October 24, 2026 | शनिबार, कार्तिक ८, २०८३

सुदूरपश्चिम

डोटी जीप दुर्घटना परेका ४ जना मृतको दाहसंस्कार

डोटी जीप दुर्घटना परेका ४ जना मृतको दाहसंस्कार

उमेश रोकाया,२२ कार्तिक/बाजुरा– डोटी जीप दुर्घटना परी मृतको ५ दिनपछि दाहसंस्कार गरेका छ्न। धनगढीबाट बाजुरा आउदै गरेको जीप डोटीमा दुर्घटना हुदा ४ जनाको मृत्यू भएको हुन। के आईसिंह राजमार्ग अन्तरगत डोटीको शिखर नगरपालिका ६ मा दुर्घटना मृत्यु भएको आफ्नतले बताएका छन । मृत्यु हुने बाजुरा जिल्लाको हिमाली गाउँपालिकाका वडा नम्बर ५ रहेका छन। जसमा हिमाली गाउँपालिका […]

  • ३ years अगाडि
बाजुराका भुकम्प पीडितका लागि अस्थायी आवास रेडक्रसले बनाउने

बाजुराका भुकम्प पीडितका लागि अस्थायी आवास रेडक्रसले बनाउने

बाजुरा-  नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराले भुकुम्प पीडित १ सय २५ जनाको अस्थायी आवास घर निर्माणमा आर्थिक सहयोग गर्ने भएको छ । गत असोज १६ गते बझाङ जिल्लालाई केन्द्र विन्दु बनाएर गएको भुकुम्पका कारण बाजुरामा करिव १४ सय बढी घर पूर्ण रुपमा क्षतिग्रस्त बनेका थिए । भूकम्पका कारण सवैभन्दा बढी खप्तड क्षेडेदह, त्रिवेणी र […]

  • ३ years अगाडि
हिमाली गाउँपालिकामा ३ दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

हिमाली गाउँपालिकामा ३ दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा ३ दिने बृहत नि:शुल्क स्वास्थ्य शिविर सुरु भएको छ । हिमाली गाउँपालिकाको आयोजना तथा मोनमोहन मेमोरियल मेडिकल कलेजको प्राविधिक सहयोगमा बुधबार सुरु भएको हो। ३ दिन सम्म संञ्चालन हुने स्वास्थ्य शिविरमा विभिन्न रोगको विशषेज्ञ डाक्टरहरुले सेवा प्रदान गरि रहेका हिमाली गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका नागरिकको उपचारका सहज होस भनेर स्वास्थ्य […]

  • ३ years अगाडि
छतारामा बृहत सांस्कृतिक महोत्सव आजबाट सुरु

छतारामा बृहत सांस्कृतिक महोत्सव आजबाट सुरु

बाजुरा, कार्तिक २२ । त्रीवेणी नगरपालिका वडा नं. २ को आयोजनामा बृहत छतारा सांस्कृतिक कार्यक्रम आजबाट सुरु हुँदै छ । संस्कृति संरक्षण स्रष्टाको सम्मान, छताराको पहिचान भन्ने मुल नाराका साथ कला संस्कृतिको जगेर्ना गर्ने उदेश्यले स्थानीय प्रतिभाको पहिचान र जिल्ला स्थित अग्रज कलाकारहरुको सम्मानका लागि कार्यक्रमको आयोजना गरिएको आयोजक मुल समारोह समुतिका सचिब रंग नेपालीले जानकारी […]

  • ३ years अगाडि
टीकापुर अस्पतालमा पहिलो पटक पित्तथैलीको अप्रेसन सफल

टीकापुर अस्पतालमा पहिलो पटक पित्तथैलीको अप्रेसन सफल

टीकापुर । टीकापुर अस्पतालमा पहिलो पटक पित्तथैलीको पत्थरीको अप्रेसन गरिएको छ। टीकापुर अस्पतालमा कार्यरत जनरल सर्जन डाक्टर नवीनचन्द्र भट्ट, एनेस्थेसियोलोजिस्ट डाक्टर अनु शर्मा, एनेस्थेसिया सहायक सन्तोष जोशी लगायत स्वास्थ्यकर्मीको टोलीले पित्तथैलीको पत्थरीबाट पीडित टीकापुर नगरपालिका९२ की ३७ वर्षीया रमिता चौधरीको सफल अप्रेसन गरिएको हो अस्पतालमा रहेको ल्याप्रोस्कोपी दुरविन प्रविधिको प्रयोग गरिएको अप्रेसन गरिएकी चौधरी आज […]

  • ३ years अगाडि
भुमिहिनलाई राष्ट्रिय भुमि आयोग बाजुराले गर्यो निस्सा बितरण

भुमिहिनलाई राष्ट्रिय भुमि आयोग बाजुराले गर्यो निस्सा बितरण

बाजुरा- राष्ट्रिय भूमि आयोग जिल्ला समिति बाजुराले आजबाट बाजुरामा भूमिहिनलाई निस्सा वितरण सुरु भएको छ । आयोगले आज पहिलो दिन स्वामिकार्तिक खापर गाउँपालिका–३ का भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेको छ ।राष्ट्रिय भूमि आयोग जिल्ला समिति बाजुराका अध्यक्ष जनक रोकायाका अनुसार स्वामिकार्तिक–३ जुकोटका ३८ भूमिहीन परिवारलाई निस्सा वितरण गरिएको हो। अव्यवस्थित बसोबास गरीरहेका २५ जना भुमिहिन दलित […]

  • ३ years अगाडि
धनगढीबाट बाजुरा आउदै गरेको जिप दुर्घटना : बाजुराका ४ जनाको मृत्यु ५ जना घाईते

धनगढीबाट बाजुरा आउदै गरेको जिप दुर्घटना : बाजुराका ४ जनाको मृत्यु ५ जना घाईते

बाजुरा:– धनगढीबाट बाजुरा आउदै गरेको जीप डोटीमा दुर्घटना हुदा ४ जनाको मृत्यू र ५ जना घाईते भएका छन । के आईसिंह राजमार्ग अन्तरगत डोटीको शिखर नगरपालिका ६ मा दुर्घटना भएको प्रहरी चौकी तलकोट डोटीले जनाएको छ । ग २ च २७७६ नम्मर बोलेरो जिप अनियन्त्री भई सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतेहरुको […]

  • ३ years अगाडि
नेपाल खाद्य तथा व्यापार कम्पनीकाे तयारी कैलालीकाे छ ठांउबाट धान किन्ने तयारी

नेपाल खाद्य तथा व्यापार कम्पनीकाे तयारी कैलालीकाे छ ठांउबाट धान किन्ने तयारी

धनगढी – नेपाल खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लि ले कैलालीका ६ स्थानबाट ६० हजार क्विन्टल धान किन्ने तयारी गरेको छ। खाद्य कम्पनीले धनगढीको मोहनपुर र टीकापुर डिपोबाट केही दिनमा धान खरिद सुरु गर्ने भएको हो। तर, कैलालीका बाँकी चार ठाउँबाट पनि धान किन्ने तयारी रहे पनि कहिलेबाट सुरु हुन्छ यकिन छैन । खाद्यले कैलालीबाट ६० […]

  • ३ years अगाडि
काङ्ग्रेस वडा कार्यसमिति पाटी सचिव बोहराको निधन

काङ्ग्रेस वडा कार्यसमिति पाटी सचिव बोहराको निधन

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर १ नेपाली काङ्ग्रेस वडा कार्यसमिति सचिव गणेश बोहरा हृदय घात भइ निधन भएको छ। नेपाली काङ्ग्रेस पाटी विगत लामो समय देखि पाटी आवद्ध भएर लगनशील युवा होनहार कार्यकर्ता गुमाएका छौ। एउटा पाटीको खम्बाको रूपमा चिनिएका जुझारु सिङ्गो पाटीलाई खाटा व्यहोर्नुपर्ने अवस्था रहेको छ। हिमाली गाउँपालिका वडा नम्बर १ […]

  • ३ years अगाडि
बडिमालिका ४ मा एक सय  बढि भुकम्पपिडित लाई लाई लुगा वितरण गरियाे

बडिमालिका ४ मा एक सय बढि भुकम्पपिडित लाई लाई लुगा वितरण गरियाे

बाजुरा —बडिमालिका नगरपालिका ४ रिलाका करिब एक सयबढि जना भुकम्पपिडित लाई लुगा वितरण गरिएको छ । वडाका विपन्न तथा भुकम्प पिडित गरिब परिवारका बालबालिका लगायतलाई दशै तथा सुभ दिपावलीको अवसर पार्दै लुगा वितरण गरिएको हो । बडिमालिका फाउण्डेशन नेपालको समन्वय, तथा Joining Hands For A Change नामक संस्थाको सहयोग र बडिमालिका ४ न वडा कार्यालयको आयोजनामा […]

  • ३ years अगाडि

लोकप्रिय