August 31, 2025 | आइतवार, भदौ १५, २०८२

वागमती

नेपाली कला सांस्कृतिक प्रतिष्ठानद्वारा आज बृहत् सांस्कृतिक प्रस्तुति तथा रक्तदान कार्यक्रम आयोजना हुँदै

नेपाली कला सांस्कृतिक प्रतिष्ठानद्वारा आज बृहत् सांस्कृतिक प्रस्तुति तथा रक्तदान कार्यक्रम आयोजना हुँदै

सेतीकर्णाली खबर उमेश जङ्ग शाही, साउन १५ काठमाडौ  – नेपाली कला सांस्कृतिक प्रतिष्ठानको पहिलो वार्षिकोत्सवको अवसरमा आज भव्य रूपमा बृहत् सांस्कृतिक प्रस्तुति, तथा रक्तदान कार्यक्रम–२०८२ आयोजना हुँदैछ। “हाम्रो गौरव, हाम्रो शान – कला संस्कृतिको संरक्षण हाम्रो अभियान” भन्ने नाराका साथ आयोजना हुने सो कार्यक्रम काठमाडौंको नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा दिउँसो १२ बजे सुरु हुने जनाएको […]

  • १ महिना अगाडि
योगदान राष्ट्रको लागि संस्थाको काठमाडौं महानगरपालिका कार्यसमिति गठन

योगदान राष्ट्रको लागि संस्थाको काठमाडौं महानगरपालिका कार्यसमिति गठन

 सेतीकर्णाली खबर १३ फागुन, काठमाडौं ।योगदान राष्ट्रको लागि  संस्थाले पालिकास्तरमा समिति गठन गर्ने क्रममा काठमाडौं महानगरपालिका समिति (काठमाडौं) गठन गरेको छ । मंगलबार चाबहिल गोपीकृष्ण स्थित ओम समाज डेन्टल हस्पिटलको सभाहलमा भएको भेलाबाट शर्मिला थापाको अध्यक्षतामा समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा अमिता अधिकारी, सचिवमा दिनेश रुवाली, कोषाध्यक्षमा बिजना त्रिताल चयन हुनभएको छ । […]

  • ६ महिना अगाडि
मुस्ताङमा  हिउँपहिरो,जांदा  बोक्सीखोला थुनियो

मुस्ताङमा हिउँपहिरो,जांदा बोक्सीखोला थुनियो

म्याग्दी– धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट मंगलबार साँझ पुनः हिउँपहिरो गएको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मूलखर्कमा यही भदौ ७ गते अपराह्न पनि हिउँ पहिरो खसेको थियो । थासाङ गाउँपालिका–२ का वडाध्यक्ष समेत रहेका थासाङ गाउँकार्यपालिकाका प्रवत्ता गौतम शेरचनले हिउँपहिरोले बोक्सीखोला पूर्ण रुपमा थुनिएको बताए । ‘यसअघिको पहिरो मूलखर्क क्षेत्रमा थुप्रिएको थियो, आजको हिउँपहिरो बोक्सीखोलाको नजिकै […]

  • १ year अगाडि
भ्रष्टाचारविरुद्ध लड्दालड्दै सरकार गिराइयो : प्रचण्ड

भ्रष्टाचारविरुद्ध लड्दालड्दै सरकार गिराइयो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार विरुद्ध लड्दालड्दै सरकारबाट हटाएको टिप्पणी गरेका छन् । आफू नेतृत्वको सरकारले भ्रष्टाचारका ठूला फाइल खोल्दै जाँदा त्यो मन नपराउनेहरुले सरकारविरुद्ध षडयन्त्र गरेको उनको भनाइ छ । आज बिहान खुमलटारस्थित निवासमा वाईसीएलका नेता–कार्यकर्ताहरुसँगको भेटमा प्रचण्डले सो धारणा राखेका हुन् । ‘मेरो नेतृत्वको सरकारले सुशासनको पक्षमा राम्रो […]

  • १ year अगाडि
उपसभामुख रानाको प्रष्टीकरण : पदको गरिमामा आँच आउने काम गरेको छैन

उपसभामुख रानाको प्रष्टीकरण : पदको गरिमामा आँच आउने काम गरेको छैन

काठमाडौं । उपसभामुख इन्दिरा रानाले आफूले संघीय संसद् र उपसभामुख पदको गरिमामा आँच आउने कुनै काम नगरेको बताएकी छन् । आफूले करुणाभावले सहयोग गर्न खोजेको विषयलाई झण्डै डेढ वर्षपछि विवादित गराउन खोज्नु आफूविरुद्ध नियोजित कदम भएको उनको दाबी छ । उपसभामुख भएको अर्को महिना नै अमेरिका गएकी उपसभामुख रानामाथि अनधिकृत व्यक्तिहरू लैजान खोजेको आरोप लागेको […]

  • १ year अगाडि
कांग्रेस-एमालेसहित सत्ता पक्षको मुख्य सचेतकमा बर्तौला

कांग्रेस-एमालेसहित सत्ता पक्षको मुख्य सचेतकमा बर्तौला

काठमाडौं- सत्तारुढ दलहरूको मुख्य सचेतकमा नेकपा एमालेका सांसद महेश बर्तौला नियुक्त भएका छन् । प्रधानमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई बुधवार सत्तारूढ दलहरू मुख्य सचेतक पदमा मनोनयन गरेका हुन् । नेकपा एमाले संसदीय दलको विधान २०७७ र सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा पाउने गरी बर्तौलालाई प्रतिनिधि सभामा मुख्य […]

  • १ year अगाडि
चन्द्रागिरि केबलकारमा डिब्बामै अड्किए यात्रु

चन्द्रागिरि केबलकारमा डिब्बामै अड्किए यात्रु

काठमाडौं । चन्द्रागिरि केबलकारमा विद्युत सेवा अवरुद्ध हुँदा यात्रुहरू डिब्बामै अड्किएका छन् । अवरुद्ध विद्युत सेवा सञ्चलानमा आउन समय लाग्ने भएकोले डिब्बामा फसेका यात्रुलाई उद्धार गर्ने तयारी गरिएको छ । उद्धारका लागि सशस्त्र प्रहरीको नम्बर ९ पशुपतिनाथ बाहिनीबाट ११ जनाको सशस्त्र प्रहरीको टोली चन्द्रागिरितर्फ गएको सशस्त्र प्रहरीले जनाएको छ ।

  • १ year अगाडि
सिमलताल पहिरो : १५ जनाको शव फेला, ६ को सनाखत हुन बाँकी

सिमलताल पहिरो : १५ जनाको शव फेला, ६ को सनाखत हुन बाँकी

चितवनको सिमलताल पहिरोमा परी दुईवटा बससँगै त्रिशूली नदीमा खसेर बेपत्ता भएका यात्रुहरूमध्ये आज थप एकजनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मंगलबार बिहान अन्दाजी ३०–३५ वर्षीय पुरुषको शव नवलपुरको गैँडाकोट– ७ गैरीस्थित नारायणी नदीको बगरमा दबेर रहेको अवस्थामा भेटिएको हो। योसहित उक्त दुर्घटनामा परेका १५ जनाको शव […]

  • १ year अगाडि
त्रिशूलीमा खसेका एक भारतीय यात्रुको शव नारायणीमा भेटियो

त्रिशूलीमा खसेका एक भारतीय यात्रुको शव नारायणीमा भेटियो

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-२८ गोलाघाटस्थित नारायणी नदीमा एक भातीय ऋषि पल साह नामगरेकाे ब्यक्तिकाे शव भेटिएको छ । हिजो शुक्रबार सीमलतालमा दुईवटा बस त्रिशूलीमा डुबाउँदा बसमा सवार यात्रुहरू खोज्ने टोली परिचालन भइरहेको अवस्थामा नारायणी नदी बीचमा एक पुरुषको शव भेटिएको हो । चितवनका प्रहरी प्रमुख एसपी भावेश रिमालका अनुसार नदी बीचमा तैरिरहेको अवस्थामा स्थानीय व्यक्तिले शव […]

  • १ year अगाडि
नारयणगढ मुग्लिन सडक खण्डमा पहिराेमा परि दुई वटा बस सहित ६५ जना बेपत्ता  तीन जनले हाम फालेर ज्यान जाेगाउन सफल

नारयणगढ मुग्लिन सडक खण्डमा पहिराेमा परि दुई वटा बस सहित ६५ जना बेपत्ता तीन जनले हाम फालेर ज्यान जाेगाउन सफल

नारयणगढ मुग्लिन सडक खण्डमा पहिराेमा परि दुई वटा बस सहित ६५ जना बेपत्ता तीन जनले हाम फालेर ज्यान जाेगाउन सफल भए काठमाडौं – नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस  बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ। दुर्घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल विपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोर सहितको फौज घटनास्थलमा पुगी उद्दार कार्य जारी […]

  • १ year अगाडि

लोकप्रिय