नेकपा एमाले बाजुरा जिल्ला कमिटीकाे ८अौ जिल्ला अधिवेशनमा हालकाे अध्यक्ष भरत थापा र अर्का नेता लाल बहादुर ओली बीच चुनाबी मैदानमा प्रतिस्पर्धा हुँने भएकाे छ । नेकपा एमाले खप्तड छेडेदह गाउँपालिकाका बलियो उम्वेदवारकाे रुपमा रहेका हुन् भने त्यस्तै भरत बहादुर थापा पनि बुढीगंगा नगरपालिका का बलिया उम्वेदवार का रुपमा रहेका रहेका छन् । दुबै जना […]
उमेश जङग शाही ४जेष्ठ बाजुरा/ स्वामिकार्तिक खापर गाउँपालिकालाई पुर्ण खोपयुक्त पालिका घोषणा गरिएको छ । स्थानीय स्वामित्व र सहभागिता पुर्ण खोप सुनिश्चितता, हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ गाउँपालिकालाई पुर्ण खोपयुक्त पालिका घोषणा गरिएको हो । पाँचै वडाका स्वास्थ्य चौकिमा इन्टरनेट जडान गरी लाइजेसन बनाएर विरामिको उपचार परामर्श डाक्टर ले सहरका अस्पतालबाट दिने सेवा थप्नु […]
उमेश रोकाया,बाजुरा- जिल्लाको उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिका शैक्षिक सुधार गर्नका लागि १० वटा महत्त्वपूर्ण निर्णय पारित गरिएको छ। बिधालय प्रधानाध्यापक, बिधालय व्यवस्थापन समिति अध्यक्ष र शिक्षक अभिभावक संघ अध्यक्ष अन्तरक्रिया कार्यक्रममा गाउँपालिकामा विभिन्न विषयमा बहस संगै शैक्षिक गुणस्तर बनाउन १० वटा महत्त्वपूर्ण निर्णय पारित गरिएको छ। उक्त निर्णय अनुसार बिधालय त्रिपक्षिय व्यक्तिहरुले पारित गरिएको […]
बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा बिधालय बिधालय त्रिपक्षिय बिच अन्तक्रिर्या कार्यक्रम बिच अन्तक्रिर्या कार्यक्रम गरिएको छ। गाउँपालिकाका २२ वटा बिधालयका बिधालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक र शिक्षा अभिभावक संघ अध्यक्ष बिच एक आपस पालिकामा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ। शैक्षिकसत्र सुरु गरे संगै बिधालयमा विद्यार्थीहरुको पढाई गुणस्तर बनाउनका लागि यो कार्यक्रम गरिएको छ। सबै बिधालयमा पहिलो […]
बाजुरा – बाजुरामा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्युहुनेमा ढीगंगा नगरपालिका–६ सायल घर भई हाल बडीमालिका नगरपालिका–८ मार्तडीमा बस्दै आएकी ६१ वर्षीया मनादेवी भारतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । माटाे कोर्न र काफल खान गएकी महिला राति अबेरसम्म घर नफर्किएपछि खोजी गर्दा बिहिबार बिहान तिलेचाैर काे जंगलमा मृतक फेला […]
सेतीकर्णाली खबर ३जेष्ठ बाजुरा/ नेकपा एमाले बाजुराको ८औ जील्ला अधिवेसनमा तिनै जना अध्यक्षका उमेद्वारलाइ समेटर जाने सहमतिको खाका बनेको छ । नेकपा एमाले बाजुराको ८ औं जिल्ला अधिवेशनको ज्येष्ठ १ गते पार्टी केन्द्रीय कमिटी उपाध्यक्ष राम बहादुर थापा ‘बादल’ले उद्घाटन गरेको थिए । उद्घाटन पश्चात सहमति गर्ने की, निर्वाचन गर्ने भन्ने बिषयमा नेताहरु बीच आन्तरिक […]
जेठ, २ काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाई पाएका छन् । उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाई दिएको प्रवक्ता विमल पराजुलीले जानकारी दिए । जिल्ला अदालत काठमाडौंले १३ पुस, २०८० मा लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै उनलाई ८ वर्ष जेल […]
जेठ, २ काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाई पाएका छन् । उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाई दिएको प्रवक्ता विमल पराजुलीले जानकारी दिए । जिल्ला अदालत काठमाडौंले १३ पुस, २०८० मा लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै उनलाई ८ वर्ष जेल […]
उमेश रोकाया,०२जेष्ठ/बाजुरा- वर्षौंपछि गाउँमा चक्की घट्ट सञ्चालनमा आएपछि घण्टौ पिठ्युँमा बोकेर घट्ट पिसन जान बाध्यता अन्त्य भएको छ। हिमाली गाउँपालिका वडा नम्बर ४ स्थित बोर्ता गाउँमा चक्की घट्ट सञ्चालन गरिएको छ। यहाँ पुर्खा देखि गाउँमा पानीको अभावले गर्दा समस्या भएको हो। स्थानीय प्राय खाना रोटी खाने गरेको कारणले गाउँमा घट्ट नहुदा कोदो, गहुँ र मकै […]
उमेश रोकाया,बाजुरा- बिधालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम सम्पन्न गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ मा रहेकोे भवानी माध्यमिक बिधालय धुलाचौरमा विश्व खाद्य कार्यक्रम आर्थिक सहयोगमा हिमाली गाउँपालिका शिक्षा युवा तथा खेलकुद र आइ.डि.एस. नेपाल आयोजनामा बिधालय स्वस्थ्य तथा पोषण सप्ताह अन्तर बिधालय हाजिरी जबाफ संगै वक्तुत्व कार्यक्रम गरिएको छ। पोषण सप्ताह कार्यक्रम बिधालय […]