November 10, 2025 | सोमवार, कार्तिक २५, २०८२

राष्ट्रिय

बाजुराको हिमालीमा भुकम्पले ८ वटा घर पुर्ण क्षेति ,  सरकारी भवन सहित २० घरमा आंशिक  क्षेति

बाजुराको हिमालीमा भुकम्पले ८ वटा घर पुर्ण क्षेति , सरकारी भवन सहित २० घरमा आंशिक क्षेति

बाजुराको  हिमाली गाउँपालिका वडा नम्बर १ , ३ र ४ वडामा ८ वटा घर पुर्ण क्षेति, २ वटा इसिडी भवन , १ स्वास्थ्य इकाई र २० घरमा  आंशिक क्षेति पुर्याएको छ। आज बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुरा जिल्ला लगायत छिमेकी जिल्लाहरुमा भुकम्पको धक्का महसुस भएको छ ।बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ३ बौडीका […]

  • ३ years अगाडि
प्रदेशबाट बिनियोजन हुने रकममा कुनै विभेद हुदैन, मन्त्री शाही ।

प्रदेशबाट बिनियोजन हुने रकममा कुनै विभेद हुदैन, मन्त्री शाही ।

सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री नरेश कुमार शाहीले कुनै पनि स्थानिय तहलाई विभेद नगरी प्रदेशबाट बजेट विनियोजन गर्ने बताउनुभएको छ।   मन्त्री शाहीले आफ्नो  गृहपालिका  स्वामिकार्तिक खापर गाउँपालिकाको स्वागत कार्यक्रममा   माननीय मन्त्री  शाहीले यस्तो  बताउनु भएको हो । मन्त्री  शाहीले स्वामिकार्तिक खापरको सभाहलमा  गाउँपालिका स्तरीय नमुना युवा संसद अभ्यास तथा प्रशिक्षण कार्यक्रमको समेत उद्घाटन […]

  • ३ years अगाडि
कर्णाली  उत्सवको चौथो संस्करण  आज सुरु हुने

कर्णाली उत्सवको चौथो संस्करण आज सुरु हुने

कर्णाली उत्सव’को चौथो संस्करण आज सुरु हुन कर्णाली-कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको प्रसिद्ध पर्यटकीयस्थल बुलबुले उद्यान क्षेत्रमा गन्थन, मन्थन र चिन्तनको बहस ‘कर्णाली उत्सव’ चौथो संस्करण आज सुरु हुने भएको छ । उत्सवको आयोजक ऋति फाउण्डेसनले बिहीबार वीरेन्द्रनगरमा पत्रकार भेटघाटमार्फत फागुन ५–७ गतेसम्म हुने कर्णाली उत्सव चौथो संस्करण आज सुरु हुने बताएको हो । आयोजक […]

  • ३ years अगाडि
अनेरास्ववियु  महासचिवमा  बाजुराका नरेश रोकाया बिजयी

अनेरास्ववियु महासचिवमा बाजुराका नरेश रोकाया बिजयी

नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को केन्द्रीय महासचिवमा बाजुराका नरेश राेकाया विजयी भएका छन् । गए राति भएको निर्वाचनबाट  महासचिवमा  राेकाया  विजयी भएका हुन् । नयाँ नेतृत्वको औपचारिक घोषणा हुन भने बाँकी छ । अखिलको  अध्यक्षमा  समिक बडाल बिजयी भएका छन ।  बडालसहित आरसी लामिछाने, मोती बिकलगायतले उम्मेदवारी दिएका थिए। त्यसै गरी […]

  • ३ years अगाडि
सांसद भण्डारीलाई मुम्बई लैजाँदा ६ जना स्वास्थ्यकर्मी सँगै जाने

सांसद भण्डारीलाई मुम्बई लैजाँदा ६ जना स्वास्थ्यकर्मी सँगै जाने

४ फागुन, काठमाडौं । जलेर घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजान कीर्तिपुर अस्पतालबाट विमानस्थल लैजाने तयारी गरिएको छ । कीर्तिपुर अस्पतालबाट एम्बुलेन्समा राखेर विमानस्थल लगिने र त्यहाँबाट श्री एयरलाइन्सको विमानमार्फत मुम्बईको सुविधासम्पन्न नेशनल बर्नस् सेन्टरमा लैजाने भएको हो । स्वास नलीमा जलनले असर र सुन्निन सक्ने जोखिम भएको […]

  • ३ years अगाडि
५२ संवैधानिक पदाधिकारी विरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आजदेखि

५२ संवैधानिक पदाधिकारी विरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आजदेखि

३ फागुन, काठमाडौं । विभिन्न संवैधानिक निकायमा नियुक्त ५२ पदाधिकारी विरुद्धको मुद्दा बुधबार (आज) सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ हुँदैछ । पटक–पटक सुनुवाइ प्रभावित भएपछि सर्वोच्च अदालतले ११ साउन २०७९ मा पेशी नसर्ने र मुद्दा स्थगित नहुनेगरी व्यवस्था गर्न आदेश दिएको थियो । त्यही आदेश अनुसार अन्तिम सुनुवाइका लागि बुधबार पेशी तोकिएको हो । […]

  • ३ years अगाडि
नेपालले टर्की पठायो २२ टन राहत सामग्री

नेपालले टर्की पठायो २२ टन राहत सामग्री

१ फागुन, काठमाडौं । नेपाल सरकारले टर्कीका भूकम्प पीडितका लागि राहत सामग्रीको पहिलो खेप पठाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार २२ टनभन्दा बढी राहत सामग्रीहरु आज दिउँसो टर्की पठाइएको हो । त्यसमा औषधि, मेडिकल उपकरण, न्याना कपडा लगायत अन्य अत्यावश्यक सामग्रीहरु समावेश छन् । गत सोमबार आएको शक्त्तिशाली भूकम्पमा परी टर्की नराम्रोसँग प्रभावित भएको छ […]

  • ३ years अगाडि
सुदूरपश्चिममा एकीकृत समाजवादीले नरेश कुमार शाहीलाई मन्त्री  बनाउने

सुदूरपश्चिममा एकीकृत समाजवादीले नरेश कुमार शाहीलाई मन्त्री बनाउने

२७ माघ, धनगढी । नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेशसभा सदस्य नरेश शाहीलाई सुदूरपश्‍चिम प्रदेश सरकारमा पठाउने भएको छ । बाजुराबाट निर्वाचित शाहीलाई सरकारमा पठाउने सहमति भएको नेकपा समाजवादीका एक नेताले जानकारी दिए । उनलाई मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार पद तथा गाोनियताको सपथ लिएपछि मन्त्रीमा नियुक्त गर्नेछन् । समाजवादीले आर्थिक मामिला मन्त्रालयमा दाबी गरेको छ । […]

  • ३ years अगाडि
बाजुरामा प्रहरी प्रमुख फेरिए, थापा गए बोहोरा आए

बाजुरामा प्रहरी प्रमुख फेरिए, थापा गए बोहोरा आए

बाजुरा — बाजुराका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक फेरीएका छन । जेठको दोस्रो साता काजमा बाजुरा पुगेका प्रहरी नायव उपरिक्षक सुर्य थापा बाजुराबाट सरुवा भएका छन । प्रहरी नायव उपरीक्षक थापाको एकाएक सरुवा भए संगै बाजुराको प्रहरी प्रमुखको रुपमा कबिन्द्रसिहं बोहरा बाजुरा सरुवा भएर आएका छन । बाजुरामा स्थानिय तहको निर्बाचनका बेला हेलीकप्टर मार्फत काजमा बाजुरा […]

  • ३ years अगाडि
सुदूरपश्चिममा एमाले एक्ल्याउन काँग्रेस नेता बलायरको दौडधुप

सुदूरपश्चिममा एमाले एक्ल्याउन काँग्रेस नेता बलायरको दौडधुप

धनगढी – सुदूरपश्चिम प्रदेशमा एमालेलाई एक्ल्याउने प्रयास सुरु भएको छ। एमाले संसदीय दलका नेता एवं मुख्यमन्त्री राजेन्द्रसिँह रावलले विश्वासको मत पाउने वातावरण तयार भएको छैन्। नागरिक उन्मुक्तिका सात जना प्रदेश सभा सदस्यहरु धनगढीमा छैनन्। नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने बताएका बेला काँग्रेसका नेता वीरबहादुर बलायरले भने आफ्नो भूमिका बढाएका हुन्। पूर्वमन्त्री तथा […]

  • ३ years अगाडि