March 31, 2026 | मङ्लबार, चैत्र १७, २०८२

Breaking News

बाजुराबाट रेडियो नेपालको रिले परिक्षण प्रसारण सुरु

बाजुराबाट रेडियो नेपालको रिले परिक्षण प्रसारण सुरु

राजेन्द्र  बिक २८जेष्ठ बाजुरा। रेडियो नेपालले बाजुराबाट एफ एम रिले परिक्षण प्रसारण सुरु  गरेको छ। जिल्लाको बडिमालिका नगरपालिका वडा नम्बर-७ कालाजग्रा पोरखेगढीबाट एफ एम ब्यान्डको ९८ मेगाहर्ट्ज मा परीक्षण प्रसारण सुरु  गरेको हो । कालाजग्रामा रहेको नेपाल टेलिकमको रिपिटर टावर सँगै रेडियो नेपालको एफ एम रिले स्टेसन स्थापना गरी ५ सय वाट क्षमताको ट्रान्सर्फमर जडानका […]

  • २ years अगाडि
स्वामिकार्तिक खापर गाउँपालिकामा जलबायु उत्थानसिलताको सर्वेक्षण

स्वामिकार्तिक खापर गाउँपालिकामा जलबायु उत्थानसिलताको सर्वेक्षण

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको आयोजना तथा ग्रेप परियोजनाको समन्वय र आर्थिक सहयोगमा एक दिने कृषि सम्बन्धी गोष्ठी सम्पन्न भएको छ । गाउँपालिकाको सभा हलमाआइतबार  कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कृषि बिज्ञ रामजि प्रसाद न्यौपानेले प्रशिक्षण गर्दै ग्रामिण क्षेत्रमा जलवायुको त्यति असर नदेखिएको बताउनुभएको छ । उहाँले पछिल्लो समयमा तराँई क्षेत्रमा जलवायु परिवर्तनले गम्भीर असर […]

  • २ years अगाडि
आधारभुत अस्पताल कोल्टीमा एक जना महिलालाई बी पोजेटिभ रगत आवश्यक ।

आधारभुत अस्पताल कोल्टीमा एक जना महिलालाई बी पोजेटिभ रगत आवश्यक ।

बाजुराको बुढीनन्दा नगरपालिका वडा नं १ मा रहेको आधारभुत अस्पताल कोल्टीमा एक जना महिलालाई रगत आवश्यक परेको छ । हुम्लाको अदानचुली गाउँपालिका वडा नं १  कल्ख्याकी सुन्तली लवारलाई रगत आवश्यक परेको हो । हुम्लाबाट बाजुरा आउदै गरेकि ल्वारको विच बाटोमा गर्भपतन भएको श्रीमान लोक ल्वारले बताउनुभयो । उहाँले एक्कासि रगत बग्न थालेपछि उपचारका लागि कोल्टी […]

  • २ years अगाडि
हुम्लाका ४४ वटै वडामा माओवादीको अधिवेशन सम्पन्न

हुम्लाका ४४ वटै वडामा माओवादीको अधिवेशन सम्पन्न

बाजुरा- नेकपा माओवादी केन्द्र हुम्लाले ७ वटा पालिकाका सम्पुर्ण वडामा दोस्रो अधिवेशन सम्पन्न भएको छ । हुम्लाका ७ गाँउपालिकाका ४४ वटा वडामा आज दोस्रो वडा अधिबेशन सम्पन्न भएको हो । गत जेठ ४ गते सर्केगाड गाउँपालिकामा बसेको जिल्ला कमिटीको बैठकले जेठ २६ गते जिल्लाभर एकै साथ अधिवेशन गर्ने निर्णय अनुसार आज सम्पन्न भएको हुम्लाबाट हाम्रा […]

  • २ years अगाडि
जगन्नाथमा २ महिने माओवादी केन्द्र रुपान्तरण अभियान सम्पन्न

जगन्नाथमा २ महिने माओवादी केन्द्र रुपान्तरण अभियान सम्पन्न

राजेन्द्र विक,२६जेष्ठ/बाजुरा- नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बाजुराको २ महिने रुपान्तरण अभियान अन्तर्गत जगन्नाथ गाउँपालिकाको सबै वडामा कार्यक्रम सम्पन्न भएको छ। पालिका भित्रका सम्पुर्ण वडाहरुमा २ महिने रुपान्तरण अभियान कार्यकर्ता भेटघाट् सहित,वडा भेला र जनताका गुनासा सुनेर सम्पन्न भएको जगन्नाथ रुपान्तरण अभियानका प्रमुख नेता माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश समिती सचिवालय सदस्य महेश शाही ( क.शुक्रराज […]

  • २ years अगाडि
बिरुवा हुर्काए बापत किसानलाई चामल वितरण

बिरुवा हुर्काए बापत किसानलाई चामल वितरण

उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिका बिरुवा हुर्काए बापत किसानलाई प्रोत्साहन स्वरुप चामल वितरण गरिएको छ। हिमाली गाउँपालिका महत्त्वपूर्ण कार्यक्रम खाद्य सुरक्षाका लागि वृक्षरोपण कार्यक्रम आर्थिक वर्ष २०७६/०७७ बाट सुरु गरिएको हो। सुरु भएको वर्षमा पालिकाले ५० हजार बिरुवा पालिका भित्र रहेका सातै वडामा कृषकलाई वितरण गरि रोपेका हुन। जस्तैः स्याउ, ओखर, सुन्तला, कागती र डाले गास […]

  • २ years अगाडि
आई.पि.भी. खोप अभियान हिमालीमा

आई.पि.भी. खोप अभियान हिमालीमा

सेतीकर्णाली खबर,बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेको हिमाली गाउँपालिकामा पोलियो रोग विरुद्धको आई.पि.भी. खोप अभियान सञ्चालन गरिएको छ। २०८१ यही जेठ १९ गतेदेखि जेठ २५ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत आई.पि.भी. खोप अभियान पालिका भरीका सबै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी परिचालन गरि खोप सञ्चालन गरिएको छ। आई. पि. भी. खोप अभियान २०७३ […]

  • २ years अगाडि
बाँकेमा ट्यालेन्ड सिजन टु सञ्चालन हुने

बाँकेमा ट्यालेन्ड सिजन टु सञ्चालन हुने

जित जङ्ग कटेल,नेपालगन्ज- बाँके जिल्लामा ट्यालेन्ड सिजन टु सञ्चालन हुने भएकाे छ। बाल जा गुरुप काेहलपुरकाे आयोजनामा सिजन टु सञ्चालन हुन लागेकाे हाे। उक्त कार्यक्रम अडिशन राउन्ड मेगा राउन्ड र फाइनल राउन्ड गरी तीन चरणमा बिभाजन गरिएको छ। अडिशन राउन्ड असार एक गते नेपालगन्ज र काेहलपुर गरेर दुई ठाउँमा सञ्चालनमा गरिने भएको छ। बाँकि राउन्ड […]

  • २ years अगाडि
पशुलाई कृतिम गर्भाधान मिसन कार्यक्रम सञ्चालन

पशुलाई कृतिम गर्भाधान मिसन कार्यक्रम सञ्चालन

सेतीकर्णाली खबर/बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिकाका पहिलोपटक पशुहरुलाई कृत्रिम गर्भाधान मिसन कार्यक्रम सञ्चालन गरिएको छ। हिमाली गाउँपालिका पशु सेवा शाखा धुलाचौर बाजुराको आयोजनामा हिट सिन्क्रोनाजेसनको माध्यमबाट सञ्चालन गरिएको कृतिम गर्भाधान मिसन कार्यक्रम राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगन्ज गौघाट बाकेको प्राबिधिक सहयोगमा पशु कृतिम गर्भाधान कार्यक्रम गरिएको छ। गाउँपालिका आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत […]

  • २ years अगाडि
बिच्छया स्वास्थ्य शिविरमा १ सय ५५ जनाले सेवा पाए

बिच्छया स्वास्थ्य शिविरमा १ सय ५५ जनाले सेवा पाए

बाजुरा- बिच्छयामा प्रजनन स्वास्थ्य रुग्णता सम्बन्धि नि:शुल्क शिविर सञ्चालनमा १ सय ५५ जनाले सेवा पाएका छन। स्वास्थ्य कार्यालय बाजुराको आयोजना तथा स्थानीय तह हरुको समन्वय हिमाली गाउँपालिका वडा नम्बर १ को बिच्छ्या स्वास्थ्यकर्मी चौकीमा स्वास्थ्य सेवा सहित नि:शुल्क स्वास्थ्य रुग्णता सम्बन्धि शिविर सञ्चालन गरिएको छ। दुर्गम गाउँमा रहेका महिलालाई सहज पार्नेका लागि शिविर सञ्चालन गरिएको […]

  • २ years अगाडि

लोकप्रिय