बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर १ विच्छ्याकी रक्तश्राव र नाल नआएर पाठेघरको मुख बन्द भएपछि ज्यान जोखिममा परेको छ । उक्त गाउँपालिकाको विच्छ्या स्वास्थ्य चौकीमा सुत्केरी भएकी २३ वर्षीया कल्पना रोकायाको ज्यान जोखिममा रहेको हिमाली गाउँपालिका स्वास्थ्य शाखा संयोजक राजबहादुर भण्डारीले जानकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार रोकायाले मंगलबार विहान बच्चा पाएको भएपनि […]
बझाङ– २८ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन् । छबिसपाथिभेरा गाउँपालिका बस्ने एक युवतीलाई आइतबार दिउँसो जबरजस्ती करणी गरी फरार भएका सोही ठाउँका एक बालकलाई पक्राउ गरिएको हो । जबरजस्ती करणी गरी फरार भएका उनलाई प्रहरी पोष्ट बगडगाँउबाट प्रहरी हवल्दार वीरबहादुर नाथको कमाण्डमा खटिएको टोलीले बालुवाटार नजिक पुरानो घरमा […]
उमेश रोकाया,७असोज/बाजुरा- स्याउ लटरम्मै बजार अभाव थन्कियो बारीमा रहेकोे छन। हिमाली गाउँपालिका वडा नम्बर ६ धिम गाउँ नजिकैको लेख झिनीमा स्याउ लटरम्मै बजार अभाव थन्कियो बारीमा रहेकोे स्थानीय मोहन रावतले बताएका छन। विगत लामो समय देखि नै स्याउ खेती झिनी लेखमा गरिरहेका छौ। वर्षौं स्याउ बोट फलाउने गरेपनि बजारीकरण नहुदा रुखको बारीमा रहने गरेको छ। […]
उमेश रोकाया/बाजुरा- नेपाली काङ्ग्रेस हिमाली गाउँपालिका वडा नम्बर २ कोटमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन। नेपाली काङ्ग्रेस वडा कार्यसमिति आयोजना शनिबार हिमाली गाउँपालिका -२ कोट गाउँमा पाटीको अन्तरक्रिया कार्यक्रम गरिएको छ। काङ्ग्रेस नेतृत्व पाटी संघसंगठनका रूपमा बलियो बनाउन गाउँमा कार्यक्रम चलाएका छ। नेपाली काङ्ग्रेस संघसंगठनका रूपमा टोलमा वडा हुदै गाउँपालिका सबै वडा बस्तीमा पाटी सुदृढीकरण […]
उमेश रोकाया/बाजुरा- कवाडी खोला लघु जलविद्युत आयोजना हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले द्रारा उद्घाटन गरिएको छ। कुवाडी खोला विद्युत मर्मत सम्भार समितिको आयोजना हिमाली गाउँपालिका वडा नम्बर ५ स्थित कवाडीमा रहेको विद्युत उद्घाटन कार्यक्रम गरिएको छ। कवाडी जलविद्युत आयोजना २०६८ सालमा संचालन गरिएको हो। उर्जा प्रबर्द्धन केन्द्र ९० प्रतिशत र हिमाली गाउँपालिका कार्यालयले १० […]
सेतीकर्णाली खबर/बाजुरा- पाठ्यक्रम विकास केन्द्रको सानोठिमी भक्तपुरले सैक्षिक सत्र २०८०/०८१ का लागि विषयगत अंग्रेजी विषयको विज्ञमा सूचीकृतमा गोपानन्द पाण्डे छनोट हुनुभयोको छ। नेपाल सरकार शिक्षा, विज्ञन तथा प्रविधि मन्त्रालय पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरको शैक्षिकसत्र २०८०/०८१ का लागि स्वीकृत विषयगत अंग्रेजी विज्ञमा सूचीकृतमा रहेको छन। हाल हिमाली गाउँपालिका वडा नम्बर ४ फैती स्थित कार्यरत संस्था […]
उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा मेलमिलाप सम्बन्धि आधारभूत तालिममा सहभागीलाई प्रमाणपत्र हस्तान्तरण गरिएको छ। हिमाली गाउँपालिकाको आयोजना र ग्लोबल एडभोकेशी नेपालीको सहजीकरणमा पालिकाको सभा हलमा प्रमाणपत्र वितरण गरेका छन। मिति २०८० जेष्ठ १२ गतेदेखि १९ गतेसम्म संचालित आठ दिवसीय (४८ घण्टा) मेलमिलाप सम्बन्धि आधारभुट तालीममा सहभागिता गरेर तालीम गरिएको थियो। उक्त तालीम सहभागितालाई हिमाली गाउँपालिका […]
असाेज २ बाजुरा -बडिाालिका नगरपालिका ८काे मार्तडी बिच बजारमा खाेला बाट बालुवा झार्ने बेलामा जमिन भासियर बालुवा सहित ट्याक्टर काे ट्रालीपल्टीएर पसलमा परेर क्षति भएकाे छ। जेबि मिडिया जाने बाटाेमा बालुवा लियर ब्याक लियर ट्याक्टर राेडबाट बालुवा सहित उल्टाे लगेर गएकाेबेला तलकाे जमिमा लगायकाे बाल भसिएर ट्याक्टर पफ्टीएकाे हाे सु प प्र-०१-००२त ५२००नम्बर ट्याक्टर मंगलबार […]
धन बहादुर बोहरा/बाजुरा- कोल्टी बजार देखि करिब २/३ घण्टाको दुरीमा रहेको नुरी खुवा तलिगोठी भुल्याना टाँकाका स्थानीयलाई कोल्टी बजार आउन समय लाग्ने गर्छ तर त्यहाँ हिड्ने बाटो नहुदा ३/४ घण्टाको बाटो हिडेर कोल्टी बजार आउन बाध्य भएका छन । बुढिनन्दा नगरपालिका वडा न ३ नुरी टाँका खुवा तलिगोठी भुल्याना बाट कोल्टी जाने बाटो अप्ठ्यारो नहुदा […]
उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकाका कृषकहरुलाई ५० प्रतिशत मुल्य अनुदानमा गहुँ र हिउँदे आलुको बीउ वितरण गर्ने भएको छ। ५० प्रतिशत मुल्य अनुदानमा कृषि सहकारी, समुह, व्यवसायीक कृषि फर्म र कृषकहरुलाई गहुँ र हिउँदे आलुको बीउ माग गर्ने हिमाली गाउँपालिकाले वताए। हिमाली गाउँपालिका कृषि विकास शाखाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत कृषि […]