December 9, 2025 | मङ्लबार, मंसिर २४, २०८२

कर्णाली

शैक्षिक भ्रमणका लागि विद्यार्थी बोकेको जीप दुर्घटना

शैक्षिक भ्रमणका लागि विद्यार्थी बोकेको जीप दुर्घटना

बाजुरा- मुगुको खत्याड गाउँपालिका वडा नं २ जाम हिलटपमा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । आज बिहान बाजुराबाट रारा शैक्षिक भ्रमणका लागि छुटेको जीप जाम हिलटपमा दुर्घटना हुँदा १४ जना घाइते भएका हुन । बाजुराको बुढीनन्दा नगरपालिका वडा नं दुई कोल्टीमा रहेको जन प्रकाश माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थी चढेको जीप दुर्घटना हुँदा […]

  • २ years अगाडि
चंखेली गाउँपालिका बासिन्दा  संचार बाट बिहिन

चंखेली गाउँपालिका बासिन्दा संचार बाट बिहिन

उमेश जङ्ग शाही २६बैसाख हुम्ला/ चंखेलीमा बेलामा समस्या आईरहने टेलिफोन टावरमा फेरी समस्या आएको छ । हुम्ला जिल्लाको चंखेली गाउँपालिकाको केन्द्र पिप्लाङ मै टेलीफोन टावर नहुँदा स्थानिय बासी हैरानि परेका छ्न । करिब एक दसक पहिला बनेको टावरमा बेला बेलामा समस्या आईरहेको गाउँपालिकाका उपाध्यक्ष प्रेमकला शाहीले बताउनुभयाे  । वडा नं ५ को नेक्प बाहेकका अरु […]

  • २ years अगाडि
अदानचुलीमा कानको नि:शुल्क शिविर सञ्चालन हुँदा नागरिक खुशी

अदानचुलीमा कानको नि:शुल्क शिविर सञ्चालन हुँदा नागरिक खुशी

हुम्ला- जिल्लाको अदानचुली गाउँपालिकाको आर्थिक सहयोग तथा नेपालको पहिलो कान रोग  ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नेपालगन्ज बाकेको प्राविधिक  सहयोग र स्वास्थ्य साखा अदानचुलीको आयोजनामा नि: शुल्क  प्राथमिक कान उपचार शिविर सञ्चालन भएको छ। करिब ३ दिन सम्म शिबिर चल्ने गाउँपालिकाले जनाएको छ। पछिल्लो समय अदानचुली गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई मध्ये नजर गरि प्रभाकारि सेवा दिदै […]

  • २ years अगाडि
अदानचुलिमा स्वास्थ्य शिविर संचालन, दुर्गमका बासिले पाए सेवा

अदानचुलिमा स्वास्थ्य शिविर संचालन, दुर्गमका बासिले पाए सेवा

हुम्ला- जिल्लाको अदान्चुली गाउँपालिकाको आयोजनामा घुम्ति शिविर सञ्चालन गरिएको छ ।जेष्ठ नागरिक तथा बालबालिकाहरुको स्वास्थ स्थितिलाई मध्यनजर गर्दै   घरदैलो स्वास्थ्य सिबिर सन्चालन गरिएको स्वास्थ्य संयोजक बिनोद बुढाले जानकारी दिनुभयो । मौसम परिवर्तन भए संगै गाउबस्तिमा फैलिएको रुघाखोकि सगै मौसमी ज्वरोको प्रकोप बढेकाले गाउँपालिकाले तत्काल घुम्ति शिविर सञ्चालन गर्ने निर्णय पश्चात   घुम्ति शिविर सञ्चालन गरेको उहाँको […]

  • २ years अगाडि
अदानचुलीमा कर्णाली किड्स कप बैशाख ७ गतेबाट सञ्चालन हुने

अदानचुलीमा कर्णाली किड्स कप बैशाख ७ गतेबाट सञ्चालन हुने

सेतीकर्णाली खबर/बाजुरा- हुम्ला जिल्लाको अदानचुली गाउँपालिकामा कर्णाली किड्स कप २०८१ बैशाख ७ गतेबाट सञ्चालन हुने भएको छ। लोकतन्त्र दिवस २०८१ को अवसरमा नेपालीको पहिलोपटक अनेक बहानामा घरबाट ओसारपसार कारणले बालबालिकामा पर्ने सामाजिक मानसिक र मनोबैज्ञानिक असरमा कम गर्दै आफ्नो घरमा रूपमा गुणस्तरीय शिक्षा र खेलकुद प्राप्त गर्नेका बैशाख ७ गतेदेखि ११ गतेसम्म खेल सञ्चालन हुने […]

  • २ years अगाडि
सुत्केरी हुन नसके पछी  ताँजाकोट कि किसोरीको हेलिकप्टरद्वारा  उद्दार

सुत्केरी हुन नसके पछी ताँजाकोट कि किसोरीको हेलिकप्टरद्वारा उद्दार

बैज्ञानिक शर्मा ११ फागुन हुम्ला / ताँजाकाेट गाउँपालिका स्थित वडा नं ५ निवासी एक किशोरी काे राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाकाे हेलिकप्टरबाट उद्दार गरिएकाे छ । हिमाली आवासीय बिद्यालय मा कक्षा ९ मा अध्यायनरत बर्ष १७ की बाँचु बैजीकाे उद्दार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लगिएकाे हाे ।हिजाे दिउसाे २ बजे देखि सुत्केरी […]

  • २ years अगाडि
बागेश्वरी बहुमुखी क्याम्पस ले गर्याे   स्वागत तथा बिदाई  कार्यक्रम सम्पन्न

बागेश्वरी बहुमुखी क्याम्पस ले गर्याे स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न

जितजंग कटेल माघ२४नेपालगंज बांके नेपालगंज बांके स्थित बागेश्वरी बहुमुखी क्याम्पस नेपालगंज बांकेले नयां विद्यार्थी लाई स्वागत तथा पुराना बिद्यार्थीलाई बिदाई कार्यक्रम काे आयाेजना गरेकाे थियाे । नियमित पठनपाठन दक्ष प्राध्यापक र छात्रवृत्तिकाे सुनिश्चिता सर्बशुलभ भरपर्दो र गुणस्तरीय शिक्षामा स्वभबियुकाे अग्रसर भन्ने मुल नाराका साथ आज,बागेश्वरी बहुमुखी क्याम्पस ले एक कार्यक्रमकाे आयाेजना गरेकाे थियाे । उक्त […]

  • २ years अगाडि
कर्णालीमा ड्युटीमा खटीएका प्रहरीले फोन चलाउन नमिल्ने

कर्णालीमा ड्युटीमा खटीएका प्रहरीले फोन चलाउन नमिल्ने

वीरेन्द्रनगर— कर्णाली प्रदेशभित्र कार्यरत नेपाल प्रहरीले ड्युटीमा खटिएको समयमा मोबाइल फोन चलाउने नपाइने भएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयले बिहीबारदेखि ड्युटीको समयमा प्रहरीले मोबाइल फोन चलाउन नपाइने नियम लागु गरेको छ । कर्णाली प्रदेश रआफ्नाे मातहतका प्रहरी कर्मचारीहरूले आफूले ड्युटी गरिरहेको बखत मोबाइल फोन चलाउन नपाउने गरी व्यवस्था मिलाइएको प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले बताएका […]

  • २ years अगाडि
भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड जाँदै

भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड जाँदै

१८ कात्तिक, काठमाडौं । भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड आफैं जाने भएका छन् । जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति पौने १२ बजे ६. ४ म्याग्नेच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले त्यस क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । खोज, उद्धार र उपचार व्यवस्थाका लागि प्रधानमन्त्री प्रचण्ड आफैं प्रभावित क्षेत्रमा जान लागेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले […]

  • २ years अगाडि
भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु

भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु

१८ कार्तिक, जाजरकोट । गएरातीको भूकम्पले जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको  मृत्यु भएको छ । भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले जानकारी दिए । उनका अनुसार नगर उपप्रमुख  सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले मृत्यु भएको हो । उनी कांग्रेसबाट निर्वाचित भएकी थिइन् ।

  • २ years अगाडि