बाजुरा — नेपाल सरकारले गर्भवती तथा सुत्केरीले सरकारी स्वास्थ्य संस्थामा चेकजाँच तथा सेवा लिए बाफत सम्पुर्ण सेवा निशुल्क हुने व्यबस्था गरेको छ । तर बाजुराका स्वास्थ्य संस्थाले गर्भवती तथा सुत्केरीबाट चेकजाँच, भिडियो एक्सरे, प्रयोगशाला चेकचाँज बाफत पैसा लिने गरेको खुलासा भएको छ । जिल्ला अस्पताल बाजुरा र कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रले एकपटक गर्भवतीले भिडियो एक्सरे […]
उमेश जङग शाही १२ साउन बाजुरा – हिमाली गाउँपालिका वडा नम्बर ३ युना गाउँमा पहिरोले २ वटा घर पुर्ण क्षेती भएको छ भने ३ घर उच्च जोखिममा रहेका छन । जङ्ग सुनार र दिपलाल बुढाको घरपुर्ण क्षेति भएको बताइएको छ भने पहिरो उच्च जोखिममा रहेका चक्कर गुरुङ र घुलाल सुनार र रन्दिप ढोलीको घरहरु रहेका […]
काठमाडौँ । लघुवित्तिय संस्था विरुद्धको सङ्घर्ष समिति नेपाल केन्द्रीय समितिले संसद् भवन घेराउ गर्ने क्रममा प्रहरीसँग झडप भएको छ । विभिन्न माग राख्दै विरोध जुलुस सहित संसद् भवनतर्फ अघि बढेको जुलुस र प्रहरीबीच वानेश्वरमा झडप भएको हो । पीडितहरुले नव सामन्तीको रूपमा स्थापित लघुवित्तीय संस्थाहरू खारेज गर्न, लघुवित्तीय संस्थाहरूद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर्न, गरिब किसानहरूलाई […]
सेतीकर्णाली खबर महेश कार्की ,४ साउन बाजुरा – बुढीनन्दा नगरपालिकामा आज देखि स्मार्ट हेल्थ गोलोबल परियोजना लागू भएको छ । दुर्गम गाउँका जनता लाई स्वास्थ्य क्षेत्रमा सेवा सहजै पुर्याउने उदेश्यले यो परियोजना लागू भएको हाे । यो परियोजनाले बुढीनन्दा नगरपालिकाका सबै स्वास्थ्य सस्था र जिल्ला बाहिरका विशेषज्ञ डाक्टर सङ्ग अन्लाईन कम्निकेसन गरेर स्वास्थ्य सस्था बाट […]
४ साउन, काठमाडौं । नेकपा एमालेले एघारौं महाधिवेशनमा दश लाख गुणस्तरीय सदस्य पुर्याउने संकल्पमा पार्टी लागिरहेको जनाएको छ । संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले प्रेस वक्तव्य जारी गर्दै अर्को महाधिवेशनमा १० लाख सदस्य बनाउने संकल्पमा एमाले रहेको उल्लेख गरेका छन् । बक्तव्यमार्फत अधिकारीले पार्टी सदस्यता घटेको नभएर बिगतको त्रुटि सच्याउने काम भएको पनि उल्लेख गरेका […]
दोहा कतार – गैरआवासीय नेपाली संघको आगामी ०२३-०२५ को सह कोषाध्यक्ष मा झबिन्द्र आचार्य ले उम्मेदवारी उम्मेदवारी घोषणा गरेका छन । कतार लाई १६ बर्ष देखि कर्मथलो बनायका आचार्य कतार बसाइँ को क्रममा विभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहेर काम गर्दै आइरहेका छन् । उनी कतार प्रवेश गरेको दिन देखि सामाजिक काम को क्रम मै गैर […]
३१ असार, जनकपकुरधाम । महोत्तरीको भंगहादेखि जयनगरसम्म रेलसेवा सुरु भएको छ । भंगहा रेल्वे स्टेशनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हरियो झण्डा हल्लाएपछि रेल जयनगरका लागि गुडेको छ । नेपालको एक मात्र जनकपुर–जयनगर ब्रोडगेज रेल थप १७ किलोमिटर सेवा विस्तार गरेको हो । यसअघि पहिलो चरणमा जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेलसेवा संचाल […]
३१ असार, काठमाडौं । श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जान लागेका श्रमिकलाई फर्काइएको विरोधमा अध्यागमन विभाग अगाडि प्रदर्शन भएको छ । वैदेशिक रोजगार ऐन २०६४ अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी संस्थागत रुपमा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा कुवेत, जोर्डन लगएतका विभिन्न देशहरूमा जान लागेका कामदारहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले केही दिनदेखि विनाकारण […]
कतार दोहा- आगामी ०२३-०२५ को एनआर एन ए निर्वाचनको लागि डेगबहादुर भारतीले गैर आवासीय नेपाली संघ (NRNA) कतारको यूवा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन । कतार लाई १७ बर्ष देखि कर्मथलो बनायका भारती कतार बसाइँ को क्रममा विभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहेर काम गर्दै आइरहेका छन् । उनी कतार प्रवेश गरेको १ बर्षपछि गैर आवासीय […]
सेतीकर्णाली खबर २८ असार ,बाजुरा – बुढीनन्दा नगरपालिका–३ भुलेनामा छानो पछाडीको रुख ढलेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मध्येराति अन्दाजी १ः०० बजे वर्षाका कारण रुख ढलेर स्थानीय ५८ वर्षीय गोकुले ल्वारको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक रविन्द्र कठायतले जानकारी दिएका छन् । उनले दिएको जानकारी […]