सेतीकर्णाली खबर उमेश जङ्ग शाही २९पौष बाजुरा – स्वामिकार्तिक खापर गाउँपालिकामा पुस २५ गते उद्घाटन भएको पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता आज सम्पन्न भएको छ । एक औपचारिक कार्यक्रमका बिच राष्ट्रका लागी खेलकुद,स्वास्थ्यका लागी खेलकुद भन्ने नाराका साथ २५ गतेबाट सुरु भएको गाउँपालिका स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता पाँच दिनमा सम्पन्न भएको हाे […]
सेतीकर्णाली खबर शारदा शाही पौष २९ बाजुरा- जगन्नाथगा.पा. पिलुचौर स्थित मेरो माइक्रोफाइनान्सद्वारा विमा दावी रकम बापत जनाको कर्जा मिनाह गरेको छ। जगन्नाथ गाउँपालिका वडा नं एक बस्ने विमित स्वर्गीय दन्ता विष्टको छोरा सन्तोष विष्टलाई कर्जा मिनाह गरेको हो । विगत ३ वर्ष देखि बचत तथा कर्जा कारोबार गर्दै आएकी विष्टको निधन पछि छोराले कर्जा मिहान […]
सेती कर्णाली समाचार उमेश जङ्ग शाही २६पौष बाजुरा– स्वामिकार्तिक खापर गाउँपालिकामा गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता स्वामिकार्तिक माविमा विहिबार उद्घाटन भएको छ। “स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने मुलनारा बोकेर गाउपालिका स्तरिय तेस्रो रास्ट्रपति रनिङ सिल्डको आयोजना स्वामिकार्तिक मावि वाइले गरेको छ भने व्यवस्थापनका लागि आर्थिक सहयोग स्वामिकार्तिक खापर […]
अछाम /कमलबजार विमानस्थलमा आज परीक्षण उडान गरिएको छ । दिउँसो ३ बजे तारा एयरको जहाजमार्फत विमानस्थलमा परीक्षण उडान गरिएको हो । आज ११ बजे नै नेपालगञ्जबाट परीक्षण उडान गर्ने भनिएकोमा खराब मौसमका कारण ढिलो भएको हो । क्याप्टेन सञ्जिव श्रेष्ठले परीक्षण उडान सफल भएको बताउँदै कमलबजार विमानस्थलमा नियमित उडान गर्न समस्या नरहेको बताए । […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही ११ पौष बाजुरा-स्वामिकार्तिक खापर गाउपालिकामा RERAS परियाजनाकाे संयुक्त स्थलअुनगमन सम्पन्न भएको छ। रोयल नर्वेजियन राजदुतावास र UNDP को आर्थिक सहयोगमा AEPC, ICIMOD, LI-BIRD र WFP को संयुक्त साझेदारीमा र स्थानीय सरकारको समन्वयमा संचालीत कृषि खाद्य प्रणालीको लागी नविकरणीय उर्जा (RERAS) परियोजनाको आयोजनामा पालिका स्तरीय संयुक्त स्थलगत अनुगमन कार्यक्रम बुधबार स्वामिकार्तिक […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही २ पुस, बाजुरा – बुढिनन्दा नगरपालिका स्थित कोल्टीमा ५ औं रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ बुढिनन्दा नगरपालिकाको आयोजना र जनप्रकाश माध्यामिक बिद्यालयको सह आयोजनामा आज मंगलबारदेखि नगरपालिका भित्र रहेका ५ वटै विद्यालयका विद्यार्थीहरुले खेल […]
बाजुरा– स्वामिकार्तिक खापर गाउपालिका जुकोट निवासी विनोद शाहीले आफ्नो जन्मदिनमा दलित समुदायलाई १८ कट्टा चामल बितरण गरेका छन। स्वामिकार्तिक खापर गाउपालिकामा कार्यरत कृषि साखा अधिकृत विनोद शाहीले आज आफ्नो जन्म दिनको अवसरमा स्वामिकार्तिक खापर गा.पा .३ जुकोट ठुलापाटाका १८ विपन्न दलित घरपरिवार लाई १८ कट्टा चामल वितरण गरेका छन। साथिहरु बोलाएर केक काटेर ताम झामको […]
सेतीकर्णाली खबर २०मंसिर बाजुरा- जिल्ला प्रशासन कार्यालय बाजुराले मार्तडी कोल्टी बस सेवा सञ्चालनको लागि अनुमति दिने निर्णय गरेको छ । यातायात व्यवस्थापन विभाग र अन्य सबै निकायसँगको परामर्श पनि नियमित बस सेवा सञ्चालनका लागि अनुमति दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले बताएका छन् । बाजुराको सदरमुकाम मार्तडीसम्म मात्रै बस सेवा सञ्चालन हुने […]
स्कुल बस दृर्घटना हुँदा पोखरामा एक जनाको मृत्यु भएको छ भने बसमा सवार २७ जना विद्यार्थी र बसका चालक घाइते भएका छन् । पोखरा महानगरपालिका–२१ फुर्सेखोलानजिक बस दुर्घटना भएको हो । पोखरा २१ रामदीबाट बिरौटा फर्कने क्रममा फुर्सेखोला नजिकै एलपी देवकोटा मेमोरियल स्कुलको ग १ख ६२१९ नम्बरको बस दुर्घटना भएको हो । बसमा सवार सहयोगी […]
जित जङ्ग कटेल,नेपालगन्ज- बाँके जिल्लाको नेपालगन्ज उप- महानगर पालिका वडा नम्बर चार स्थित बसपार्क नजिकै स्पाेट हाउस सञ्चालन भएको छ । स्थास्थ लाई स्वच्छ र तन्दुरुस्त बनाउनकाे लागि साेहि स्पाेट हाउस सञ्चालनमा आएकाे हाे ।पछिल्लो समय बालबालिका कुलतमा फसेको बालबालिकालाई समय काे सदुपयोग गर्नकाे लागि उक्त स्पाेट सञ्चालन मा रहेकाे हाे। साेहि सपाेर्ट मा बालबालिका […]