September 9, 2025 | मङ्लबार, भदौ २४, २०८२

समाचार

कुकुर तथा बिरालाको बन्ध्याकरण सिबिर भोलि देखि सन्चालन  हुने

कुकुर तथा बिरालाको बन्ध्याकरण सिबिर भोलि देखि सन्चालन हुने

सन्तोष प्रसाद जोशी  कोल्टी- जिल्ला स्थित भेटनरी तथा पशु सेवा बिज्ञ केन्द्रले कुकुर तथा बिरालाको बन्ध्याकरण  सिबिर सन्चालन गर्ने भएको छ ।जिल्ला भरिका  घरपालुवा र छाडा कुकुर बिरालाहरुको बन्ध्याकरण गर्ने भएको हो ।रेबिज रोग नियन्त्रणका लागि सामुदायिक कुकुर बिरालाहरुबाट रोग फैलिने तथा जनसंख्या धेरै हुने भएकाले शिबिर सन्चालन गर्नुपर्ने भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र […]

  • १ year अगाडि
एसी बस मार्तडी देखि काठमाडौं संचालन: पुर्व मन्त्री थापाद्वारा उद्घाटन

एसी बस मार्तडी देखि काठमाडौं संचालन: पुर्व मन्त्री थापाद्वारा उद्घाटन

बाजुरा- बाजुराको सदरमुकाम मार्तडी देखि काठमाडौंसम्म सोफा सहितको एसी बस नियमित सञ्चालन हुने गरि बस सेवा सुरू भएको छ । बाजुराको सदरमुकाम मार्तडी देखि काठमाडौंसम्म सोफा सहित एसी सञ्चालन हुने बसको नेकापा एमाले स्थायी कमिटी सदस्य तथा पुर्व मन्त्री कर्ण बहादुर थापाद्वारा उद्घाटन गरेका छन्। यात्रुहरुको माग र सुरक्षित यात्राको ग्यारेन्टी गर्न अत्याधुनिक सुविधा जडान […]

  • १ year अगाडि
बुढीनन्दा नगरपालिका कोल्टीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

बुढीनन्दा नगरपालिका कोल्टीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे बुढीनन्दा नगरपालिका- २ कोल्टीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। कोल्टी अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। बुढीनन्दा नगरपालिकाको आयोजनामा एकएक पाइला नेपाल र गेटा आँखा अस्पताल धनगढीको सहयोगमा ३ दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन आज बिहान बाट सुरु!गरिएको छ। शिविर सञ्चालनमा आँखा, नाक, कान, घाँटी र दन्त रोग […]

  • १ year अगाडि
स्वामीकार्तिकमा कृषि हाटबजार उद्घाटन, उत्कृष्टलाई प्रोत्साहन गरिने

स्वामीकार्तिकमा कृषि हाटबजार उद्घाटन, उत्कृष्टलाई प्रोत्साहन गरिने

शारदा शाही/बाजुरा- जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकामा कृषि हाटबजार उद्घाटन र उत्कृष्ट कृषकलाई प्रोत्साहन गरिने भएको छ। स्वामीकार्तिक खापर गाउँपालिका कृषि विकास शाखा समन्वय र लिवर्ड अन्तरगत RERAS परियोजनाको आर्थिक सहयोगमा गाउँपालिका द्रारा संचालित वडा नम्बर ४ ढुङ्गेबजारमा कृषि हाटबजार तथा संकलन केन्द्र उद्घाटन हुने भएकाे छ। कृषकहरुले आफू सँग भएका कृषि उत्पादन बीउ , बेर्ना […]

  • १ year अगाडि
हिमाली गाउँपालिका कृषक समुहलाई हाते ट्याक्टर वितरण

हिमाली गाउँपालिका कृषक समुहलाई हाते ट्याक्टर वितरण

उमेश रोकाया,बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिकाका ४ वटा कृषक समुहलाई हाते ट्याक्टर वितरण गरिएको छ। जे.आइ.जेट. संस्थाको आर्थिक सहयोगमा हिमाली गाउँपालिका समन्वयमा ४ वटा कृषक समुहलाई हाते ट्याक्टर वितरण गरिएको छ। हिमाली गाउँपालिका ४ नम्बर वडाका फैती र लेप्डी कृषक समुह र ६ नम्बर वडाका बोल्डिक र धिम कृषक समुहलाई हिमाली गाउँपालिका अध्यक्ष […]

  • १ year अगाडि
शैक्षिक भ्रमणका लागि विद्यार्थी बोकेको जीप दुर्घटना

शैक्षिक भ्रमणका लागि विद्यार्थी बोकेको जीप दुर्घटना

बाजुरा- मुगुको खत्याड गाउँपालिका वडा नं २ जाम हिलटपमा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । आज बिहान बाजुराबाट रारा शैक्षिक भ्रमणका लागि छुटेको जीप जाम हिलटपमा दुर्घटना हुँदा १४ जना घाइते भएका हुन । बाजुराको बुढीनन्दा नगरपालिका वडा नं दुई कोल्टीमा रहेको जन प्रकाश माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थी चढेको जीप दुर्घटना हुँदा […]

  • १ year अगाडि
मिस्टर एण्ड मिस एसइइ नेपालगन्ज तेश्रो संस्करण तयारी

मिस्टर एण्ड मिस एसइइ नेपालगन्ज तेश्रो संस्करण तयारी

जित जङ्ग कटेल/नेपालगन्ज- मिस्टर एण्ड मिस एसइइ नेपालगन्ज तेश्रो सिजनको अडिसनको सम्पुर्ण तयारी पुरा भएको छ। आयोजक पिके ईभेन्टसका अध्यक्ष प्रकाश कुंवरले दिएको जानकारी अनुसार अडिसनको लागि ६३ जनाले फारम भरिसकेको र कोहि इक्छुक भए अडिसनको दिन जेठ १२ गते शनिबार नेपालगन्जको म्याजेष्टिक पार्टी प्यालेसमा बिहान ११ बजे अगाडी सम्पर्क गर्न सकिने जानकारी दिएका छन […]

  • १ year अगाडि
मार्तडीमा महिनौं पछि नुन पाउदा सेवाग्राही भिड

मार्तडीमा महिनौं पछि नुन पाउदा सेवाग्राही भिड

बाजुरा- जिल्ला सदरमुकाम मार्तडीमा रहेको नुन डिपोमा एक महिना पछाडि नुनु आएपछि सेवा ग्राहक भिड रहेकोे छ। नुन सकिएको करिब एक महिना पछाडि नुन डिपोमा ४४ क्विण्टल नुन आएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड डिपो कार्यालय बाजुराका प्रमुख टेक बहादुर बोहोराले बताएका छन्। नेपाल सरकारद्वारा सहुलियत दरमा बिक्री वितरण हुँदै आएको भानु आयोडिन नुन सदरमुकाम मार्तडी करिब […]

  • १ year अगाडि
सिरोहिया पक्राउविरुद्ध सञ्चारमाध्यमको सामूहिक प्रतिरोध

सिरोहिया पक्राउविरुद्ध सञ्चारमाध्यमको सामूहिक प्रतिरोध

९ जेठ, काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गृहमन्त्रीले प्रतिशोध र बदनियत राखेर पक्राउ गरेको भन्दै सञ्चारमाध्यमहरुले सम्पादकीयमा कालो पोतेर सामूहिक विरोध जनाएका छन् । आज प्रकाशन हुने सबैजसो दैनिक पत्रिकाले विशेष सम्पादकीयको स्थानमा कालो पोतेर ‘तथ्य डग्दैन, कलम झुक्दैन’ शीर्षकको एक लाइनको सम्पादकीय लेखेका छन् । स्वतन्त्र प्रेसमाथि आक्रमण हुँदा यसरी विरोध […]

  • १ year अगाडि
स्वास्थ्य बिधालय र योजना गुणस्तर बनाउने अभियानमा

स्वास्थ्य बिधालय र योजना गुणस्तर बनाउने अभियानमा

उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका स्वास्थ्य, बिधालय र योजनाका क्षेत्रलाई गुणस्तर बनाउने अभियान निरन्तर लागिपरेका छन। पालिका भित्र रहेका वडामा सरकारी कार्यालय विशेष निगरानीमा गाउँपालिका गरिरहेका छ। वडाका जनताले कार्यालय बाट पाउने सेवा सुबिधा कतिको प्रभावकारी रहेकोे छ। यदि कमीकमजोरी छ भने त्यसलाई अझ सुधार गर्नुपर्ने खालको अवस्था कस्तो छ भने स्थलगत रूपमा गाउँपालिका कर्मचारी […]

  • १ year अगाडि

लोकप्रिय