October 23, 2024 | बुधबार, कार्तिक ७, २०८१

सुदूरपश्चिम

स्थानियलाई सुचना प्रवाह गर्न  हिमालीले गर्यो बिद्धुतिय  सुचना बोर्ड जडान

स्थानियलाई सुचना प्रवाह गर्न हिमालीले गर्यो बिद्धुतिय सुचना बोर्ड जडान

 उमेश रोकाया ४ माघ बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा स्थानीय नागरिकका लागि पालिकाका सूचना प्रदान गर्न विद्युतिय बोर्ड जडान गरिएको छ। पालिकाका स्थानीयहरुका लागि गाउँपालिका महत्त्वपूर्ण सुचना जानकारी पाउनको निम्ति विद्युतिय बोर्ड सञ्चालन गरिएको छ। गाउँपालिकामा पुष २७ गतेदेखि निरन्तर चालु भएको छ। सातै वडामा रहेका स्थानीय नागरिक लागि पालिकाका सूचना सजिलोसँग लिन विद्युतिय बोर्ड जडान […]

  • २ years अगाडि
कोल्टी देखि धुलाचौर सम्म गाडीभाडा दोब्बर लिएपछी यात्रुलाई प्रहरीद्वारा रुपैया फिर्ता

कोल्टी देखि धुलाचौर सम्म गाडीभाडा दोब्बर लिएपछी यात्रुलाई प्रहरीद्वारा रुपैया फिर्ता

बाजुरा- जिल्लाको हिमाली गाउँपालिका धुलाचौरमा गाडी भाडादर दोब्बर असुली गर्दा प्रहरी प्रशासन द्वारा फिर्ता गरिएको छ। कोल्टी देखी धुलाचौर सम्म भाडादर जिल्ला प्रशासन कार्यालय तोकेको भन्दा दोब्बर असुली गर्दा धुलाचौर स्थायी प्रहरी चौकी इन्चार्ज चित्र बहादुर मल्लको टोली द्वारा पैसा फिर्ता  गरि दिएको छ। पुष २८ गते बिहान भे १ ज १८५ बन्दबढी गाडी चालक धर्म […]

  • २ years अगाडि
सुदूरपश्चिममा कांग्रेस संसदीय दलको नेतामा शाह सर्वसम्मत

सुदूरपश्चिममा कांग्रेस संसदीय दलको नेतामा शाह सर्वसम्मत

२० पुस, धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत चयन भएका छन् । कैलाली निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट निर्वाचित भएका शाह दलको नेतामा सर्वसम्मत चयन भएको प्रदेश महामन्त्री मेघराज खड्काले जानकारी दिए । दलको नेतामा आकांक्षी रहेका आफूसहितका अन्यले शाहलाई समर्थन गरेपछि उनी सर्वसम्मत चयन भएको […]

  • २ years अगाडि
बाजुराका  जनताको समस्या समाधान गर्न सभाषद शाहीले गरे पहल

बाजुराका जनताको समस्या समाधान गर्न सभाषद शाहीले गरे पहल

 मंसिर २२ बाजुरा – जिल्लाकाे  प्रदेश (क) का  नव निर्वाचित सभासद  नरेश कुमार शाहीले बाजुराको कुन्ना क्षेत्रका जनताले भोगिरहेका साझा समस्या समाधानको विषयमा स्थानीय प्रशासन लगाएत जनप्रतिनीधीले तत्काल कार्य थालनी गर्न संयुुक्त पहल गर्ने बताएका छन् । सभासद शाहीले बुधबार विहान मुख्य निर्वाचन कार्यालयबाट विजयी भएको प्रमाणपत्र बुुझे लगत्तै प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द् अधिकारीको कार्य […]

  • २ years अगाडि
बाजुरा प्रदेश क मा एकिकृत समाजवादीका शाहीको अग्रता कायमै

बाजुरा प्रदेश क मा एकिकृत समाजवादीका शाहीको अग्रता कायमै

उमेस जङ्ग शाही मंसिर १७ बाजुरा–बाजुरा जिल्लाको प्रदेश (क ) कुन्ना भेगका स्वामिकार्तिक गाउपालिका, बुढिनन्दा नगरपालिका , जगन्नाथ  गाउपालिकाको मतगणना  भएर हिमालि गाउँपालिकाको १,२,३, वडा गणना भइसकेको छभने  ४,५,६,७ वडा मतगणना हुने क्रम जारि छ।  जम्मा मतदाता २९९४ हुन भने खसेको मत १७५३१ थियो । नेकपा एमाले उम्मेदवार बल्देब रेग्मीले ७हजार ७ सय ८३ मत […]

  • २ years अगाडि
बाजुरा प्रदेश सभा (ख ) मा एमालेको अग्रता

बाजुरा प्रदेश सभा (ख ) मा एमालेको अग्रता

बाजुरा — बाजुराकाे पछिल्लाे मतपरिणम अनुसार प्रदेश ख मा नेकपा एमालेकाे अग्रता रहेकाे छ । नेकपा एमालेका उम्मेदवार  लाल ब.थापाले -१३५२ मत प्राप्त गरेका छन भने नेपाली काँग्रेस सहित गठबन्धनका उम्मेदवार पदम ब.शाहीकाे -१००२ मत रहेकाे छ । त्यसै गरी राप्रपाका उम्देवार हिमाल ब.शाहीले १ मत प्राप्त गरेका छन भने स्वतन्त्र उम्मेदवार जनक ब.रावल-२ मत प्राप्त […]

  • २ years अगाडि
बाजुरामा संघ र प्रदेश सभा चुनावको मतगणना  अन्योलमा

बाजुरामा संघ र प्रदेश सभा चुनावको मतगणना अन्योलमा

मंसिर ११ बाजुरा – मंसिर ४ गते र १० गते संघ र प्रदेश सभा चुनावको मतगणना बाजुरामा अन्योलमा रहेको छ । मतगणना हुने वा केही मतदान केन्द्रमा पुन मतदान हुने अन्योल रहेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले वताएका छन् । नेपाली काँग्रेस र नेकपा एमालेले केही मतदान केन्द्रमा बुथकब्जा भएको निवेदनका आधारमा निर्वाचन आयोगलले छानबिन […]

  • २ years अगाडि
बाजुरामा स्थगित भएको पुन:मतदान हुँदा  ५९.७५ प्रतिशत मत खस्यो ।

बाजुरामा स्थगित भएको पुन:मतदान हुँदा ५९.७५ प्रतिशत मत खस्यो ।

मंसिर १० बाजुरा – बुढिनन्दा नगरपालिका वडा ५ नन्देश्वरी माबिको मतदान स्थलमा  शान्तिपुर्ण मतदान सम्पन्न भएको निर्वाचन कार्यलय बाजुराले जनाएको छ । मंसिर ४ गते स्थगित भएको मतदान प्रक्रिया   पुनः मतदान आज शनिवार सम्पन्न भएको छ । ९ सय ९९ मतदाता रहेको मतादन केन्द्रमा ५ सय ९७ जनाले मतदान गरेको निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज […]

  • २ years अगाडि
बाजुराको त्रिवेणी हत्या प्रकरण : सरकारद्धारा उच्चस्तरीय  छानविन  समिति  गठन

बाजुराको त्रिवेणी हत्या प्रकरण : सरकारद्धारा उच्चस्तरीय छानविन समिति गठन

मंसिर ८ बाजुरा -बाजुराको त्रिबेणी नगरपालिका ७ मा २ जनाको मृत्यु प्रकरण बारे नेपाल सरकारले उच्चस्तरीय छानबिन टोलि गठन गरेको छ । गृहमन्त्रिस्तरको मंसिर ७ को निर्णय अनुसार कसुरजन्य सम्पत्ति ब्यबस्थापन विभागका महानिर्देशक प्रेम प्रसाद भट्टराइको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको छ । छानबिन समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक, सशस्त्र प्रहरी बल, […]

  • २ years अगाडि
दार्चुृृलाबासीले पत्याएनन् केपी ओलीको चुच्चे नक्साको नारा

दार्चुृृलाबासीले पत्याएनन् केपी ओलीको चुच्चे नक्साको नारा

८ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलोपटक दार्चुला सदरमुकाम खलंगा पुगेर यसपटक चुनावी अभियानको उद्घाटन गरेका थिए । प्रचार अभियान खलंगाबाटै सुरु गर्नुको पछाडि नेपालको नयाँ नक्सालाई चुनावी एजेण्डा बनाएको तथ्य ओलीले लुकाएका थिएनन् । १८ कात्तिकको खलंगा सभामा गरेको २० मिनेट लामो सम्बोधनमा लगभग पुरै अवधि नेपालको भूमि आफू बाहेक […]

  • २ years अगाडि

लोकप्रिय