सेतीकर्णाली खबर राजेन्द्र बिक २५ मंसिर बाजुरा – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले बाजुरा लगायत अति गरिबको रेखामुनि रहेका जिल्लाहरूको विकासका लागि सरकार गम्भीर रहेको रहेको बताउनुभएको छ। गृह जिल्ला भ्रमणको क्रममा बाजुरा आइपुग्नुभएका मन्त्री पाण्डेले गरिबिको रेखामुनि रहेका जिल्लाहरूलाई विकसित जिल्लाहरूकै स्तरमा ल्याउन सरकार आगामी कार्यक्रम मार्फत उक्त क्षेत्रमा उल्लेख्य बजेट […]
बाराको गढिमाइ मन्दीरबाट दर्शन गरेर फर्कदै गरेको बा १६च ३१६२ नम्बरको स्कार्पियो रुखमा ठोक्किएर दुर्घटना भएको हो। घटनास्थलमा ८ जनाको मृत्यु भएको थियो। घाइते ५ जनालाई पर्सा जिल्लाको बिरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ। मृतकहरू सिरहाको अर्नामा गाउँपालिका ३ का ६० वर्षीया लरुवदि देवी महरा, ३० वर्षीया उर्मिला देवी महरा, ५० वर्षीया रामकुमारी देवी महरा, […]
बाजुरा- आइतबार भएको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदको निर्वाचनको मतगणना सुरु भएको छ । पालिकाका ९ मतदान केन्द्रको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेपछि सर्वदलीय बैठकले ९ बजेर ३० मिनेटबाट मतगणना सुरु गर्ने सहमती भएको थियो । पाँच मतदानस्थलको ९ मतदान केन्द्रका क र ख मतदान केन्द्र्रबाट मतगण्ना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले जानकारी […]
बाजुरा : स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा ५२.३१ प्रतिशत मत खसेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदानमा कुल मतदाताको ३ हजार ९ सय ३ मत खसेको छ । जुन ७ हजार ४ सय ६० जना मतदाताको ५२.३१ प्रतिशत मत हो । जसमा १ नम्बरमा ८ सय ९०, २ नम्बरमा ७ सय […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही १६ मंसिर बाजुरा– बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा उपाअध्यक्ष पदको लागि भइरहेको छ । हाल सम्म ३६ सय ५० मत खसेको छ । बिहान ७ बजेर १७ मिनेटमा सुरु भएको अधिकृतको कार्यालयले जनाएको छ । स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष चयनका लागि उत्साह पूर्ण रुपमा मतदान भइरहेको छ । आइतबार बिहान […]
बाजुरा —बाजुरामा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आइतबार दिउँसाे जिल्लाको हिमाली गाउँपालिका ३ बिच्छ्या युनामा विद्युतको लाइन तान्नका लागि रुख काट्ने क्रममा रुखले च्यापिएर एकको मृत्यु भएको हो भने दुई जना गम्भिर घाइते भएका छन् । सोहि ठाउँका अन्दाजी ४३ बर्षीय सुपधन बुढाको घटनास्थलमै मृत्यु भएको छ […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही ९मंसिर बाजुरा-हिमाली गाउपालिकाको धुलाचौर र मुगु जिल्लाको खत्याड गाउँपालिकाको सुकाडिक जोड्ने कर्णाली नदि स्थित झुँगलामा (मोटरएवल ) पक्कि पुलको सनिवार शिलान्यास भएको छ। हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल र खत्याड गाउँपालिका अध्यक्ष अजबहादुर शाहीले एकसाथ झुँगलामा पक्कि पुलको शिलान्यास गरेको किशोर शाहीले सेतीकर्णालीखबर लाई बताए । झुँगला पक्कि पुल […]
सेतीकर्णाली खबर मंसिर ५ बाजुरा – जिल्लाको प्रदेश( क) कु्न्ना क्षेत्रमा इन्टरनेटको पहुँच पुर्याउनका लागि नेपाल टेलिकमको अप्टिकल फाईबर नेट बिस्तार हुने भएको छ । बुढीनन्दा नगरपालिका लगायत कोल्टी क्षेत्रमा इन्टरनेटको भरपर्दो बनाउनका लागि अप्टिकल फाइबर जडान गर्न लागिएको हो। अप्टिकल फाईबर नेट बिस्तारका लागि मार्तडी देखि कोल्टी सम्म सर्बे भएको छ । नेपाल टेलिकम,ब्याकबोन […]
बाजुरा जिल्लाको प्रदेश (क) कुन्ना क्षेत्रको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदका दुई दलका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेकपा माओवादी केन्द्रकी उम्मेदवार राजु कुमारी विक र राष्ट्रिय प्रजातन्त्र पार्टी की उम्मेदवार सुनादेवी थापा भोटे धामीले उम्मेदवारी फिर्ता लिएका हुन् । गाउँपालिकामा रिक्त उपाध्यक्ष पदका लागि पाँच दलले […]
सेतीकर्णाली खबर ३ मंसिर बाजुरा– बाजुराको बुढिनन्दा नगरपालिका स्थित कोल्टी सिबपार्कमा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टीको बृहत आमसभामा बोल्दै राप्रपाको प्रवक्ता ज्ञानेन्द्र शाहीले बाजुरा पुगेर पर्यटन मन्त्री बद्री पाण्डेलाई कोल्टी देखि काठमाडौं नेपाल एयरलाइन्स को सँधै उडान हुने प्रक्रिया बनाउन आग्रह गरेका छन् । सुत्केरी हुन नसकेर कयौँ दिदि बहिनि र आमाहरुले ज्यान गुमाइसकेका […]