काठमाडौं / आगामी बैशाख १० गते उपनिर्वाचन हुने तीन जिल्लामा शुक्रबार (आज)देखि निर्वाचन आचारसंहिता लागू भएको छ । चितवन क्षेत्र नम्बर–२, बारा–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदैछ । आचारसंहिता ती तीन जिल्लामा मात्र उपनिर्वाचन सम्पन्न नभएसम्मका लागि लागू हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । निर्वाचन आयोगले मन्त्रीहरु, उपनिर्वाचनका उम्मेदवार, मतदाता, संवैधानिक […]
२० चैत्र ,बाजुरा / जगन्नाथ गाउँपालिका वडा नं ५ का पहिरो पिडितको ७ महिना देखि ओडारमा बास भएको छ। । ५ वडा गोत्रीका रुपधन सार्कीको परिवार विगत ७ महिना देखि ओडारमा बस्दै आएको छन अझै उद्दारहुन सकेको छैन । बस्ने घर भत्कीए पछि सार्कीको सात जनाको परीवार विगत ७ महिना देखि ओडारमा बास बस्दै आएको […]
काठमाडौं= रामसहाय यादव नेपालको तेस्रो उपराष्ट्रपति निर्वाचित भएका छन्। शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा भएको निर्वाचनमा जनता समाजवादी पार्टी ९जसपा० का नेता यादव उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्। यादव नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीको ममता झालाई हराउँदै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्। यादवले ३० हजार ३२८ मतभार प्राप्त गरी उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्। […]
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत्र १० गते सरकारले पूर्णता पाउने बताएका छन् । शुक्रवार लगानी बोर्डको बैठकपछि न्युज एजेन्सीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले आफूले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको ३/४ दिनसम्ममा सरकारले पूर्णता पाउने बताए । प्रधानमन्त्री प्रचण्डले शुक्रबार उपराष्ट्रपतिको निर्वाचनपछि सबै दलहरुसँग बसेर सत्ता […]
उमेश जङ् शाही १ चैत, बाजुरा – जिल्लाको प्रदेश (क) कुन्ना क्षेत्रमा पहिलो पटक आयोजना गरीने सांस्कृतिक महोत्सवको तयारी तिव्र पारीएको छ । जिल्लाका चार वटा स्थानिय तहलाई लक्षित गरी कुन्ना क्षेत्रमा पहिलो पटक आयोजना गरीने महोत्सवको तयारी तिव्र पारीएको हो । महोत्सव मुल समारोह समिति तथा सरोकारवालाहरुको आज बसेको बैठकले कुन्ना क्षेत्रमा कृर्षि, पर्यटन तथा […]
उमेश जङ्ग शाही २९ फागुन , बाजुरा / स्वामिकार्तिक खापर गाउँपालिकाको सुइजिउलामा नुन बिक्री केन्द आज स्थापना भएको छ। नुन बिक्री केन्द्रको उद्घाटन गाँउपालिका अध्यक्ष भरत रोकायाले गरेका छन । सो उद्घाटन कार्यक्रममा वडा नम्बर ४ का वडाअध्यक्ष सिहँ धामी ,१ वडाका अध्यक्ष अजय बिक , वडा नम्बर ५ का वडा सदस्य दिपक महतारा , […]
संस्थागत स्वमूल्याकंनका आधारमा जगन्नाथ गाउँपालिका जिल्लामै पहिलो भएको छ । जिल्लाका नौ वटा स्थानीय तह मध्ये कार्यप्रगतिका आधारमा जगन्नाथ गाउँपालिका पहिलो भएको हो । पालिकाको कार्यप्रगति नजिताको मूल्याकंन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्ने गर्दछ । मन्त्रालयले गरेको मूल्याकंनका आधार जगन्नाथ गाउँपालिका सुदूरपश्चिम प्रदेशमा समेत नवौ स्थानमा आएको छ । प्रदेशका ८८ पालिका मध्ये […]
धनगढी /सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । आइतबार बसेकाे प्रदेशसभाकाे बैठकमा मुख्यमन्त्री शाहले पेश गरेकाे विश्वासकाे मत सम्बन्धि प्रस्तावकाे पक्षमा ४१ र विपक्षमा ११ मत परेकाे हाे । सभामुख भीमबहादुर भण्डारीले शाहले पेश गरेकाे प्रस्तावकाे पक्षमा बहुमत सदस्यले मतदान गरेकाे भन्दै प्रस्ताव बहुमतले स्वीकृत भएकाे घाेषणा गरेका हुन् । याे मत […]
बाजुरा जिल्लाकाे सदरमुकाम मार्तडीमा शनिवार साँझ देखि दुर्त गतिको फाइवर नेट सेवा सञ्चालनमा आएको छ । बिगत लामा समयदेखी चलाउदै आएको नेपाल टेलीकमको एडिएसल सेवालाई बिस्तापित गर्दै एन्टी फाईर नेट सेवा सञ्चालनमा आएको नेपाल टेलिकम कार्यालय बाजुराका निमित प्रमुख मान बहादुर राेकायाले बताए । उनीले भने एडिएसल चलाएका ग्राहकहरुलाई पहिलो चरणमा एन्टी फाईवर नेट बितरण […]
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले सुदूरपश्चिम प्रदेश सरकार मिडिया मैत्री हुने बताएका छन् । शनिबार नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिको तेस्रो उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिदैँ मन्त्री शाहीले प्रदेश सरकारले गर्ने सबै कार्यहरू जनताकालागि गर्नुपर्ने भएकाले मन्त्रालयले सूचना लुकाउनु पर्ने कुनै कारण नहुने बताए । सबै कुरा पत्रकार मार्फत […]