घण्टा बन्द हुने

नारायणगढ-मुग्लिङ सडक आजदेखि दैनिक चार घण्टा बन्द हुने

५ पुस भरतपुर – नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी आवागमन दैनिक चार घण्टा रोकिने भएको हो । आजदेखि एक महिना दैनिक चार घण्टा सडक बन्द रहने नागढुङ्गा– मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए । सडक […]

  • ३ years अगाडि

लोकप्रिय