November 8, 2025 | शनिबार, कार्तिक २३, २०८२

राष्ट्रिय

बाजुराकी सरिता राष्ट्रिय फुटबल टिममा

बाजुराकी सरिता राष्ट्रिय फुटबल टिममा

बाजुरा– बाजुराकी सरिता नाथ नेपाली यू–१९ राष्ट्रिय महिला फुटबल टिममा परेकी छन् । बडीमालिका नगरपालिका–२ घागर घर भएकी सरिता आगामी फेब्रुअरी २ देखि ८ सम्म बंगलादेशको ढाकामा हुने च्याम्पियनसिपका लागि टिममा परेकी हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले जारी गरेको २३ सदस्यीय अन्तिम टोलीमा सरिताको नाम पनि समावेश छ । घोषित २३ जनाकै टोली भित्रबाट […]

  • २ years अगाडि
त्रिवेणी नगरपालिकाले १४ औं नगर सभा तथा हिउँदे अधिवेशन मंगलबार सम्पन्न: अपाङ्गता लगाएतका ६ वटा कार्य विधी पारित

त्रिवेणी नगरपालिकाले १४ औं नगर सभा तथा हिउँदे अधिवेशन मंगलबार सम्पन्न: अपाङ्गता लगाएतका ६ वटा कार्य विधी पारित

 ३ माघ,बाजुरा/  त्रिवेणी नगरपालिकाले १४ औं नगर सभा तथा हिउँदे अधिवेशन मंगलबार सम्पन्न गरेको छ । पस २९ गतेबाट सुरु भएको नगर सभा मंगलबार सकिएको हो । नगर सभामा पेश भएका ६ वटा कार्य विधी सभामा छलफलपछि पारित गरिएको नगर कार्यपालिका सदस्य तथा वडा नम्बर ४ का वडाध्यक्ष गणेश साउँदले जानकारी दिएका छन् । उनले […]

  • २ years अगाडि
अलैँचीको भाउ तेब्बरले बृर्दी

अलैँचीको भाउ तेब्बरले बृर्दी

इलाम, २३ पुस : अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन् । ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेको छ । “अलैँचीको भाउ यति धेरै आउँछ भन्ने लागेको थिएन, आउँदो सालदेखि त जङ्गल फाँडेर सबै अलैँची रोपिन्छ”, सूर्योदय नगरपालिका–१ की इन्दिरा अधिकारीले भन्नुभयो, “कालो सुन भन्थे साँच्चै, सुनजस्तै बहुमूल्य […]

  • २ years अगाडि
धनगढीमा तीन दिन भुवा पर्व मनाउने

धनगढीमा तीन दिन भुवा पर्व मनाउने

। बाजुरेली सेवा समाजले धनगढीको खेल मैदान (कर्भडहल) मा तीन दिन भुवा पर्व मनाउने भएको छ। बाजुरेली सेवा समाजले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजनना गर्दै पुस २६ गतेदेखि २८ गते तीन दिनसम्म भुवा पर्व मनाउन लागेको जानकारी दिएको हो। पुसे औँसी देखि भुवा पर्व सुरु हुने भएकाले यस बर्षको औँसी बिहिबार परेकोमा भव्य रूपमा भुवा पर्व […]

  • २ years अगाडि
सुन्ताेला बिक्री गर्न आयकी एक महिला लाई माेटरसाईकलले ठक्कर दिएर घाईते

सुन्ताेला बिक्री गर्न आयकी एक महिला लाई माेटरसाईकलले ठक्कर दिएर घाईते

पाैष१५ बाजुरा -गाैमुल बाट पिठ्युमा सुन्ताेलाकाे डाेकाे बाेकेर सदराुकाम मार्तडी मा बेच्न आएकी एक महिलालाई मार्तडी बाट बाम्का जाने क्रममा माेटरसाईकलले ठक्कर दिएकाे छ । गाैमुल गाउपालिका वडा न ४ बस्ने अन्दाजी २८ बर्ष की भग राेकाया रहेकी छन् उनी सुन्तलाकाे भारी बाेकेर बिक्री गर्न सडकमा हिडीरहेकाे बेला पछाडी बाट आयर बाईकले ठक्कर दिएकाे राेकाया […]

  • २ years अगाडि
बुढिगंगा नगरपालिकाद्धारा ३ ओटा ग्रामीण सडक हरु मा कालोपत्रे हुने

बुढिगंगा नगरपालिकाद्धारा ३ ओटा ग्रामीण सडक हरु मा कालोपत्रे हुने

बाजुरा – बुढिगंगा नगरपालिकाद्धारा साफे मार्तडी सडक खण्डबाट गाउँ जोड्न तीन ओटा सडक कालोपत्रेका लागि काम सुरु गरिएको छ । बुढिगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाले शुक्रबार एक कार्यक्रममा विच सडकको सिलान्यास गरी काम औपचारीक रुपमा सुरु गरिएको बुढिगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत्त नरेन्द्र नाथले बताएका छन् । यो आर्थिक बर्षमा कामको सम्झौता भएर आर्थिक बर्ष […]

  • २ years अगाडि
पुलकाे सिल्यान्यास गर्न मन्त्री देउवा भाेलि बाजुरा आउदै

पुलकाे सिल्यान्यास गर्न मन्त्री देउवा भाेलि बाजुरा आउदै

बाजुरा – सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवा दुईवटा पुलकाे शिलान्यास गर्न भाेली बाजुरा आउने भएका छन्  । बाजुरा जिल्प्रलाका लागि देशका अति महत्वमानियका दुई ठुला पुलको शिलान्यास गर्न मन्त्री देउवा  बाजुरा आउने  मन्त्रीको सचिवालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशबाट निर्माण भएका भौतिक संरचनाको  निर्माण लागि ठेका भएका आयोजनाको शिलान्यासका लागि मन्त्री देउवा […]

  • २ years अगाडि
एशियन लाईफ ईन्स्याेरेन्स कम्पनी लि.काे एक दिने अभिकर्ता तालिम सम्पन्न

एशियन लाईफ ईन्स्याेरेन्स कम्पनी लि.काे एक दिने अभिकर्ता तालिम सम्पन्न

बाजुरा – बाजुरा जिल्लाकाे सदरमुकाम मार्तडीमा रहेकाे एसियन लाईफ ईन्स्याेरेन्स कम्पनी लि.ले आफ्ना अभिकर्ता लाई पुर्नताजगी तालिम दिएकाे छ । जिल्ला भरीका आफ्ना अभिकर्ता हरुलाई थप शसक्त बनाउने उदेश्यका साथ याे तालिम संञ्चालन गरेकाे बाजुरा शाखाका कार्यालय प्रमुख वीर बहादुर थापाले बताएका छन् । जिल्ला भरिकाआफ्ना अभिकर्ता हरु लाई पुनरताजगी गराएर गाउगाउमा पठाउने र उनिहरु […]

  • २ years अगाडि
एक एक पाइला नेपाल र बुढीनन्दा नगरपालिकाबीच बिशषेज्ञ स्वास्थ्य उपचार सहकार्य

एक एक पाइला नेपाल र बुढीनन्दा नगरपालिकाबीच बिशषेज्ञ स्वास्थ्य उपचार सहकार्य

बाजुरा : एक एक पाइला नेपाल र बुढीनन्दा नगरपालिका बीच स्वास्थ्य उपचार सेवाका लागि सहकार्य गर्न सम्झौता गरिएको छ । बुढीनन्दा नगरपालिकाका नागरिकलाई निशुल्क बिशषेज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने गरि सहकार्य सहीतको सम्झौता गरिएको छ । वर्षको एक पटक अनिवार्य रुपमा एक एक पाइला नेपालले बुढीनन्दा नगरपालिकामा आएर निशुल्क बिशषेज्ञ स्वास्थ्य शिविर निशुल्क सञ्चालन गर्ने र […]

  • २ years अगाडि
बाजुरामा भूमिहीन तथा अव्यवस्थित बसोबास गरेका लाई निस्सा वितरण

बाजुरामा भूमिहीन तथा अव्यवस्थित बसोबास गरेका लाई निस्सा वितरण

बाजुरा : बाजुरामा भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण कार्य सुरु गरिएको छ । भूमिहीन दलित, भूमिहीन, सुकूम्वासी र अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणिकरणको आधार मापदण्ड २०८० को अनुसूचि ६ बमोजिम निस्सा वितरण सुरु गरिएको हो । भूमिहीनलाई निस्सा वितरण सूरु गौमुल गाउँपालिकाबाट गरिएको छ । राष्ट्रिय भूमि आयोगले जग्गा नाप, जाँचका लागि निस्सा प्रक्रिया […]

  • २ years अगाडि