असार २१ शैक्षिकसत्र २०७९ को एसईई नतिजा आजै (बिहीबार) सार्वजनिक हुने भएको छ।राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको हो। नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७२ अनुसार सार्वजनिक हुनेछ। त्यससम्बन्धी निर्णय बोर्डले गत सोमबार गरेको थियो।गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चाल भएको परीक्षामा ४ लाख ८५ हजार ३९६ परीक्षार्थी सहभागी […]
गैरआवासीय नेपाली संघ (एनआर एनए) कतारमा हुनलागेकाे अधिबेसनमा सचिवपदमा सुरज शर्मा अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । कतारलाई आफ्नाे कर्मथलो बनाएर अहिले काम गरिरहेका अधिकारीले नेपाली समुदाय मा समाजसेवीको रुपमा समेत काम गरेर चिर परिचित समेत रहेका छन् । लामो समयदेखि आफू कतारको दोहालाई कर्मथलो बनाएर सक्रिय रुपमा देश तथा बिदेशमा रहेका सम्पुर्ण नेपाली हरुकाे […]
उमेश जङ्ग शाही सेतिकर्णाली खबर १६ असार धनगढी खेल र खेलाडीको सम्मान र प्रोत्साहनका लागी नेपाल खेलकुद पत्रकार मंच कैलालीले चाैथाे सुदुरपश्चिम खेदकुद स्पाेर्सअवार्ड कार्यक्रम हिजो सम्पन्न भएको छ। सो कार्यक्रमका सभापति प्रदिप पाठक रहनु भएको थियो भने प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशका भाैतिक पूर्बाधार बिकाश मन्त्री प्रकाश देउवा रहेका हुन। खेलकुद सदस्य सचिव दिपक सिंह […]
बाजुरा– राष्ट्रिय धान दिवसको अवसरमा जिल्लाका ९ वटै पालिकाका कषि शाखा र कृषि ज्ञान केन्द्र बाजुराले पनि शुक्रबार धान दिवस मनाएको छ । ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि : धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ शुक्रबार २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव बाजुरामा पनि मनाइएको हो । असारे भाकामा गीत गाउँदै, हिलो छ्यापाछ्याप गर्दै महोत्सवसको […]
बाजुरा– बाजुराको बुढीनन्दानगरपालिका वडा नं १ पिपलडालीमा जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन । आज दिउँसो कोल्टीबाट धुलाचौर जाँदै गरेको सुदुरपश्चिम प्रदेश ०१००१ ज १२४१ नम्बरको जीप दुर्घटना हुँदा ७ जना घाइते भएका हुन । सडक छेउमा साइड दिने क्रममा जीप दुर्घटना भएर ७ जना घाइते भएको इलाका प्रहरी कार्यालय काेल्टीले जनाएको छ […]
सेतीकर्णाली खबर पवन बिक ११ असार बाजुरा जिल्लाको कुण्डा क्षेत्रमा पर्ने स्वामीकार्तिक खापर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०।८१ का लागि ३५ करोड ८९ लाख २१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको १२ औँ अधिवेशन तथा दोश्रो गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष मैना जोशीको निर्देशनमा वडाअध्यक्षद्धारा आगामी आर्थिक वर्षको वजेट प्रस्तुत गरीएको हो । संघिय […]
दार्चुला – दार्चुलामा सर्पले डस्दा एक जना किशोरीको ज्यान गएको छ । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ३ मकन्नामा सर्पले डस्दा स्थानीय प्रेमवल्लव जोशीकी १८ वर्षीय छोरी हेमन्ती जोशीको ज्यान गएको हो । उनलाई शुक्रबार बिहान घरको कोठाभित्र सर्पले टोकेको सर्पले टोकेको थियो । त्यसपछि बैध्य बोलाएर झारफुक गरेको र दिउँसो १ बजेतिर किशोरीको मृत्यु […]
बाजुरा ५ असार।खत्याड गाउपालिकाको आयोजनामा कर्णाली करिडोर क्षेत्रका होटल तथा पर्यटन व्यवसायीहरुका लागि ५ दिने तालिम बुढीनन्दा नगरपालिकाको कोल्टीमा सूरु भएको छ । नेपाल पर्यटन बोर्ड संगको सहकार्य र मुगु जिल्लाको खत्याड गाउँपालिकाको आयोजनामा उक्त तालिम आजबाट कोल्टीमा रहेको होटल इको भिलेजमा सूरु गरेको छ ।कर्णाली करिडोर आसपास क्षेत्रमा पर्ने होटल तथा पर्यटन व्यवसायीहरुलाई होटल […]
असाढ ५ बझाङ – बझाङमा सुदुरपश्चिम सरकारका मन्त्री सवार गाडी दुर्घटनामा परेको छ। प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार सुदूरपश्चिम प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दुर्घटना भएको हो। गाडी करिब सडकबाट ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो। दुर्घटनामा मन्त्रीसहित चार जना […]
सेतीकर्णाली खबर २ असार, धनगढी /सुदूरपश्चिम सरकारले चालु बजेटको भन्दा करिब सात अर्ब घटाउँदै आगामी वर्षका लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले शुक्रबार प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा भौतिक पूर्वाधार विकासका कार्यक्रम प्राथमिकतामा राखेको दाबी गरेका छन् । आगामी वर्षका लागि चालुतर्फ ९ अर्ब ५९ करोड […]