उमेश रोकाया/बाजुरा- बाजुराको हिमाली गाउँपालिका स्थानीय नागरिकहरुलाई उपचार सहायता खर्च रकम पुनरावलोकन तथा परिमार्जन गर्दै आइरहेको छ। हिमाली गाउँपालिका भित्रका स्थानीय नागरिक एबं बिपन्न नागरिकहरुलाई उपलब्ध गराउदै आएको उपचार सहायता खर्च रकममा पुनरावलोकन तथा परिमार्जन गर्दै आइरहेको छ। स्थानीय नागरिकहरु बिरामी हुँदा सम्भव भएसम्म स्थानीय स्वास्थ्य संस्थामा नै उपचार गर्नुपर्ने अवस्थामा रहेकोे छ। यदि उपचार […]
सेतीकर्णाली खबर, बाजुरा/बुढिनन्दा नगरपालिकाले बुढिनन्दा मन्दिरमा पुगेर पर्यटन प्रबर्द्धनका लाद ३ वटा निर्णय गरेको छ। हिन्दुधर्मावलम्वीहरुको एक धार्मिक आस्थाको धरोहर बाजुराको बुढिनन्दा धार्मिक स्थल हो। यस बुढिनन्दा धार्मिक स्थलको पर्यटन प्रवर्द्धनका लागि बुढीनन्दा नगरपालिकाले १९ ओैं बैठकको आयोजना बुढीनन्द मन्दिरमा सम्पन्न गरेको छ। सुदुरपश्चिमको सबै भन्दै उचाइमा रहेको बुढीनन्दा मन्दिरको संरक्षण गर्ने उद्धेश्यले बुढीनन्दामा […]
मीन खड्का ११, भदौ बाजुरा : गौमाता भनेर पुज्ने हिन्दुहरुले गौमाताको हत्या भएको विषयमा विश्व हिन्दु युवा संघ बाजुराले पनि बिरोध जनाएको छ । गौमाताको नियोजित रुपमा हत्या भएको भन्दै विश्व हिन्दु युवासंघ बाजुरा शाखाले प्रेस वक्तव्य जारी गर्दै बिरोध जनाएको हो । प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारको ध्यानाकर्षण समेत गराएको छ । सोमवार […]
महेश कार्की/बाजुरा- जिल्लाको बुढीनन्दा नगरपालिकाले कार्यपालिकाको १९ औं बैठक धार्मिक तथ पर्यटकिय क्षेत्र बुढीनन्दाको मन्दिर परिसरमा बस्ने भएको छ । बैठ भाद्र १३ गते बुढीनन्दा माताको दर्शन गरीपछि बुढीनन्दा मन्दीरको परिसरमा बस्ने नगर प्रबक्ता जंगवीर रोकायाले बताउनु भएको छ । नगरपालिकाले बुढीनन्दा क्षेत्रको प्रचारप्रार र पर्यटन प्रबद्धनका लागी उक्त बैठक राखिएको हो । धार्मिक आस्थाको […]
उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा पालिका स्तरीय वार्षिक स्वास्थ समिक्षा कार्यक्रम गरिएको छ। आर्थिक वर्ष २०७९/०८० को पालिका स्तरीय वार्षिक स्वास्थ समिक्षा कार्यक्रम गाउँपालिका सभा हलमा गरिएको छ। स्वास्थ शाखा आयोजनामा भदौ १० आइतबार स्वास्थ कार्य सम्बन्धि एक दिने कार्यक्रम गरेका छन। वर्ष भरी गरेका कामकाज स्वास्थ क्षेत्रमा रहेका कामका प्रतिवेदन पेश गरेर सार्वजनिक गरेका […]
राजेन्द्र वि.क./बाजुरा- छाती दुख्ने बिरामले उग्र रुप लिएपछी उपचारका लागि गौमुल गाउँपालिका २ बाट आएकी ३१ बर्षिया अमृता सार्की र शरीर बल्झिरहने रोगले ग्रसित २६ बर्षिया बांचु रोकाया हिजो बिहानै बच्चा बोकेर पैदल यात्रा गरि सांझपख सदरमुकाम मार्तडी पुगिन् । भोलि अस्पताल जाउंला र उपचार पछि घर फर्किउला भन्ने आशामा रहेकी उनिहरु जब आज ठिक […]
बाजुरा- धार्मिक तथा पर्यटकीय क्षेत्रमा रुपमा रहेको बडीमालिकाको तिर्थ यात्रा आइतबार(आज)बाट सुरु भएको छ । शक्तिपीठका रुपमा रहेको बडीमालिकामा बाजुरा सहित विभिन्न जिल्लाका तिर्थयात्रीहरु बडीमालिकाको यात्रामा रहेका छन् । भदौ शुक्ल पूर्णिमाको अघिल्लो दिन अर्थात चतुर्दशीका दिन बडीमालिका सहित अन्य शक्ति पीठहरुमा एकैसाथ पुजा लाग्ने गर्छ ।दैवी शक्ती रहेको बडीमालिकामा रमणीय २२ पाटहरु,खेतीबेती,त्रिवेणी धाम र अन्य […]
९ भदौ, दोधारा चाँदनी (कञ्चनपुर) । सुदूरपश्चिमका गाउँ–बस्ती यतिबेला देउडा गीतले गुञ्जायमान छन् । गौरापर्वको अवसरमा देउडा, ढुस्को, धुमारी र ठाडो खेलको रौनक सुदूरका हरेक बस्तीमा छाएको छ । काठमाडौंको टुडिखेलबाट पश्चिमको दार्चुलासम्म देउडा खेलले माहोल रोमाञ्चक बनेको छ । अहिले सुदूरपश्चिमवासी देउडामा रमाएका छन् । देउडा डोट्याली लोकसाहित्यको एक प्रमुख विधा हो । यो […]
छम बहादुर चन्द शुलभ कतार/प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी कतारको आयोजनामा सङ्गठित सदस्यहरूको राष्ट्रिय भेला २५-अगष्ट-२०२३ मा सनैयाको प्लाजामल स्थित सेन्चुरी होटलको सभाहलमा सम्पन्न भयो। दिउँसो तीन बजे देखि सन्चालन भएको उक्त कार्यक्रममा २५५ भन्दा बढी सङ्गठनका सङ्गठित सदस्यहरूको उपस्थिती रहेको थियो। प्रवासी नेपाली मन्च, राष्ट्रिय कमिटी कतारका अध्यक्ष प्रभात त्रिपाठीको अध्यक्षता तथा अन्तराष्ट्रिय कमिटीका […]
बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेको स्वामिकार्तिक खापर गाँउपालिकामा रहेका स्याउ बगैंचामा स्थलगत पालिका अध्यक्ष भरत बहादुर रोकाया द्धारा अबलोकन गरीएको छ । पालिका भित्र रहेका उचित गुणस्तरिय स्याउ फल्ने बगानहरुको अबलोकन गरीएको अध्यक्ष रोकायाले बताएका छन । उहाँले भन्नुभयो पालिकालाई स्याउ लगायत अन्य फलफुल खेतीमा आर्कषित गरी पालिकालाई स्याउ उत्पादनमा आत्मनिर्भर बनाउन सधै अगाडी बढीरहेको पनि […]