March 28, 2026 | शनिबार, चैत्र १४, २०८२

सुदूरपश्चिम

वडा स्तरीय बिधालय स्वास्थ्य तथा पोषण अभिमुखिकरण कार्यक्रम

वडा स्तरीय बिधालय स्वास्थ्य तथा पोषण अभिमुखिकरण कार्यक्रम

उमेश रोकाया,बाजुरा- बिधालय स्वास्थ्य तथा पोषण वडा स्तरीय अभिमुखिकरण कार्यक्रम गरेका छन। हिमाली गाउँपालिका वडा नम्बर ६ को धीम गाउँ स्थित रहेकोे बडिमालिका माध्यमिक बिधालयमा बिधालय स्वास्थ्य तथा पोषण वडा स्तरीय अभिमुखिकरण कार्यक्रम गरेको छ। विश्व खाद्य कार्यक्रम सहकार्य, एकीकृत विकास समाज नेपाल सहजीकरणमा वडा कार्यालयको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रम मुख्य उद्देश्य भन्नाले […]

  • २ years अगाडि
राष्ट्रपति रनिङ शिल्डका पदक विजेतालाई बुढीनन्दाले  गर्यो सम्मान

राष्ट्रपति रनिङ शिल्डका पदक विजेतालाई बुढीनन्दाले गर्यो सम्मान

बाजुरा —बाजुरा जिल्ला स्तरिय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताका पदक विजेता खेलाडीहरुलाई बुढीनन्दा नगरपालिकाले सम्मान सहित पुरस्कृत गरेको छ । बुढिनन्दाको आइतबार सम्पन्न नगरसभाकोे निणर्य पछि सोमबार एक औपचारिक कार्यक्रमका बिच रनिङ शिल्डमा पदक प्राप्त गर्ने खेलाडीलाई सम्मान गरेको हो । प्रजातन्त्र दिवसको अवसरमा खेलाडीको हौसलाका लागि पालिकामै बोलाएर सम्मान सहित पुरस्कृत गरेको नगरपालिकाले […]

  • २ years अगाडि
हिमाली गाउँपालिका- ३ मा पशु स्वास्थ्य शिविर सञ्चालन

हिमाली गाउँपालिका- ३ मा पशु स्वास्थ्य शिविर सञ्चालन

उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ३ मा पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कार्यालय मार्तडीको खोप सहयोगमा हिमाली गाउँपालिका प्राविधिक सहयोग पशु स्वास्थ्य शिविर सञ्चालन गरेका छ्न। वडा नम्बर ३ को बौडी, युना र गुम्बा गाउँमा गाउँपालिका पशु प्राविधिक सोही स्थानमा पुगेर सेवा दिएको छ। गाउँमा […]

  • २ years अगाडि
बुढिनन्दा नगरपालिकाको दोस्रो  नगर सभा सम्पन्न,६ ओटा विद्येयक पारित

बुढिनन्दा नगरपालिकाको दोस्रो नगर सभा सम्पन्न,६ ओटा विद्येयक पारित

सन्तोष  जोसी ६ फागुन  बाजुरा/ सुखि जनता समृद्ध बुढीनन्दा भन्ने मुल नाराका साथ बुढिनन्दा नगरपालिकाको दोस्रो नगर सभा तथा ९ औं अधिबेशन आज आईतबार सम्पन्न भएको छ ।आर्थिक वर्ष २०७९÷८० को ऐन, नियम तथा कार्यविधि पारित गर्दै नगरपालिकाले ९ औं गाउँ सभा तथा हिउँदे अधिवेशन आज सम्पन्न गरेको हो ।बुढीनन्दा नगरपालिकाको सभा हलमा एक कार्यक्रमका […]

  • २ years अगाडि
स्वामिकार्तिक र जगन्नाथका विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम

स्वामिकार्तिक र जगन्नाथका विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम

उमेश रोकाया,बाजुरा- जिल्लाको स्वामिकार्तिक खापर वडा नं १ को कार्यलयमा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम गरिएको छ। विद्यालयमा स्वास्थ्य परीक्षण गर्दा सम्बन्धीत वडाको स्वास्थ्यबाट स्वास्थ्यकको खटाउन सुन्ने यस सबै विद्यालयले आफ्नो आफ्न विद्यार्थीको चेकजाँच गर्ने भनिएको छ। वडा नम्बर १ भित्रका विद्यालयहरूमा बालमैत्र धारा निर्माण गर्दा अबसम्रदान गर्ने विद्यालयको लेटर प्याडमा भए औषधि माग गर्ने […]

  • २ years अगाडि
स्वामीकार्तिकमा अब मदिरा कार्ड अनिवार्य

स्वामीकार्तिकमा अब मदिरा कार्ड अनिवार्य

बाजुरा- स्वामीकार्तिक खापर गाउँपालिकाले मदिरा नियन्त्रण तथा ब्यवस्थापन कार्यविधि २०८० लागु गर्ने भएको छ । गाउँपालिकामा आज सम्पन्न १४आंै गाउँ सभाले उक्त विधेयक पारित गरेसँगै गाउँपालिका क्षेत्रमा मदिरा बिक्रि वितरण तथा सेवनमा नयाँ नियम लागुु हुने भएको छ । यस अघि जथाभावि ढंगमा मदिराको बिक्रि वितरण तथा सेवन हुँदै आइरहेकोमा अबका दिनमा व्यवस्थित गर्न नयाँ […]

  • २ years अगाडि
बाजुरा दुर्गम पाँडी गाउँको इतिहास

बाजुरा दुर्गम पाँडी गाउँको इतिहास

उमेश रोकाया,बाजुरा- बाजुरा जिल्ला साबिक बाधुँ गाउँ विकास समिति वडा नं १ र हाल हिमाली गाउँपालिका वडा नम्बर ६ पाँडी गाँउ पर्दछ । यो गाँउ पूर्वमा धिम, पश्चिममा कोल्टी तथा उत्तरमा रुगीन तथा बच्छ्या र दक्षिणमा पिपलडाली पर्दछ । यो बस्ती चारैतिर हरियाली बनजंङ्गलले घेरिएको छ। दक्षिण पश्चिमतिर दह छाल खेतीयोग्य जमीनको समथर भू-भाग रहेको […]

  • २ years अगाडि
नगरपालिकाले गर्यो राष्ट्रिय फुटबल खेलाडी नाथलाई सम्मान

नगरपालिकाले गर्यो राष्ट्रिय फुटबल खेलाडी नाथलाई सम्मान

बाजुरा: बडीमालिका नगरपालिकाले नेपाली राष्ट्रिय फुटवल खेलाडी सरिता नाथलाई सम्मान गरेको छ । यु–१९ साफ च्यापिखेलमा खेलेकी सरीताले बिदेशमा फुटवल खेलेर गृह पालिका आएकी खेलाडी नाथलाई पालिकाले बनेलायर बधाई ज्ञापन सहित सम्मान गरेको खेल नगर संयोजक राजेश पायल वि क ले बताएका छन् । खेल क्षेत्रबाटैआफ्नाे जिल्ला बाजुराको पहिचान बढाउने कार्यको प्रशंसा गर्दै खादा सहित प्रमाण […]

  • २ years अगाडि
ठेकेदारको लापारबाहीले गोलीगौँडा सडक ५ वर्ष देखी अलपत्र

ठेकेदारको लापारबाहीले गोलीगौँडा सडक ५ वर्ष देखी अलपत्र

बाजुरा– जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ५ बिच्छयाँमा रहेको गोलीगौंडा सडक खण्ड पाँच वर्षदेखि अलपत्र परेको छ । राष्ट्रिय सडक सञ्जालका रुपमा रहेको कोल्टी-मार्तडी सडक खण्डसँग जोड्ने उदेश्यले निमाणर् हुन लागेको बिच्छयाँको गोलीगौंडा सडक खण्ड अलपत्र पारिएको हो । हालसम्म सडक सञ्जालसँग जोडिन नसकेको दुर्गम हिमालीको बिच्छयाँलाई सडक सञ्जालसँग जोड्ने उदेश्यले निमाणर् कार्य सुरु भए पनि […]

  • २ years अगाडि
बडिमालिका नगरपालिका ७ का बालबालिकालाई न्यानो कपडा बितरण

बडिमालिका नगरपालिका ७ का बालबालिकालाई न्यानो कपडा बितरण

बाजुरा– बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायको समन्वयमा वडा न ७ बिपन्न बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरिएको छ । सरस्वती पूजाको अवसर पारी वडा अध्यक्ष पाध्यायाले बिद्यार्थीहरुलाई न्यानोलुगा बितरण गरेका हुन । सरस्वती पूजा आजैकै दिन वडाका सबै विद्यालयमा गएर विपन्न जेहन्दार विद्यार्थी लाई न्याना् कपडा तथा कापि कलम वितरण गरिएको वडाअध्यक्ष […]

  • २ years अगाडि

लोकप्रिय