September 13, 2025 | शनिबार, भदौ २८, २०८२

कर्णाली विशेष

जुम्ला–रारा अल्ट्रा म्याराथुनको उपाधि दल र मञ्जुलाई

जुम्ला–रारा अल्ट्रा म्याराथुनको उपाधि दल र मञ्जुलाई

४९ किलोमिटरको चौथो जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि दलबहादुर कुँवर र मञ्जु रावतले हात पारेका छन्। प्रतियोगिताको पुरुषतर्फ दलबहादुर र महिलातर्फ मञ्जु प्रथम भएका हुन्। दलबहादुरले निर्धारित दूरी ४ घण्टा ५४ मिनेट १० सेकेन्डमा पार गरे। उनी तेस्रो जुम्ला–रारा म्याराथनमा दोस्रो भएका थिए। ४ घण्टा ५७ मिनेट ५७ सेकेन्डमा उक्त दूरी पार गर्दै जुम्लाकै धीर बुढा […]

  • २ years अगाडि
डिएसपी चन्द र सइ ठकुरीलाई तीन वर्ष कैद 

डिएसपी चन्द र सइ ठकुरीलाई तीन वर्ष कैद 

तत्कालीन प्रमुख प्रहरी नायब उपरीक्षक त्रिलाेकबहादुर चन्द र  प्रहरी नायब निरीक्षक माधव चन्द ठकुरीलाई कैद तथा जरिवाना हुने सजाय सुनाएको छ । आइतबार भ्रष्टाचार मुद्दामा सजाय तोक्दै उनीहरूलाई तीन–तीन वर्ष कैदको सजाय सुनाइएको हो । विशेष अदालतका अनुसार जनही १५ लाख ४५ हजार रुपैयाँभन्दा बढी जरिवाना तोकिएको छ । साथै, उनीहरूबाट प्रतिव्यक्ति ३२ हजार एक सय ५० […]

  • २ years अगाडि
भारतीय कम्पनी एनएचपीसीलाई फुकोट कर्णालीको ५१ प्रतिशत सेयर

भारतीय कम्पनी एनएचपीसीलाई फुकोट कर्णालीको ५१ प्रतिशत सेयर

सरकारी स्वामित्वको विद्युत उत्पादन कम्पनीले फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजनाको बहुमत सेयर भारतीय कम्पनीलाई दिने निर्णय गरेको छ । ऊर्जा सचिव दिनेशकुमार घिमिरे अध्यक्ष रहेको कम्पनीको सञ्चालक समितिले भारत सरकार स्वामित्वको एनएचपीसी इन्डिया लिमिटेडलाई ५१ प्रतिशत सेयर दिएर संयुक्त कम्पाी बनाउने गरी समझदारीपत्रको मस्यौदा स्वीकृत गरेको छ । नेपालले संयुक्त कम्पनीमा बहुमत सेया आफूसँगै राख्न […]

  • २ years अगाडि
कर्णाली  उत्सवको चौथो संस्करण  आज सुरु हुने

कर्णाली उत्सवको चौथो संस्करण आज सुरु हुने

कर्णाली उत्सव’को चौथो संस्करण आज सुरु हुन कर्णाली-कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको प्रसिद्ध पर्यटकीयस्थल बुलबुले उद्यान क्षेत्रमा गन्थन, मन्थन र चिन्तनको बहस ‘कर्णाली उत्सव’ चौथो संस्करण आज सुरु हुने भएको छ । उत्सवको आयोजक ऋति फाउण्डेसनले बिहीबार वीरेन्द्रनगरमा पत्रकार भेटघाटमार्फत फागुन ५–७ गतेसम्म हुने कर्णाली उत्सव चौथो संस्करण आज सुरु हुने बताएको हो । आयोजक […]

  • ३ years अगाडि
कर्णाली करिडोरमा  जिप व्यबसायीले चर्को भाडा असुल्दै हुम्ला, मुगु र बाजुराका यात्रुहरू मारमा

कर्णाली करिडोरमा जिप व्यबसायीले चर्को भाडा असुल्दै हुम्ला, मुगु र बाजुराका यात्रुहरू मारमा

उमेश जङ्ग शाही ४ माघ बाजुरा – कर्णाली करिडोर सडक खण्डमा जिप यातायात व्यवसायीहरुले गाडीभाडा मनोमानी असुली गरेको पाइएको छ। कर्णाली करिडोरको कुल लम्बाइ ६ सय ८२ किलोमिटर छ । यो सडक बाँकेको जमुनाहदेखि सुर्खेत, कालिकोट, बाजुरा, हुम्लाको सिमकोट हुँदै चीनको सीमाक्षेत्र हिल्सासम्म पुग्छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट हिल्सा पुग्न कुल लम्बाइ ४१० […]

  • ३ years अगाडि
सडकमै जथाभावी पार्किङले अस्तब्यस्त बजार

सडकमै जथाभावी पार्किङले अस्तब्यस्त बजार

  अर्जुन बिष्ट २३ पुस , – रुकुम  पश्चिम आठबिसकोट नगरपालिकाको पालिका केन्द्र स्थित राडी बजार क्षेत्रमा गरिने अव्यवस्थित पार्किङले गर्दा बजार क्षेत्र दिन प्रतिदिन कुरुप बन्दै गएको छ । राडी बजार क्षेत्रमा रहेका विभिन्न क्षेत्र संघसंस्था तथा कार्यालयमा आवतजावत गर्नको लागि दैनिक रुपमा गरिने पार्किङले गर्दा बजार नै अस्थव्यस्थ बन्दै गएको हो । बजार […]

  • ३ years अगाडि
जाजरकोटमा  जिप दुर्घटना

जाजरकोटमा जिप दुर्घटना

  अर्जुन बिष्ट मंसिर २६ रुकुम पस्चिम – जाजरकोटमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा न ३ जेवाबाट ४ को लेवा तर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरमा खस्दा ११ जनाको मृत्यु भएको हो । जाजरकोट   जिल्लाको  छेडागाड नगरपालिका वडा–५ दिपक […]

  • ३ years अगाडि
बाजुरामा यात्रुवाहक जिप दुर्घटना

बाजुरामा यात्रुवाहक जिप दुर्घटना

२१ मंसिर बाजुरा- बुढिनन्दा नगरपालिका स्थित काेल्टीबाट सदरमुकाम मार्तडी आउदै गरेको जिप दुर्घटना हुँदा ७ जना घाईते भएका छन । दिउँसो  कोल्टीबाट  मार्तडी आउदै गरेकाे  यात्रु वाहक जिप  काेल्टीकाे विर्सैन नजिकै दुर्घटना हुँदा  सवार ७ जना घाईत भएको इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ। १० जना सवार रहेको  जिप दुर्घटना हुदाँ ७ जना समान्य घाईते […]

  • ३ years अगाडि
तारा एयरको जहाजमा चरा ठोक्कियो

तारा एयरको जहाजमा चरा ठोक्कियो

२१ मंसिर, हुम्ला । हुम्लामा तारा एयरको जहाजमा चरा ठोक्किएको छ । नेपालगञ्जबाट हुम्लाको सिमकोटका लागि उडेको कार्गो जहाजमा चरा ठोक्किएको हो । अदानचुली गाउँपालिकाको मुने लेकनजिकैको आकाशमा चिल ठोक्किएको तारा एयरका कर्मचारीले जानकारी दिएका छन् । दिउँसो करिब १ बजेतिर चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको भागमा क्षति भएको छ । जहाजमा सवार चालक दलका सबै […]

  • ३ years अगाडि
कर्णालीलाई मैले जति  अरुले बुझेका छैनन्  : मुख्यमन्त्री शाही

कर्णालीलाई मैले जति अरुले बुझेका छैनन् : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले यहाँका जनताको मर्का आफूले मात्रै बुझेको बताएका छन् । सीधा कुरा मुख्यमन्त्रीसँगको कुराकानीमा उनले बा-आमाले घोडा पालेर कमाएको पैसाले विदेशमा पढेर आएको व्यक्ति भएकाले आफूले जति कर्णालीको बारेमा अरुले नबुझेको बताएका हुन् । कार्यक्रममा सहभागीले उठाएका प्रश्नको उत्तर दिने क्रममा मुख्यमन्त्री शाहीले आफू मुख्यमन्त्री भएपछि समय, सुशासन लगाएका कुरामा पुरा […]

  • ३ years अगाडि

लोकप्रिय