August 24, 2026 | सोमवार, भदौ ८, २०८३

राष्ट्रिय

भुकम्प पिडीतलाई दशै मनाउन खाद्यान्न सामाग्री वितरण गर्दै बडिमालिका मिडिया हाउस र वडाकार्यालय

भुकम्प पिडीतलाई दशै मनाउन खाद्यान्न सामाग्री वितरण गर्दै बडिमालिका मिडिया हाउस र वडाकार्यालय

बाजुरा–  बडीमालिका नगरपालिका ७ का ४६ विपम्न तथा भुकम्प पिडीत परिवारलाई परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ । दशै मनाउन सहज होस् भन्ने उदेश्यले उनीहरुलाई राहत सामाग्री वितरण गरिएको हो । बडीमालिका फाउन्डेसनको सहकार्य वडा कार्यालयको समन्वयमा र नेपाल हिल्फी एचएन  को सहयोगमा उक्त राहत सामाग्री वितरण गरिएको हो । ४६ सै सबै परिवारलाई चामल, […]

  • ३ years अगाडि
जिल्ला खाध्य अधिकार संजाल बाजुराको संयोजकमा लक्ष्मीराज पाध्याय चयन भएका छन्

जिल्ला खाध्य अधिकार संजाल बाजुराको संयोजकमा लक्ष्मीराज पाध्याय चयन भएका छन्

बाजुरा– जिल्ला खाध्य अधिकार संजाल बाजुराको संयोजकमा लक्ष्मीराज पाध्याय  निर्बिराेध चयन भएका     छन ।आज सदरमुकाम मार्तडीमा संजालको आजपुर्न गठनभएकाे हाे उक्त कार्यक्रम बाटै पाध्याय सर्बसम्वत चयन भएका हुन त्यसै गरी उप संयोजकमा कोपिला सिहं र सचिवमा सन्तोष विक सर्बसम्बत भएका छन । जिल्ला खाध्य अधिकार संजालका निवर्तमान संयोजक मदन जोशीको अध्यक्षतामा संचालन भएको औपचारकी […]

  • ३ years अगाडि
बाजुराका २ जना र १ प्रहरी सहायक हवल्दार गरि ३ जना चितुवाको छाला र चरेस सहित पक्राउ

बाजुराका २ जना र १ प्रहरी सहायक हवल्दार गरि ३ जना चितुवाको छाला र चरेस सहित पक्राउ

बाजुरा– धनगढीमा चितुवाको छाला र चरेससहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा कार्यरत प्रहरी सहायक हवल्दार  पनि छन्। प्रहरीका अनुसार प्रहरी सहायक हवल्दार करनबहादुर चन्द, बाजुराको गौमुल गाउँपालिका–१ का २६ वर्षीय धनकृष्ण रोकाया र बुढीगंगा नगरपालिका– १० बस्ने ३० वर्षीय हेमराज जोशी पक्राउ परेका हुन्। बुधबार साँझ ७ बजे धनगढीको […]

  • ३ years अगाडि
बाजुराका मुख्य तथा ग्रामिण सडकको नयाँ भाडादर कायम, भाेलिदेखि लागु हुने

बाजुराका मुख्य तथा ग्रामिण सडकको नयाँ भाडादर कायम, भाेलिदेखि लागु हुने

बाजुरा —बाजुराका मुख्य तथा ग्रामिण सडकमा चल्ने जिपको नयाँ भाडादर कायम गरिएको छ । जिप व्यवसायीले यात्रुबाट मनोमानी रुपमा भाडा असुल्ने गरेको जनगुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको बैठकले नयाँ भाडादर कायम गरिएको हो । यातायत व्यवस्था विभाग, नौ वटै स्थानिय तहबाट निणर्य भई अर्को निणर्य नभएसम्म जिल्ला भित्र चल्ने साना सवारी साधनहरुको नयाँ भाडादर […]

  • ३ years अगाडि
ओखलढुङ्गामा तीन स्थानमा यात्रु सहायता कक्ष राख्ने

ओखलढुङ्गामा तीन स्थानमा यात्रु सहायता कक्ष राख्ने

ओखलढुङ्गान्युज, । हिन्दूहरुको महान् चाड विजया दशमी तथा दिपावली घरघरमा भित्रनै लाग्दा ओखलढुङ्गामा पनि प्रहरीले यात्रु सहायता कक्ष राख्ने तयारी गरेको छ । हालसम्म छिमेकी जिल्लाहरुमा यात्रु सहायता कक्षको निमार्ण तथा सेवा प्रवाह सुरुवात भएपनि ओखलढुङ्गामा भने तयारी मात्र थालिएको हो । चाडबाडमा हुने यात्रुहरुको चापलाई मध्यनजर गर्दै यातायात र नागरिकहरुको चाप बढ्न थालेपछि ओखलढुङ्गामा पनि […]

  • ३ years अगाडि
इजरायलको हमास नियन्त्रित क्षेत्रबाट ३२ नेपाली विद्यार्थीको उद्धार

इजरायलको हमास नियन्त्रित क्षेत्रबाट ३२ नेपाली विद्यार्थीको उद्धार

काठमाडौँ — हमासको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको छ । इजरायली सेनाले स्कर्टिङ गरेर उनीहरुलाई सुरक्षित स्थानतर्फ लगेको हो । इजरायलको हमास नियन्त्रित क्षेत्रबाट ३२ नेपाली विद्यार्थीको उद्धार उद्धार गरेर लगिएका बर्दियाका लुइस रिजालका अनुसार उनीहरुलाई तेल अभिभतर्फ लगिएको छ । उनीहरु सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एण्ड […]

  • ३ years अगाडि
सडक मर्मतकाे माग गर्दै बुढिगंगा नगरिालिका वडा न ४ मा युवाले लगाय ताला

सडक मर्मतकाे माग गर्दै बुढिगंगा नगरिालिका वडा न ४ मा युवाले लगाय ताला

बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका को चार नम्वर वडा कार्यालयमा आफ्नाे सडक मर्मतकाे मागगर्दै त्यहाका युवाले वडाकार्उालयमा तालाबन्दी गरेका छन् । बुढिगंगा वडा न ४ मा पर्ने सडक दशै अगावै सडक मर्मतका लागि कुनै पहल नगरेको आरोपमालगाउदै त्यहाका युवा हरुलृ एक विज्ञप्ती टास्दै वडान. ४ साहुबाडाका युवाहरुले वडामा ताला लगाएका छन् । वडाको बानेगाउँदेखि साहुवाडा हुदै खप्तड […]

  • ३ years अगाडि
बझाङ भूकम्प प्रभावितलाई उद्धार तथा राहत उपलब्ध गराउन रास्वपाको माग

बझाङ भूकम्प प्रभावितलाई उद्धार तथा राहत उपलब्ध गराउन रास्वपाको माग

बझाङ भूकम्पका प्रभावितलाई उद्धार र राहत उपलब्ध गराउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले माग गरेको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा समय लिएर बोल्दै रास्वपा सचेतक निशा डाँगीले बझाङ भूकम्प प्रभावितको उद्धार गर्न र राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएकी हुन्। बझाङमा मंगलबार दिउँसो २ पटक भूकम्प गएको थियो। भूकम्पबाट केही घर तथा विद्यालयमा क्षति पुगेको […]

  • ३ years अगाडि
भूकम्पमा घाइते भएकाहरूको उपचार सुदूरपश्चिम सरकारले गर्ने

भूकम्पमा घाइते भएकाहरूको उपचार सुदूरपश्चिम सरकारले गर्ने

धनगढी— मङ्गलवार बझाङको जयपृथ्वी नगरपालिका केन्द्र भएर आएको भूकम्पमा घाइते भएकाहरूको उपचार सुदूरपश्चिम प्रदेश सरकारले गर्ने भएको छ। बुधवार मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा भएको खुला छलफलमा मुख्यमन्त्री शाहले भूकम्पका घाइतेको सम्पूर्ण उपचार खर्च प्रदेश सरकरले ब्यहोर्ने बताएका छन् । सुदूरपश्चिम प्रदेशमा भूकम्पका कारण २७ जना घाइते भएका छन्। सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन […]

  • ३ years अगाडि
भूकम्पपछि व्यथा लागेकी गर्भवतीलाई अस्पताल बाहिर ल्‍याएर सुत्केरी गराइयो

भूकम्पपछि व्यथा लागेकी गर्भवतीलाई अस्पताल बाहिर ल्‍याएर सुत्केरी गराइयो

बझाङ —बझाङमा लगातार भूकम्पपछि एक जना व्यथा लागेकी गर्भवती महिलालाई बाहिर ल्याएर सुत्केरी गराइएको छ। व्यथा लागेपछि जिल्ला अस्पताल बझाङमा भर्ना भएकी महिलालाई अस्पताल बाहिर ल्याएर सुत्केरी गराइएको हो। भूकम्पछि अस्पतालभित्र असहज भएपछि उनलाई बाहिर ल्याइएको जिल्ला स्वास्थ्य कार्यालय बझाङले जनाएको छ। बझाङका धेरै जसो क्षेत्रमा भूकम्पका कारण भौतिक संरचनामा क्षति भएको छ। २ बजेर […]

  • ३ years अगाडि

लोकप्रिय