October 21, 2026 | बुधबार, कार्तिक ५, २०८३

रोचक

बाजुरा हिमालीमा लम्पी स्किन रोगको सङ्क्रमणबाट २ सय ५० पशुचौपायाको मृत्यु

बाजुरा हिमालीमा लम्पी स्किन रोगको सङ्क्रमणबाट २ सय ५० पशुचौपायाको मृत्यु

उमेश रोकाया/बाजुरा- हिमाली गाउँपालिकामा लम्पी स्किन’ रोगको सङ्क्रमणबाट २ सय ५० पशुचौपायाको मृत्यु भएको हिमाली गाउँपालिका पशु विकास शाखा प्रमुख पाण्डेले बताएका छन् । गाउँपालिका सातै ओटा वडामा ८ सय ५० पशुचौपायामा लम्पी स्किनको सङ्क्रमण पुष्टि भएको छन। सोही रोगबाट २ सय ५० ओटा मरेका छन। भने ६ सय भन्दा बढी निको र १ सय […]

  • ३ years अगाडि
यूवा सञ्जाल बाजुराले नेपालगञ्जमा रानीतलाउ र महेन्द्र पार्क सरसफाइ  गर्ने

यूवा सञ्जाल बाजुराले नेपालगञ्जमा रानीतलाउ र महेन्द्र पार्क सरसफाइ गर्ने

सेतीकर्णाली खबर २१ साउन नेपालगञ्ज – बाजुरा देखि लुम्बिनी प्रदेशको नेपालगञ्ज सहरमा अध्ययनको गर्दै आएका बाजुराका यूवाहरुले बाजुरा यूवा सञ्जाल गठन गरेका छन। मानव बिकास सुचाङ्कमा बाजुरा नेपालकै ७७ औँ स्थानमा पर्दछ। बाजुराको पहिचान र भइपरी आउने समस्या समाधान गर्ने हेतुले बाजुरा युवा सञ्चालको २०८०/४ /१३ गते बाघ दिवसको अवसरमा तदर्थ कार्यसमिति गठन गरिएको सचिब […]

  • ३ years अगाडि
अब रक्सी पिउन लाइसेन्स लिनुपर्ने

अब रक्सी पिउन लाइसेन्स लिनुपर्ने

जुम्लाको गुठीचौर गाउँपालिकाले मदिरा सेवन गर्नलाई अनिवार्य लाइसेन्स बनाउनुपर्ने नियम लागू गरेको छ । गाउँपालिकाले भदौ १ गतेदेखि लागू हुनेगरी यस्तो नियम ल्याएको हो । गाउँपालिकाको मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि अनुसार विद्यालय, स्वास्थ्य केन्द्र, सार्वजनिकस्थल, मन्दिर, सरकारी तथा गैरसरकारी कार्यालयभन्दा पाँच सय मिटर टाढाको दूरीमा मात्र मदिरा बिक्रि गर्न पाइने छ । कार्यविधि अनुसार […]

  • ३ years अगाडि
बाजुरामा गर्भवती तथा सुत्केरी चेकजाँच गरे बाफत पैसा  असुल्दै सरकारी स्वास्थ्य संस्था

बाजुरामा गर्भवती तथा सुत्केरी चेकजाँच गरे बाफत पैसा असुल्दै सरकारी स्वास्थ्य संस्था

बाजुरा — नेपाल सरकारले गर्भवती तथा सुत्केरीले सरकारी स्वास्थ्य संस्थामा चेकजाँच तथा सेवा लिए बाफत सम्पुर्ण सेवा निशुल्क हुने व्यबस्था गरेको छ । तर बाजुराका स्वास्थ्य संस्थाले गर्भवती तथा सुत्केरीबाट चेकजाँच, भिडियो एक्सरे, प्रयोगशाला चेकचाँज बाफत पैसा लिने गरेको खुलासा भएको छ । जिल्ला अस्पताल बाजुरा र कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रले एकपटक गर्भवतीले भिडियो एक्सरे […]

  • ३ years अगाडि
हिमालीमा  पहिरोले २ घरमा पुर्णक्षेति युना गाउँ जोखिम

हिमालीमा पहिरोले २ घरमा पुर्णक्षेति युना गाउँ जोखिम

उमेश जङग शाही १२ साउन बाजुरा – हिमाली गाउँपालिका वडा नम्बर ३ युना गाउँमा पहिरोले २ वटा घर पुर्ण क्षेती भएको  छ भने ३ घर उच्च  जोखिममा रहेका छन । जङ्ग सुनार र दिपलाल बुढाको घरपुर्ण क्षेति भएको बताइएको छ भने पहिरो उच्च जोखिममा रहेका चक्कर गुरुङ र घुलाल सुनार  र रन्दिप ढोलीको घरहरु रहेका […]

  • ३ years अगाडि
संसद् भवन घेर्न वानेश्वर पुगेका लघुवित्त पीडित र प्रहरीबीच झडप

संसद् भवन घेर्न वानेश्वर पुगेका लघुवित्त पीडित र प्रहरीबीच झडप

काठमाडौँ । लघुवित्तिय संस्था विरुद्धको सङ्घर्ष समिति नेपाल केन्द्रीय समितिले  संसद् भवन घेराउ गर्ने क्रममा प्रहरीसँग झडप भएको छ । विभिन्न माग राख्दै विरोध जुलुस सहित संसद् भवनतर्फ अघि बढेको जुलुस र प्रहरीबीच वानेश्वरमा झडप भएको हो । पीडितहरुले नव सामन्तीको रूपमा स्थापित लघुवित्तीय संस्थाहरू खारेज गर्न, लघुवित्तीय संस्थाहरूद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर्न, गरिब किसानहरूलाई […]

  • ३ years अगाडि
बुढीनन्दा नगर पालिकामा स्मार्ट हेल्थ एप्लिकेसन संचालनमा

बुढीनन्दा नगर पालिकामा स्मार्ट हेल्थ एप्लिकेसन संचालनमा

सेतीकर्णाली खबर महेश कार्की ,४ साउन बाजुरा – बुढीनन्दा नगरपालिकामा आज देखि स्मार्ट हेल्थ गोलोबल परियोजना लागू भएको छ । दुर्गम गाउँका जनता लाई स्वास्थ्य क्षेत्रमा सेवा सहजै पुर्याउने उदेश्यले यो परियोजना लागू भएको हाे । यो परियोजनाले बुढीनन्दा नगरपालिकाका सबै स्वास्थ्य सस्था र जिल्ला बाहिरका विशेषज्ञ डाक्टर सङ्ग अन्लाईन कम्निकेसन गरेर स्वास्थ्य सस्था बाट […]

  • ३ years अगाडि
एघारौं महाधिवेशनमा  १० लाख पार्टी सदस्य पुर्‍याउने एमालेको संकल्प

एघारौं महाधिवेशनमा १० लाख पार्टी सदस्य पुर्‍याउने एमालेको संकल्प

४ साउन, काठमाडौं । नेकपा एमालेले एघारौं महाधिवेशनमा दश लाख गुणस्तरीय सदस्य पुर्याउने संकल्पमा पार्टी लागिरहेको जनाएको छ । संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले प्रेस वक्तव्य जारी गर्दै अर्को महाधिवेशनमा १० लाख सदस्य बनाउने संकल्पमा एमाले रहेको उल्लेख गरेका छन् । बक्तव्यमार्फत अधिकारीले पार्टी सदस्यता घटेको नभएर बिगतको त्रुटि सच्याउने काम भएको पनि उल्लेख गरेका […]

  • ३ years अगाडि
गैर आवासीय नेपाली संघ कतारको सह कोषाध्यक्ष मा आचार्य को उम्मेदवारी घोषणा

गैर आवासीय नेपाली संघ कतारको सह कोषाध्यक्ष मा आचार्य को उम्मेदवारी घोषणा

दोहा कतार – गैरआवासीय नेपाली  संघको आगामी ०२३-०२५ को सह कोषाध्यक्ष मा झबिन्द्र आचार्य ले उम्मेदवारी उम्मेदवारी घोषणा गरेका छन । कतार लाई १६ बर्ष देखि कर्मथलो बनायका आचार्य कतार बसाइँ को क्रममा विभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहेर काम गर्दै आइरहेका छन् । उनी कतार प्रवेश गरेको दिन देखि सामाजिक काम को क्रम मै गैर […]

  • ३ years अगाडि
यातायात मन्त्रीले हरियो झण्डा हल्लाएपछि भंगहाबाट जयनगरका लागि गुड्यो रेल

यातायात मन्त्रीले हरियो झण्डा हल्लाएपछि भंगहाबाट जयनगरका लागि गुड्यो रेल

३१ असार, जनकपकुरधाम । महोत्तरीको भंगहादेखि जयनगरसम्म रेलसेवा सुरु भएको छ । भंगहा रेल्वे स्टेशनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हरियो झण्डा हल्लाएपछि रेल जयनगरका लागि गुडेको छ । नेपालको एक मात्र जनकपुर–जयनगर ब्रोडगेज रेल थप १७ किलोमिटर सेवा विस्तार गरेको हो । यसअघि पहिलो चरणमा जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेलसेवा संचाल […]

  • ३ years अगाडि

लोकप्रिय