September 10, 2025 | बुधबार, भदौ २५, २०८२

सुदूरपश्चिम

हिमाली गाउँपालिकाको धुलाचौर बजारमा सरसफाई कार्यक्रम  सम्पन्न

हिमाली गाउँपालिकाको धुलाचौर बजारमा सरसफाई कार्यक्रम सम्पन्न

बाजुरा-  हिमाली गाउँपालिकाको धुलाचौर बजारमा सरसफाइ कार्यक्रम   सम्पन्न  भएको छ। धुलाचौर बजारमा सरसफाइ  गरिएको छ। हिमाली गाउँपालिका आयोजनामा धुलाचौर बजार व्यवस्थापन समिति र धुलाचौर स्थायी प्रहरी चौकी लगायत स्थानीय बजार  व्यवसायीहरुको सहभागीतामा बजारमा सरसफाइ गरिएको छ बजारमा रहेका फोहोर कागज तथा सिसाहरु संकलन गरेर फोहोर फाल्ने ठाउँमा राखेर आगोले जलाउने गरेको छन। बजारको ठाउँ ठाउँमा […]

  • २ years अगाडि
प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ कप धनगढीमा भोली देखि सुरु  हुने सम्पूर्ण  तयारी पूरा

प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ कप धनगढीमा भोली देखि सुरु हुने सम्पूर्ण तयारी पूरा

धनगढी, २८ चैत्र । प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ कपको तयारी पूरा भएको छ। चैत २९ र ३० गने धनगढीमा हुने खेलको सम्पूर्ण तयारी पूरा भएको आयोजक कैलाली फेन्सिङ संघका अध्यक्ष जलेन्द्रबहादुर शाहीले बताए। धनगढी रङ्गशालाको कभर्डहलमा हुने प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ कप २०७९ मा ५ टिमका ७० देखि ७५ जनाको सहभागिता रहने आयोजकले जनाएको छ। […]

  • २ years अगाडि
बुढिगंगा नगरपालिकामा १० लाख भन्दा माथिका योजनाहरु अनलाई ठेक्कामा दिने घाेषणा गरेकाे छ

बुढिगंगा नगरपालिकामा १० लाख भन्दा माथिका योजनाहरु अनलाई ठेक्कामा दिने घाेषणा गरेकाे छ

बाजुरा — बुढिगंगा नगरपालिकामा १० लाख भन्दा माथिका योजनाहरु अनलाई ठेक्कामा दिने भएको छ । कामलाई चुस्त दुरुस्त गर्न यो कार्यक्रम ल्याएको नगर प्रमुख राम बहादुर बानियाले बताएका छन । बुढिगंगा नगरपालिकाका नगरप्रमुख बानियाँले यो आर्थिक बर्षलाई बिकासको आधार बर्षको रुपमा लिएको बताएका छन । बिहिबार नगरपालिकामा पत्रकार सम्मेलन गर्दै नगर प्रमुख बानियाले यस्तो बताएका […]

  • २ years अगाडि
बाजुराको कुन्नाक्षेत्रमा  महोत्सवको तयारी तिव्र- सेतीकर्णाली खबर

बाजुराको कुन्नाक्षेत्रमा महोत्सवको तयारी तिव्र- सेतीकर्णाली खबर

उमेश जङ् शाही १ चैत,  बाजुरा – जिल्लाको प्रदेश (क)  कुन्ना  क्षेत्रमा पहिलो पटक आयोजना गरीने सांस्कृतिक महोत्सवको तयारी तिव्र पारीएको छ । जिल्लाका चार वटा स्थानिय तहलाई लक्षित गरी कुन्ना क्षेत्रमा पहिलो पटक आयोजना गरीने महोत्सवको तयारी तिव्र पारीएको हो । महोत्सव मुल समारोह समिति तथा सरोकारवालाहरुको आज बसेको बैठकले कुन्ना क्षेत्रमा कृर्षि, पर्यटन तथा […]

  • २ years अगाडि
सुदूरपश्चिम  प्रदेश मुख्यमन्त्री  शाहले विश्वासको  मत पाए

सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री शाहले विश्वासको मत पाए

धनगढी  /सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । आइतबार बसेकाे प्रदेशसभाकाे बैठकमा मुख्यमन्त्री शाहले पेश गरेकाे विश्वासकाे मत सम्बन्धि प्रस्तावकाे पक्षमा ४१ र विपक्षमा ११ मत परेकाे हाे । सभामुख भीमबहादुर भण्डारीले शाहले पेश गरेकाे प्रस्तावकाे पक्षमा बहुमत सदस्यले मतदान गरेकाे भन्दै प्रस्ताव बहुमतले स्वीकृत भएकाे घाेषणा गरेका हुन् । याे मत […]

  • ३ years अगाडि
सुदूरपश्चिम सरकार मिडिया मैत्री बन्छ – अर्थ मन्त्री  शाही

सुदूरपश्चिम सरकार मिडिया मैत्री बन्छ – अर्थ मन्त्री शाही

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले सुदूरपश्चिम प्रदेश सरकार मिडिया मैत्री हुने बताएका छन् । शनिबार नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिको तेस्रो उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिदैँ मन्त्री शाहीले प्रदेश सरकारले गर्ने सबै कार्यहरू जनताकालागि गर्नुपर्ने भएकाले मन्त्रालयले सूचना लुकाउनु पर्ने कुनै कारण नहुने बताए । सबै कुरा पत्रकार मार्फत […]

  • ३ years अगाडि
बाजुरामा भिरबाट खसेर दुई जना  घाइते

बाजुरामा भिरबाट खसेर दुई जना घाइते

बाजुरा- जिल्लाकाे बुढीनन्दा नगरपालिका वडा नम्बर ३ भुलेनाका दुई जना युवा भिरवाट लडेर घाईते भएका छन । घाईते हुनेमा अन्दाजी ३०/३२ बर्षका देविलाल लुहार रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । फाल्गुण १९ गते दिउसाे २ बजे तिर गाउँ नजिकै रहेकाे नाना चाैर भिरबाट हाम फाल्न खाेज्दा उनी घाईते भएका हुन । निजले भिरवाट […]

  • ३ years अगाडि
प्रदेश सरकारको प्राथमिकतामा काम गर्नु: मन्त्री शाही

प्रदेश सरकारको प्राथमिकतामा काम गर्नु: मन्त्री शाही

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले प्रदेश सरकारको प्राथमिकतामा काम गर्न गैरसरकारी संस्थालाई निर्देशन दिनुभएको छ । सामाजिक विकास मन्त्रालयले विकास साझेदार संस्थाहरू संग समन्वय बैठकमा बोल्दै मन्त्री शाहीले आफू अनुकुल कार्यक्रम संचालन गर्नु भन्दा पनि प्रदेशको प्राथमिकता काम गर्नु पर्ने निर्देशन दिनुभएको छ । सुदूरका अधिकाँस जिल्लाहरूमा विभिन्न निकायाले […]

  • ३ years अगाडि
स्वामिकार्तिकमा छाउपडी कुप्रथा सम्बन्धि  सचेतना कार्यक्रम  सम्पन्न

स्वामिकार्तिकमा छाउपडी कुप्रथा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

बाजुरा – स्वामिकार्तिक खापर गाउँपालिकामा छाउपडी कुपर्था सम्बन्धि सचेतना कार्यक्रम  हिजो सम्पन्न  भएको छ । मानवीय सेवमा अनेकौं प्रयास सस्था कैलालीको आयोजना र स्वामिकार्तिक खापर गाउँपालिकाको सहकार्यमा पिलुचौर झोलुंगे पुल नजिकै    कर्णाली नदिको किनारमा एक औपचारिक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष भरत रोकायाको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा छाउपडी पर्था न्यूनीकरण सम्बन्धि […]

  • ३ years अगाडि
अनेरास्ववियु  महासचिवमा  बाजुराका नरेश रोकाया बिजयी

अनेरास्ववियु महासचिवमा बाजुराका नरेश रोकाया बिजयी

नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को केन्द्रीय महासचिवमा बाजुराका नरेश राेकाया विजयी भएका छन् । गए राति भएको निर्वाचनबाट  महासचिवमा  राेकाया  विजयी भएका हुन् । नयाँ नेतृत्वको औपचारिक घोषणा हुन भने बाँकी छ । अखिलको  अध्यक्षमा  समिक बडाल बिजयी भएका छन ।  बडालसहित आरसी लामिछाने, मोती बिकलगायतले उम्मेदवारी दिएका थिए। त्यसै गरी […]

  • ३ years अगाडि

लोकप्रिय