March 28, 2026 | शनिबार, चैत्र १४, २०८२

सुदूरपश्चिम

बुढिनन्दा-३ का स्थानीयलाई कोल्टी बजार आवतजावतमा समस्या

बुढिनन्दा-३ का स्थानीयलाई कोल्टी बजार आवतजावतमा समस्या

धन बहादुर बोहरा/बाजुरा- कोल्टी बजार देखि करिब २/३ घण्टाको दुरीमा रहेको नुरी खुवा तलिगोठी भुल्याना टाँकाका स्थानीयलाई कोल्टी बजार आउन समय लाग्ने गर्छ तर त्यहाँ हिड्ने बाटो नहुदा ३/४ घण्टाको बाटो हिडेर कोल्टी बजार आउन बाध्य भएका छन । बुढिनन्दा नगरपालिका वडा न ३ नुरी टाँका खुवा तलिगोठी भुल्याना बाट कोल्टी जाने बाटो अप्ठ्यारो नहुदा […]

  • ३ years अगाडि
५० प्रतिशत अनुदानमा गहुँ र हिउँदे आलुको बीउ कृषकलाई दिने

५० प्रतिशत अनुदानमा गहुँ र हिउँदे आलुको बीउ कृषकलाई दिने

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकाका कृषकहरुलाई ५० प्रतिशत मुल्य अनुदानमा गहुँ र हिउँदे आलुको बीउ वितरण गर्ने भएको छ। ५० प्रतिशत मुल्य अनुदानमा कृषि सहकारी, समुह, व्यवसायीक कृषि फर्म र कृषकहरुलाई गहुँ र हिउँदे आलुको बीउ माग गर्ने हिमाली गाउँपालिकाले वताए। हिमाली गाउँपालिका कृषि विकास शाखाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत कृषि […]

  • ३ years अगाडि
नगरपालिका द्वारा प्रमुखजिल्ला अधिकारीलाई      स्वागत गर्दै

नगरपालिका द्वारा प्रमुखजिल्ला अधिकारीलाई स्वागत गर्दै

बाजुरा ,१ असोज: बाजुरामा भर्खैरै आउनु भएका नयाँ प्रमुुख जिल्ला अधिकारी (सिडियो) भिमकान्त पौडेललाई बडीमालिका नगरपालिका द्धारा स्वागत गरेको छ । आज (सोमबार) एक औपचारिक कार्यक्रमका साथ बडीमािलका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्का लगायत नगरपरिवारको तर्फबाट सिडियो पौडेललाई नगरपालिकाको कार्यालय मै स्वागत गरिएको हो । बाजुरा जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडियो) काे जिम्मेवारी पाएर आउनु भएका भिमकान्त […]

  • ३ years अगाडि
अर्गानिक दिवा खाजा बिधालयमा

अर्गानिक दिवा खाजा बिधालयमा

उमेश रोकाया,३०भाद्र/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका बिधालयमा दिवा खाजा अर्गानिक खुवाउने गरेका छन। स्कुलमा अर्गानिक दिवा खाजा खाइरहेका छौ। पहिला बिधालयमा खाजा भात खुवाउने गरेका थिए। अहिले खाजा संगै तरकारी फर्सी, आलु, साग, मुला, गाज सहित मिसाएर खुवाउने गरेका छन। एक हप्ता ६ दिनमा दिवा खाजा निरन्तर बिधालय खाजा खाने गरेको बडिमालिका माध्यमिक बिधालय छात्र ओमप्रकाश […]

  • ३ years अगाडि
खोली डाडा आधारभुत बिधालयले ५९ औं राष्ट्रिय बाल दिवस मनाए

खोली डाडा आधारभुत बिधालयले ५९ औं राष्ट्रिय बाल दिवस मनाए

उमेश रोकाया/बाजुरा- हिमाली गाउँपालिका ६ पाँडीमा रहेको खोली डाडा आधारभुत बिधालयमा ५९ औं राष्ट्रिय बाल दिवस मनाएका छन। “बालबालिकामा लगानी सुनिश्चित भविष्य थालनी” भन्ने अभियानका साथ ५९ औं राष्ट्रिय बाल दिवस उद्घाटन समारोह कार्यक्रम बिधालयको आयोजना गरेको छ। प्रत्येक वर्षको भाद्र महिनाको २९ गते मनाउने गरेको प्रधानाध्यापक वीर बहादुर रावतले बताउनुभयो। बालबालिका अधिकार क्षेत्रमा रहेका […]

  • ३ years अगाडि
बि.पि. कोईरालाको ११० औँ  जन्मजयन्ती हिमालीमा मनाए

बि.पि. कोईरालाको ११० औँ जन्मजयन्ती हिमालीमा मनाए

उमेश रोकाया/बाजुरा- नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमिति आयोजनामा जननायक बि.पि. कोईरालाको ११० औँ जन्मजयन्ती मनाएका छन्। भदाै २४ गते नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमितिको बि.पी. स्मृति भवन धुलाचौरमा गाउँ कार्यसमितिको आयोजनामा विश्वेश्वरप्रसाद कोईरालाको ११० औँ जन्मजयन्ती मनाएका छन्। जननायक बि.पी कोइरालाको फोटोमा माल्याम्प्ण गरी संगै श्रादासुमन व्यक्त गर्दै जन्मजयन्ती मनाइएको नेपाली काँग्रेस हिमाली गाउँ कार्य […]

  • ३ years अगाडि
हिमालीमा व्यवसाय दर्ता/नविकरण नगर्ने व्यवसायीलाई जरिवाना गरिने

हिमालीमा व्यवसाय दर्ता/नविकरण नगर्ने व्यवसायीलाई जरिवाना गरिने

उमेश रोकाया/बाजुरा- हिमाली गाउँपालिका भित्रका व्यवसाय दर्ता तथा नविकरण असोज मसान्तसम्म नगर्ने व्यवसायीहरुलाई नियम अनुसार जरिवाना गरिने भएको छ। हिमाली गाउँपालिका वडा नम्बर १ देखि वडा नम्बर ७ सम्म संचालनमा रहेका सम्पूर्ण उद्योग, व्यवसाय, फर्म, सहकारी संस्था, औषधी पसल, होटल, पसल र [घ] वर्गका निर्माण व्यवसायीहरुले व्यवसाय दर्ता तथा नविकरण अनिवार्य गर्नका लागि पालिकाले आग्रह […]

  • ३ years अगाडि
निजामती सेवा दिवसमा स्वामीकार्तिकमा ६ जना कर्मचारीलाई पुरस्कृत

निजामती सेवा दिवसमा स्वामीकार्तिकमा ६ जना कर्मचारीलाई पुरस्कृत

बाजुरा- जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाले कार्य सम्पादन मुल्याङ्कनको आधारमा ६ जना कर्मचारीलाई पालिकाले  पुरस्कृत गरेको छ । निजामति सेवा दिवसको अवसरमा गाउँपालिकाले विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई आज पुरस्कृत गरेको हो । गाउँपालिकाले पालिका भित्र विभिन्न क्षेत्रको पदमा कार्यरत प्राविधिक तर्फका स्थायी तथा अस्थायी कर्मचारीलाई नगद पुरस्कार सहित सम्मान गरेको गाउँपालिकाका पञ्जीकरण शाखाका एमआईएस अफेरेटर […]

  • ३ years अगाडि
स्वामिकार्तिकमा निजामति सेवा दिबसको अबसर सरसफाइ कार्यक्रम गरि मनाए

स्वामिकार्तिकमा निजामति सेवा दिबसको अबसर सरसफाइ कार्यक्रम गरि मनाए

उमेश रोकाया/बाजुरा- जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकाले निजामति सेवा दिबसको अबसर पारि बृहत रुपमा सरसफाइ कार्यक्रम गरि मनाएका छन। शुक्रबार दिउँसो स्वामीकार्तिक निजामती सेवा दिवसका उपलक्ष्यमा गाँउपालिका परिसरमा सरसफाई गरि मनाएको गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले बताउनुभयो। गाउँपालिका भित्र रहेकोे फोहोर मैलो मुक्त बनाउन एक कार्यक्रम बीच सरसफाइ गरिएको छ। स्वच्छ र सफा सुगुर बनाउन गाउँपालिका […]

  • ३ years अगाडि
बडीमालिका कर्मचारीले निजामती दिवसमा कालोपट्टी बाँधेर सेवा प्रवाह गरे

बडीमालिका कर्मचारीले निजामती दिवसमा कालोपट्टी बाँधेर सेवा प्रवाह गरे

बाजुरा – जिल्लाका स्थानीय तहमा कार्यरत कर्मचारीहरुले यो वर्षको निजामती सेवा दिवसमा कालोपट्टी बाँधेर विरोध जनाउदै स्वा प्रवाह गरेका छन् ।स्थानीय तहमा कार्यरत कर्मचारीहरुले शुक्रबार हातमा कालोपट्टी बाँधेर विरोध जनाएका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ २२ गते शुक्रबार निजामती सेवा दिवस मनाउन यहाँका स्थानीय तहलाई यस अघि नै पत्राचार गरेको भएपनि दिवस […]

  • ३ years अगाडि

लोकप्रिय