June 19, 2026 | शुक्रबार, असार ५, २०८३

सुदूरपश्चिम

नगरपालिकाले गर्यो राष्ट्रिय फुटबल खेलाडी नाथलाई सम्मान

नगरपालिकाले गर्यो राष्ट्रिय फुटबल खेलाडी नाथलाई सम्मान

बाजुरा: बडीमालिका नगरपालिकाले नेपाली राष्ट्रिय फुटवल खेलाडी सरिता नाथलाई सम्मान गरेको छ । यु–१९ साफ च्यापिखेलमा खेलेकी सरीताले बिदेशमा फुटवल खेलेर गृह पालिका आएकी खेलाडी नाथलाई पालिकाले बनेलायर बधाई ज्ञापन सहित सम्मान गरेको खेल नगर संयोजक राजेश पायल वि क ले बताएका छन् । खेल क्षेत्रबाटैआफ्नाे जिल्ला बाजुराको पहिचान बढाउने कार्यको प्रशंसा गर्दै खादा सहित प्रमाण […]

  • २ years अगाडि
ठेकेदारको लापारबाहीले गोलीगौँडा सडक ५ वर्ष देखी अलपत्र

ठेकेदारको लापारबाहीले गोलीगौँडा सडक ५ वर्ष देखी अलपत्र

बाजुरा– जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ५ बिच्छयाँमा रहेको गोलीगौंडा सडक खण्ड पाँच वर्षदेखि अलपत्र परेको छ । राष्ट्रिय सडक सञ्जालका रुपमा रहेको कोल्टी-मार्तडी सडक खण्डसँग जोड्ने उदेश्यले निमाणर् हुन लागेको बिच्छयाँको गोलीगौंडा सडक खण्ड अलपत्र पारिएको हो । हालसम्म सडक सञ्जालसँग जोडिन नसकेको दुर्गम हिमालीको बिच्छयाँलाई सडक सञ्जालसँग जोड्ने उदेश्यले निमाणर् कार्य सुरु भए पनि […]

  • २ years अगाडि
बडिमालिका नगरपालिका ७ का बालबालिकालाई न्यानो कपडा बितरण

बडिमालिका नगरपालिका ७ का बालबालिकालाई न्यानो कपडा बितरण

बाजुरा– बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायको समन्वयमा वडा न ७ बिपन्न बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरिएको छ । सरस्वती पूजाको अवसर पारी वडा अध्यक्ष पाध्यायाले बिद्यार्थीहरुलाई न्यानोलुगा बितरण गरेका हुन । सरस्वती पूजा आजैकै दिन वडाका सबै विद्यालयमा गएर विपन्न जेहन्दार विद्यार्थी लाई न्याना् कपडा तथा कापि कलम वितरण गरिएको वडाअध्यक्ष […]

  • २ years अगाडि
निर्माण योजनाहरु स्थलगत अनुगमन

निर्माण योजनाहरु स्थलगत अनुगमन

उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिकाका निर्माण योजना काम अनुसार दाम दिन स्थलगत अनुगमन गरेका छ्न। हिमाली गाउँपालिका अन्तर्गत निर्माण योजना वडा नम्बर ५ को वडा भित्रका योजनाहरु गाउँपालिका टोलि सहित वडा अध्यक्ष स्थलगत अनुगमन गरेका छ्न। वडामा निर्माणकार्य भैरहेका सिचाइ कुलो, बिधालय, खानेपानी, सडक, गोरेटो बाटो सहित निर्माण योजना सम्पन्न गरिएको ठाउँमा स्थलगत पुगेर हेरफेर […]

  • २ years अगाडि
बडिमालिका माविमा सरस्वती पूजा, विभिन्न कार्यक्रम गर्दै मनाए

बडिमालिका माविमा सरस्वती पूजा, विभिन्न कार्यक्रम गर्दै मनाए

उमेश रोकाया,बाजुरा- बडिमालिका माध्यमिक बिधालय सरस्वती पूजाको अवसरमा विभिन्न कार्यक्रम गर्दै मनाएका छन। हिमाली गाउँपालिका वडा नम्बर ६ को धिम गाउँमा रहेकोे बडिमालिका माध्यमिक बिधालय सरस्वती पूजाको अवसरमा विभिन्न कार्यक्रम गर्दै मनाएका छन। विद्याकी देवी भएकाले विशेष गरी शिक्षक र विद्यार्थी आ–आफ्ना कला साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गरेर पुजा […]

  • २ years अगाडि
हिमालीको आफ्नै डोजर हुँदा भौतिक निर्माणकार्यमा सहज

हिमालीको आफ्नै डोजर हुँदा भौतिक निर्माणकार्यमा सहज

उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिकाको आफ्नै डोजर हुँदा भौतिक निर्माणकार्यमा सहज भएको छ। गाउँपालिका आफ्नै डोजर खरिद गरेर पालिकामा ल्याएपछि निर्माणका क्षेत्रमा निकै सरल भएको छ। यहाँका मुख्य सडक देखि ग्रामीण सडक नयाँ निर्माणकार्य सहित मर्मत गर्ने कामका लागि छिटोछरितो संगै सहज हुने गरेको छ। अहिले पालिका अधिकास ग्रामीण सडक मर्मत गर्ने काम आफ्नो डोजर […]

  • २ years अगाडि
स्वामिकार्तिक दुर्गम गाउँ बस्ती सडक सञ्जाल जोड्दै

स्वामिकार्तिक दुर्गम गाउँ बस्ती सडक सञ्जाल जोड्दै

बाजुरा- स्वामिकार्तिक खापर गाउँपालिकाका सबै गाउँ बस्ती सडक सञ्जालले जोडिएका छन् । यहाँका स्थानीयको दैनिक उपभोग्य सामग्री घरमै ढुवानी गर्न सहज हुनेगरी गाउँपालिकाले सडकलाई पहिलो प्राथमिकता दिँदै गएपछि यहाँका प्रत्येक गाउँ बस्तीमा सडक जोडिएका हुन् । अहिले घर छेउबाटै सडक निमार्ण भएपछि व्यापार व्यवसाय गर्न निकै सहज भएको स्वामिकार्तिक गाउँपालिका–१ का अनोज धामीले बताउनुभयो । […]

  • २ years अगाडि
स्वामिकार्तिक- २ फयाल गाउँमा समुदायमा काङ्ग्रेस अभियान कार्यक्रम

स्वामिकार्तिक- २ फयाल गाउँमा समुदायमा काङ्ग्रेस अभियान कार्यक्रम

धृष्ट न्यौपाने,बाजुरा- स्वामिकार्तिक खापर गाउँपालिकाको वडा नम्बर २ फयाल गाउँमा समुदायमा काङ्ग्रेस अभियान कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमको अध्यक्षता नेपाली काङ्ग्रेस वडा नम्बर दुई वडा कार्यसमिती सभापति ऐन बहादुर बुढाको अध्यक्षता कार्यक्रम सञ्चालन गरिएको छ। सोही वडामा खटिएका प्रतिनिधि नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि कमल बुढाको प्रमुख आतिथ्यत्यमा रहनु भएको छ। समुदायमा रहेका समस्या सुझाव […]

  • २ years अगाडि
हिमालीमा नक्सा बिना पक्की घरहरू नबनाउन अध्यक्ष मल्लको आग्रह

हिमालीमा नक्सा बिना पक्की घरहरू नबनाउन अध्यक्ष मल्लको आग्रह

उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिका नक्सा बिना निर्माण घरहरू नबनाउन आग्रह हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छ्न। हिमाली गाउँपालिका पछिल्लो समय देखिएको निर्माण पक्की घरहरू बिना नक्सामा नबनाउन समेत यहीँका नागरिक लाई आग्रह गरेका छ्न। पालिका केन्द्र बजार आसपास क्षेत्र लगायत बन्न लागेका घरहरू गाउँपालिका नक्सा पास नभए सम्म अब बन्ने लागेका घरहरू केहि […]

  • २ years अगाडि
समुदायमा काङ्ग्रेस अभियान तथा अन्तरक्रिया कार्यक्रम हिमालीमा

समुदायमा काङ्ग्रेस अभियान तथा अन्तरक्रिया कार्यक्रम हिमालीमा

उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिका वडा नम्बर ६ धिममा नेपाली काङ्ग्रेस वडा कार्यसमिति आयोजनामा समुदायमा काङ्ग्रेस अभियान तथा अन्तरक्रिया कार्यक्रम गरेका छन। काङ्ग्रेसको मुख्य अभियान समुदायमा पुगेर जनता अपेक्षा र गुनासा सुन्न, स्थानीय स्तरमा सेवा प्रवाहको अवस्था संगै विकास निर्माण, समुदायमा भएका असल अभ्यासको अवलोकन गर्ने हाम्रो अभियान रहेको छ। जनताबाट आएका सुझावलाई तत्काल तहमा कार्यान्वयनका […]

  • २ years अगाडि