August 22, 2026 | शनिबार, भदौ ६, २०८३

Breaking News

आत्मा र राष्ट्र शान्तीका लागि स्थानीय तहमा साइकल यात्रा गर्दै प्याकुरेल

आत्मा र राष्ट्र शान्तीका लागि स्थानीय तहमा साइकल यात्रा गर्दै प्याकुरेल

सेतीकर्णाली खबर,बाजुरा- आत्मा र राष्ट्र शान्तीका लागि ७ सय ५३ स्थानीय तहमा पैदल तथा साइकल द्रारा यात्रा गर्दै आइरहेको राम भक्त कौडियन्री (प्याकुरेल) बताएका छन। ७२ वर्ष उमेरका राम भक्त कौडियन्री (प्याकुरेल) चैनपुरे हालको इटहरी घर भएका पुर्खा घर रतुवामाइ नगरपालिका वडा नम्बर ८ दाम्राभिट्ट मोरङ कोशी प्रदेश रहेको छ। साइकल यात्रा २०७८ मंसिर ९ […]

  • २ years अगाडि
दोस्रो गाउँ सभा तथा १४ औं अधिवेशन सुरु, निति कार्यक्रम प्रस्तुत

दोस्रो गाउँ सभा तथा १४ औं अधिवेशन सुरु, निति कार्यक्रम प्रस्तुत

उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिकाको दोस्रो गाउँ सभा तथा १४ औं अधिवेशन सुरु संगै निति कार्यक्रम प्रस्तुत गरिएको छ। “स्वास्थ, शिक्षा, जडिबुटी, पर्यटन र पुर्वाधार औधिकरण, सुशासन समृद्धि हिमालीको आधार” भन्ने मुल नाराका साथ हिमाली गाउँपालिका आज १४ औं गाउँ सभा सुरु गरिएको छ। असार महिना ९ गते पालिकाको आर्थिक वर्ष २०८१/०८२ को निति तथा कार्यक्रम […]

जगन्नाथ गाउपालिका निति तथा कार्यक्रम प्रभावकारी प्रस्तुत

जगन्नाथ गाउपालिका निति तथा कार्यक्रम प्रभावकारी प्रस्तुत

बाजुरा- कृषि शिक्षा स्वास्थ पर्यटन र पुर्वाधार जगन्नाथ गाउँपालिका बिकासको मुल आधार भन्ने मुल नाराका साथ आगामी आर्थिक  वर्ष २०८१/०८२ को बार्षिक निति तथा कार्यक्रम सभाबाट प्रस्तुत गरिएको छ । गाउँ सभाका अध्यक्ष कालि बहादुर शाहिले शनिबार गाउँपालिकाको सभा हलमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । उहाँले सभालाई सम्बोधन गर्दै एक घर एक करेसाबारी […]

  • २ years अगाडि
प्याजले बजारीकरण नपाउदा छानामा थन्किए

प्याजले बजारीकरण नपाउदा छानामा थन्किए

उमेश रोकाया,०९असार/बाजुरा- प्याजले बजारीकरण नपाउदा कुखुरा पाल्ने खोरको छानामा थन्किएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ धुलाचौरमा रहेको हिमाली एकीकृत नमुना कृषि फर्म चार वर्ष देखि खेती गर्दै आइरहेको सञ्चालक दान बहादुर मल्लले बताए। कृषकलाई समस्या उत्पादन गाह्रो छैन। उत्पादनमा मेहनत जतिसुकै लागेपनि बजारीकरण ठुलो समस्या रहेकोे छ। आफुले प्याज खेतीमा ३ वर्ष बितिसक्योको छ। […]

  • २ years अगाडि
गौमुल गाउँपालिकाले ३४ करोड ८३ लाख २७ हजार विनियोजन

गौमुल गाउँपालिकाले ३४ करोड ८३ लाख २७ हजार विनियोजन

बाजुरा- बाजुराकाे गौमुल गाउँपालिकाले अगामी आर्थिक वर्ष २०८१/८२ का लागि  ३४ करोड ८३ लाख २७ हजार बराबरको बजेट ल्याएको छ । शुक्रबार बसेको गौमुल गाउँपालिकाको दोस्रो गाउँ सभा तथा पाँचौं अधिवेशन मार्फत उपाध्यक्ष सीता थापाले बजेट प्रस्तुत गरेकी हुन् । उपाध्यक्ष थापाले  कुल बजेटमा गौमुल गाउँपालिकाले आर्थिक विकासतर्फ २ करोड ५ लाख ८० हजार, सामाजिक विकासतर्फ […]

  • २ years अगाडि
कृषि, पशु र जडिबुटीलाई पहिलो प्राथमिकता: प्रवक्ता पाण्डे

कृषि, पशु र जडिबुटीलाई पहिलो प्राथमिकता: प्रवक्ता पाण्डे

उमेश रोकाया,०८असार/बाजुरा- निति तथा कार्यक्रमका लागि कृषि, पशु पालन संगै जडिबुटी क्षेत्रलाई पहिलो प्राथमिकता गरिने हिमाली गाउँपालिका प्रवक्ता भिमानन्द पाण्डेले बताए। हिमाली गाउँपालिका आर्थिक वर्ष २०८१/०८२ का लागि गाउँ सभामा कृषि, पशु पालन र जडिबुटी क्षेत्रलाई निति तथा कार्यक्रमलाई पहिलो प्राथमिकता दिइने भएको छ। आजभोलि पालिका बिषयगत रूपमा छलफल चलिरहेको छ। हिमाली गाउँपालिका अन्तर्गत विभिन्न […]

  • २ years अगाडि
नेपालगन्ज बसपार्क नजिकै स्पाेर्ट हाउस भाेलि बाट सञ्चालन हुदै

नेपालगन्ज बसपार्क नजिकै स्पाेर्ट हाउस भाेलि बाट सञ्चालन हुदै

जित जङ्ग कटेल,नेपालगन्ज- बाँके जिल्लाको नेपालगन्ज उप- महानगर पालिका वडा नम्बर चार स्थित बसपार्क नजिकै स्पाेट हाउस सञ्चालन भएको छ । स्थास्थ लाई स्वच्छ र तन्दुरुस्त बनाउनकाे लागि साेहि स्पाेट हाउस सञ्चालनमा आएकाे हाे ।पछिल्लो समय बालबालिका कुलतमा फसेको बालबालिकालाई समय काे सदुपयोग गर्नकाे लागि उक्त स्पाेट सञ्चालन मा रहेकाे हाे। साेहि सपाेर्ट मा बालबालिका […]

  • २ years अगाडि
भेरी अस्पतालमा बिरामी उपचार खर्च अपुग हुँदा घरमा फिर्ता

भेरी अस्पतालमा बिरामी उपचार खर्च अपुग हुँदा घरमा फिर्ता

उमेश रोकाया,बाजुरा- नेपालगन्ज भेरी अस्पताल उपचार गर्न लगेका बिरामी कुसुमकला रोकाया खर्च अपुग भएको हुँदा घरमा फिर्ता ल्याएका छन। हिमाली गाँउपालिका वडा नम्बर ६ पाँडी स्थायी घर भएको कुसुमकला रोकाया जेष्ठ ५ गते गाउँ नजिकै रहेको बनमा घाँस काट्न जाँदा एक्कासी भिरबाट लड्दा घाईते भएकि हुन। आर्थिक अभावले नेपालगन्ज भेरी अस्पतालमा बेडमा राखेपनी उपचार खर्च […]

  • २ years अगाडि
बडिमालिकाका मेलमिलाप कर्ताहरुलाइ पुनर्ताजगी तालिम संचालन

बडिमालिकाका मेलमिलाप कर्ताहरुलाइ पुनर्ताजगी तालिम संचालन

बाजुरा– बडिमालिका नगरपालिकाको न्यायीक समितिको आयोजनामा ३ दिने पुनर्ताजगी तालिम बिहिबारबाट संचालन गरिएको छ । बडिमालिका नगरपालिकाको न्यायीक समितिको आयोजनामा नगरपालिकाका मेलमिलाप कर्ताको क्षमता अभिबृद्धि गर्ने उदेस्यले सो तालिमको आयोजना गरिएको हो । बडिमालिका नगरपालिकाका ९ ओटै वडाका मेलमिलाप कर्ताहरु सो तालिममा सहभागी रहेको न्यायीक समिति संयोजक तथा नगर उप प्रमुख नन्दा कुमारी थापाले बताएकी छन […]

  • २ years अगाडि

लोकप्रिय