June 25, 2026 | बिहिबार, असार ११, २०८३

राष्ट्रिय

प्रजिअ पाैडेल चढेको गाडीमा ढुंगा प्रहार दुईजना  पक्राउ

प्रजिअ पाैडेल चढेको गाडीमा ढुंगा प्रहार दुईजना पक्राउ

बुधबार राति सवा ९ बजेतिर खप्तड छेडेदह गाउँपालिकाका ग्रामिण क्षेत्रकाे अनुगमन गरि सदरमुकाम मार्तडीमा फर्किने क्रममा बुढीगंगा नगरपालिका २ काे बल्दे बजार नजिकै माप्रजिअ पाैडेल चढेको गाडीमा २ जना युवाले ढुंगा प्रहार गरेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । प्रजिअ पाैडेल सवार बि ए ए ५२४७ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहार गर्ने बुढीगंगा नगरपालिका […]

  • २ years अगाडि
बाजुरा बाट एक सुत्केरी महिलाकाे हेलिकप्टर द्वारा उद्वार

बाजुरा बाट एक सुत्केरी महिलाकाे हेलिकप्टर द्वारा उद्वार

बाजुरा जिल्ला अस्पताल बाट एक सुत्केरी महिलालाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । बिहीबार हिमाली गाउँपालिका–१ विच्छ्याकी २२ वर्षीया सुस्मिता खड्कालाई  थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत रिफर गरिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले  जानकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार दुई दिन पहिले अप्रेसन गरेर सुत्केरी गराएकी सुत्केरी महिला […]

  • २ years अगाडि
बाजुरामा एक पसलमा आगलागी

बाजुरामा एक पसलमा आगलागी

जुरा जिल्ला बडिमालिका नगरपालिका वाड न६ काे पानीनाउलामा रहेकाे एक पसलमा आगलागी भयकाे छ । नुनेपानी नजिक रहेकाे उमेश कार्की काे पसलमा आज राति १२ बजे तीर आगलागी भयकाे पिडित का आफन्तले बतायका छन् । राति सबै सुतिरहेकाे बेला पसलमा यक्कासि आगाेबलेकाे देखियकाले आफू बाहिर भगेकाे उमेश कार्कीले बतायका छन् ।आगाे नियन्तण गर्न रातिनै सदरमुकाम […]

  • २ years अगाडि
जुगाडा केन्द्रबिन्दु भएर भूकम्प गयाे

जुगाडा केन्द्रबिन्दु भएर भूकम्प गयाे

बाजुरा– जिल्लाको  बडिमालिकानगरपालिका काे  जुगाड केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।  भुकम्प अपरान्ह चार बजेर सन्ताउन्ह मा गएकाे बाजुरा– जिल्लाको  बडिमालिकानगरपालिका काे  जुगाड केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।  भुकम्प अपरान्ह चार बजेर सन्ताउन्ह मा गएकाे भुकम्पमापन केन्द्रले बतायकाे छ। जुगाडा आसपास केन्द्रबिन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो ।  हाल पछिल्लो समयमा नेपालको पश्चिमी क्षेत्रमा भूकम्प जाने क्रम जारीरहेकाे  छ । नेपालको हिमाली तथा […]

  • २ years अगाडि
शेर्पा समुदायको नयाँ वर्ष ग्याल्पो ल्होसार

शेर्पा समुदायको नयाँ वर्ष ग्याल्पो ल्होसार

आज शेर्पा समुदायले ग्याल्पो ल्होसार पर्व मनाउँदै छन्। सरकारले ग्याल्पो ल्होसारका अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ। ग्लाल्पो लोसार बौद्ध धर्मावलम्बीको पर्व हो। नयाँ वर्षका रुपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार बनाउने गरेका छन्। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्षमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ। […]

  • २ years अगाडि
मार्तडी स्वास्थ्यचाैकी चुथी बाटै स्मार्ट हेल्थसेवा सञ्चालन गरिएकाे छ

मार्तडी स्वास्थ्यचाैकी चुथी बाटै स्मार्ट हेल्थसेवा सञ्चालन गरिएकाे छ

बाजुरा : चुथी स्वास्थ्य चौकीमा स्मार्ट हेल्थ सेवा सञ्चालन गरिएको छ । टेली हेल्थसेवाकाे प्रविधी सहयाे मार्फत स्वास्थ्य उपचार सेवा दिने गरि स्मार्ट हेल्थ सेवा सञ्चालन गरिएको हो । बडीमालिका नगरपालिका, काे चुथी स्वास्थ्य चौकी र स्मार्ट हेल्थ ग्लोबलको सहकार्यमा आजबाट सेवा सञ्चालन गरिएको चुथि स्वास्थ्य चौकीका प्रमुख धर्मबहादुर खत्रीले बताएका छन् चिकित्सकहरुकाे सेवाको पहुँच बाट […]

  • २ years अगाडि
बाजुरामा नदीमा हाम फालेर एक जनाको मृत्यु

बाजुरामा नदीमा हाम फालेर एक जनाको मृत्यु

बाजुरा — बाजुरामा नदीमा हाल फालेर एक जनाको मृत्यु भएको छ । शनिवार त्रिवेणी नगरपालिका २ कि ३९ बर्षीया जानकी न्यौपानेको बढिगंगा नदिमा हाम फालेर मृत्यु भएको हो । आज विहान बुढिगंगा नदिमा हाम फाल्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । गाउँबाट करिव ४ घण्टाको पैदल यात्रा हिडेर बुढीगंगा नदीमा हाम […]

  • २ years अगाडि
गौमुलका सबै वडामा फोर जी सेवा सञ्चालमा

गौमुलका सबै वडामा फोर जी सेवा सञ्चालमा

१८फागुन बाजुरा गौमुल गाउँपालिकाका  सबैवडाहरुमा फोर जी सेवा सञ्चालनमा आएको छ । गौमुल गाउँपालिकाका अध्यक्ष हरीबहादुर रोकायाको अथक प्रयासपछि गाउँपालिकाका विकट वडाहरुमा फोर जी सेवा सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ । लामो प्रयासपछि गाउँपालिकाको केन्द्र घट्मुना र विकट वडाहरुमा पूर्ण रुपमा सेवा सञ्चालनमा आएको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाको भनाइ छ । स्थानीय सरकार स्थापना भएदेखिको […]

  • २ years अगाडि
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा  ४० लाखको स्याउ बिक्री  बितरण

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा ४० लाखको स्याउ बिक्री बितरण

संगिता तिमिल्सेना बाजुरा बाजुराको स्वार्मिकातिक खापर गाउँपालिकाबाट ४० लाखको स्याउ बिक्रि वितरण भएको छ । बाजुरा जिल्लाको कर्णाली नदी पारी रहेको एकमात्र पालिका स्वार्मिकातिक खापर गाउँपालिकाबाट यो वर्ष मात्रै ४० लाखको स्याउ बिक्रि वितरण भएको हो। पालिकाका विभिन्न वडामा गरी उत्पादन भएको ५० क्वीन्टल स्याउ मध्ये चालिस लाख स्याउको कारेबार भई बिक्रि वितरण भएको पालिकाका […]

  • २ years अगाडि
आज देखि दादुरा रुवेला खोप अभियान  सुरु हुने

आज देखि दादुरा रुवेला खोप अभियान सुरु हुने

आज देखि  बाजुरा जिल्लामा दादुरा रुबेला खोप अभियान चल्ने भएको छ । राष्ट्रिय अभियानका रुपमा चल्ने दादुरा रुबेला रोग निवारण खोप अभियान भोलि फागुन १३ देखि १५ गतेसम्म चल्ने स्वास्थ्य कार्यालय बाजुराले बताएको छ । अभियान सञ्चालन गर्न स्वास्थ्य कर्मी देखि खोप सहीतको टोली जिल्लाका १ सय बढी स्वास्थ्य संस्था र खोप केन्द्रमा पुगिसकेको स्वास्थ्य […]

  • २ years अगाडि

लोकप्रिय