July 5, 2025 | शनिबार, असार २१, २०८२

रोचक

हिमाली गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत चौधरी आउने

हिमाली गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत चौधरी आउने

सेतीकर्णाली खबर/बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरी आउने भएका छन। देश संघियतामा गइसकेपछि बाजुराको हिमाली गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतले कामकाज चलाउदै आएकोमा हाल संघीयमामिला तथा सामान्य प्रशासन मन्त्रालयले पहिलोपटक देशभरिका स्थानीय तहमा  प्रमुख प्रशासकीय अधिकृत खटाएको छ। निमित्त   प्रशासकीय अधिकृतले आफु अनुकुलका कर्मचारी राखेर कामकाज गराउने गर्दै आएका छन। यस्तो […]

  • २ years अगाडि
हिमाली- ३ का बाढी पहिरो पीडितलाई राहत वितरण

हिमाली- ३ का बाढी पहिरो पीडितलाई राहत वितरण

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ३ का बाढिपहिराे पीडित राहत वितरण गरिएको छ। साउन महिनाको १२ गते आएको अविरल वर्षको कारणले बाढी पहिरो बाट पीडित भएका १५ घरपरिवार लाई इसाई धमको सहयोगमा बाढी पहिरो पीडित लाई राहात वितरण गरेका छन। १५ घरका बाढी पीडित लाई फेस इसाई धर्मले वडा कार्यालय आएर ३० किलोग्राम […]

  • २ years अगाडि
स्वामिकार्तिक खापर गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत पाण्डे आउने

स्वामिकार्तिक खापर गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत पाण्डे आउने

बाजुराको स्वामिकार्तिक खापर गाउपालिकामा  प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डे आउने भएका छन । देश संघियतामा गइसकेपछि बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतले कामकाज चलाउदै आएकोमा हाल संघीयमामिला तथा सामान्य प्रशासन मन्त्रालयले पहिलोपटक देशभरिका स्थानीय तहमा  प्रमुख प्रशासकीय अधिकृत खटाएको छ।निमित्त   प्रशासकीय अधिकृतले   आफुअनुकुलका कर्मचारी राखेर कामकाज गराउने गर्दै आएका थिय यस्तो हुन नदिन […]

  • २ years अगाडि
युना माध्यमिक बिधालय काठको टहरामा संचालन

युना माध्यमिक बिधालय काठको टहरामा संचालन

उमेश रोकाया/बाजुरा- हिमाली गाउँपालिका वडा नम्बर ३ युना माध्यमिक बिधालय काठको टहरामा पढाई संचालन गरेका छन। युना माध्यमिक बिधालय दुई गाउँकै बिचमा रहेको छ। पहिला युना गाउँको स्कुल र बौडी गाउँको बिधालय अलगअलग संचालित भएको छ। अहिले दुबै गाउँका स्कुल मर्च गरेर प्रस्तावित माध्यमिक बिधालय सुरु गरिएको छ। नयाँ प्रस्तावित माध्यमिक बिधालय सञ्चालन हुँदै गर्दा […]

  • २ years अगाडि
रैथाने बाली संरक्षण तथा प्रवर्द्धनका लागि प्रगति समिक्षा कार्यक्रम

रैथाने बाली संरक्षण तथा प्रवर्द्धनका लागि प्रगति समिक्षा कार्यक्रम

उमेश जङ्ग शाही/बाजुरा- रैथाने बाली संरक्षण तथा प्रवर्द्धनका लागि कृषि जैविक विविधता प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ। स्वामीकार्तिक खापर गाउँपालिका वडा नं ५ जेरामा रैथाने बाली संरक्षण तथा प्रवर्द्धनका लागि कृषि जैविक विविधता प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमका सभा अध्यक्ष स्वामीकार्तिक खापर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष अमर बहादुर […]

  • २ years अगाडि
बोट जोगाए बापत चामल पाउँदा कृषक फलफूल व्यवसायमा आकर्षक

बोट जोगाए बापत चामल पाउँदा कृषक फलफूल व्यवसायमा आकर्षक

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा बोट जोगाए बापत चामल पाउँदा कृषक फलफूल व्यवसायमा आकर्षक बनेको छ्न। गाउँका कृषकलाई स्याउ र ओखर गाउँपालिकाले बितरण गर्दा स्थानीय अगुवा कृषकलाई फलफूल खेतीबाट आकर्षक भएका छन। कृषकले लगाएको फलफूल जोगाए बापत ५ किलोग्राम चामल दिने भएकोले स्याउ र ओखर खेतीमा बढी जोड दिइएको छन। गाउँ घरमा अहिलेसम्म गरेको कृषि […]

  • २ years अगाडि
सडक भत्किएपछि सवारीसाधन ठप्प

सडक भत्किएपछि सवारीसाधन ठप्प

उमेश रोकाया/बाजुरा- बाजुराका विभिन्न ठाउँमा सडक बन्द सवारीसाधन ठप्प भएका छन। जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ७ बाँधु पर्ने कर्णाली करिडोर संगै जोडिएको गाउँ सम्म सडक खण्डमा भत्किएको हुँदा स्थानीय आवतजावत निकै समस्या रहेकोे छ। कर्णाली करिडोर सडक देखि १ किलोमिटर भन्दा टाढा रहेको गाउँमा सडक संजाल जोडिएको भएपनि अविरल वर्षको कारण भत्किएको हुँदा स्थानीय […]

  • २ years अगाडि
ग्रामीण सडक पहिरोले अवरुद्ध हुँदा आवातजावतमा समस्या

ग्रामीण सडक पहिरोले अवरुद्ध हुँदा आवातजावतमा समस्या

उमेश रोकाया/बाजुरा- पहिरोले ग्रामीण सडक अवरुद्ध हुँदा आवातजावत समस्या भएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ को उपरीकोट देखि बुन्ना सम्म सडकमा ठाउँ ठाउँमा पहिरोले गर्दा आउन र जान निकै समस्या भएको छ। साउन महिनाको २५ गते रातभरि आएको अविरल बर्षाले गर्दा ग्रामीण सडक अन्तर्गत पर्ने उपरीकोट देखि बुन्ना सम्म बीच बीचमा सडक खण्ड खोला […]

  • २ years अगाडि
ललिता निवास प्रकरण : सिआइबीको अनुसन्धान पूरा

ललिता निवास प्रकरण : सिआइबीको अनुसन्धान पूरा

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले ललिता निवास प्रकरणमा अनुसन्धान पूरा गरी रायसहितको प्रतिवेदन तयार पारेको छ। सङ्गठित अपराधको कसुरमा प्रहरीलाई अनुसन्धानको हदम्याद ६० दिन हुने भएकाले भदौ ८ गतेभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने हुन्छ। प्रधानमन्त्री निवास बालुवाटारसँगै जोडिएको २९९ रोपनी नौ आना तीन दाममध्ये ललिता निवासको १४३ रोपनी सरकारी जग्गा किर्ते गरी व्यक्तिको […]

  • २ years अगाडि
बिजलपुरा–बर्दिबास १७ किलोमिटर रेल्वे विस्तार अन्योलमा

बिजलपुरा–बर्दिबास १७ किलोमिटर रेल्वे विस्तार अन्योलमा

जग्गा अधिग्रहणले तीव्रता नपाउँदा तेस्रो चरणको बिजलपुरा–बर्दिबास १७ किलोमिटर रेल्वे विस्तार अन्योलमा परेको छ । पहिलो खण्डअन्तर्गत जयनगर–कुर्था ३५ किलोमिटर २० चैत ०७८ र दोस्रो खण्डअन्तर्गत कुर्थादेखि महोत्तरीको भँगहा–बिलजपुरासम्म १७ किलोमिटर ३२ असार ०८० मा गरी ५२ किलोमिटर रेल सेवा सञ्चालनमा छ । तर, तेस्रो खण्डको रेल सेवाका लागि भने ट्र्याक निर्माणको काम नै सुरु हुन सकेको छैन । […]

  • २ years अगाडि

लोकप्रिय