October 25, 2026 | आइतवार, कार्तिक ९, २०८३

मनोरञ्जन

भोजपुरी मोडल, डान्सर तथा चर्चित टिकटकर प्रीति पासवान कतार पुगिन

भोजपुरी मोडल, डान्सर तथा चर्चित टिकटकर प्रीति पासवान कतार पुगिन

दोहा – भोजपुरी मोडल, डान्सर तथा चर्चित टिकटकर प्रीति पासवान कतार आईपुगेकी छन। भोलि शुक्रबार हुने सांगीतिक  प्रस्तुतिका लागि पासवान  विहान १:५५ बजे दोहा अवतरण गरेको द टनेल लन्च एन्ड क्लबका व्यवस्थापक सुरज शर्मा अधिकारीले जानकारी दिएका छन । द टनेल लन्च एन्ड क्लबमा दिनको १ बजे देखि हुन लागेको म्युजिकल इन्टरटेनमेन्ट कार्यक्रमका लागि आएकी […]

  • ४ years अगाडि
ठकुरी सहयोग सन्जाल कतारको बृहत बनभोज कार्यक्रम हुने

ठकुरी सहयोग सन्जाल कतारको बृहत बनभोज कार्यक्रम हुने

ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रमको आयोजना गरेको छ ।  प्रवासीएका मेचि- महाकालिका ठकुरीहरु मिलेर ठकुरीको कला संस्कृति जोगाउदै  नेपाली समाजमा भइपरी आउने समस्या समाधान गर्दै  ठकुरी सहयोग सञ्जाल कतार आइरहेको छ।  “सभ्य भाषा ,सभ्य संस्कृति,हाम्रो पहिचान,शैक्षिक तथा आर्थिक समृद्धिका साथ सहयोग र सद्भभाव सबैमा विश्वब्यापी हाम्रो अभियान ” भन्ने मुल नाराका साथ सन […]

  • ४ years अगाडि
सुप्रीम मल्लका बाबु छोराले ल्याए देश बोलेको गीत- राजनीति कि लाजनीति (भिडियाे सहित)

सुप्रीम मल्लका बाबु छोराले ल्याए देश बोलेको गीत- राजनीति कि लाजनीति (भिडियाे सहित)

 माघ १५ काठमाडौं – बाजुराको हिमाली गाउँपालिकाका चर्चित बालगायक सुप्रीम मल्ल ठकुरीको देशको परिस्थितिलाई यथार्थ चित्रण गर्ने गीत राजनिती कि लाजनिती सार्वजनिक भएको छ ।  देशको बर्तमान अबस्थाको यथार्थ चित्रण गरेको यस गीतका हरेक शब्द शब्दले सत्य बोलेको देखिन्छ। चर्चित बालगायक सुप्रीम मल्ल ठकुरीको आफ्नै स्वरमा रहेको उक्त गीत उनका बुबा कृष्ण मल्ल ठकुरीको शब्द […]

  • ४ years अगाडि
स्वामिकार्तिकमा विजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

स्वामिकार्तिकमा विजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

शारदा शाही,बाजुरा जिल्लाकाे स्वामिकार्तिक खापर गाउपालिकाको आयोजनामा हिजो विजया दशमि २०७९ काे अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम गाउँपालिकाको कार्यालयमा सम्पन्न भएको छ । बडादशैकाे घटस्थापनाकाे शुभ अवसरमा स्वामिकार्तिक खापर गाउपालिकाको प्राङ्गणमा महाँकाली देवि लगाएत देवि देवताको पुजा आराधना पनि गरेको छ।हिन्दु परम्परा अनुसार देवि देवताको पुजा गर्दा शुख , शान्ति समृद्धि हुने, अनावृष्टि, अतिवृष्टि , संकट […]

  • ४ years अगाडि
केशु ठकुरी अभिनय रहेको “मायालुको गाउँमा” गित सार्वजनिक चाँडै  हुने

केशु ठकुरी अभिनय रहेको “मायालुको गाउँमा” गित सार्वजनिक चाँडै हुने

काठमान्डौ : तनहुँ जिल्लाको दमौली स्थायी निवासी केशु ठकुरी र चर्चित मोडल आरुषी मगरको नयाँ म्युजिक भिडियो (मायाँलुको गाउँमा ) चाँडै सार्वजनिक हुँदैछ। कतारलाई कर्मभुमी बनाएर नेपाली सांगीतिक क्षेत्र मोडलिङ गर्दै आएका ठकुरी सहयोग सञ्जाल कतारका अध्यक्ष तथा समाजसेवी व्यक्ती मोडल ठकुरीको दोस्रो म्युजिक भिडियो स्वरुप “मायाँलुको गाउँमा ” सार्वजनिक  केही दिनमा हुँदै छ। चर्चित […]

  • ४ years अगाडि
कर्णाली नदिमा जलपर्यटन सम्भाव्यता अध्यायन उद्घाटन समारोह  सम्पन्न

कर्णाली नदिमा जलपर्यटन सम्भाव्यता अध्यायन उद्घाटन समारोह सम्पन्न

बाजुरा, बाजुरा जिल्लाको जगन्नाथ गाउपालिका जुड्डीमा रारा कैलास टुर एण्ड कर्णाली ट्रेल नेपालको आयोजनामा हिजो कर्णाली नदिमा जलपर्यटन सम्भाव्यता अध्यायन उद्घाटन समारोह कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रमको अध्यक्षता वडा नम्बर २ का अध्यक्ष कर्ण विष्ट, प्रमुख अथिति जगन्नाथ गाउपालिका अध्यक्ष काली व. शाही विशिष्ट अथिति र्याफ्टिङ विज्ञ महेन्द्र सारुमगर,गाउपालिका उपाध्यक्ष एैना गिरि अथितिहरु वडा […]

  • ५ years अगाडि

लोकप्रिय