उमेश जङ्ग शाही, बाजुरा- नेकपा एकीकृत समाजवादी बाजुराकाे विस्तारित बैठकले युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नरेश कुमार शाहीलाई प्रतिनिधि सभासदस्यकाे उम्मेद्बार सर्वसम्वत सिफारिस गरिएकाे छ । शाही बाजुराकाे विकास बादी नेताका रूपमा परिचित छन । शाहीकाे उम्मेदारीले बाजुराका युवाहरूमा खुसियालि छाएकाे छ । शाही बाजुरा कम्युनिस्ट आन्दाेलनकाे एक सच्चा एवम निस्ठावान ब्यक्तिका रूपमा परिचित हुनुहुन्छ […]
हस्त चौलागाँई कालिकोट । तिलागुफानगरपालिका र शुभकालिका गाउँपालिकाका २५ जनाशिक्षकहरुलाई एकिकृत पाठ्यक्रममा आधारित (टिपिडी) तालिम दिइएको छ । तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिकामा रहेका प्रावितहका कक्षा १ देखि ३ सम्म अध्यापन गराउने शिक्षकलाई तालिम दिएको हो । आधारभूततह कक्षा १ देखि ३ सम्म अग्रेजी,गणित,नेपाली र हाम्रो सेरोफेरो तथा स्थानीय तहमा बनेको पाठयक्रम सहित ५ वटाविषय […]
उदय मल्ल, कतार -प्रवासी नेपाली मञ्च कतारले हिजो नवनियुक्त कतारको राजदुत ढकाललाई स्वागत गरेको छ। मिति ११/०८/२०२२ प्रवासी नेपाली मञ्च कतार को तर्फबाट मञ्चका अध्यक्ष प्रभात त्रिपाठीको नेतृत्व साथै मञ्चका निवर्तमान अध्यक्ष, मञ्चका अन्तर्राष्ट्रिय कमिटीका सचिवालय सदस्य साथै मध्यपूर्व इन्चार्ज क. चानक पोखरेलको बिशेष उपस्थितिमा एक प्रतिनिधि मण्डलले नेपाली दूतावास कतारमा उपस्थित भई कतारका लागि नव […]
उमेश जङ्ग शाही, साउन ३ बाजुरा– स्वामिकार्तिक खापर गाउपालिका उपाध्यक्षलाई करार कर्मचारीको म्याद थप गर्नेु पर्ने माग राख्दै नेपाल निजामती कर्मचारी संघगठन इकाइ कमिटी स्वामिकार्तिकले हिजो ज्ञापन पत्र बुझाएको छ। स्थानिय तहमा नयाँ जनप्रतिनिधि चुनिय संगै कर्मचारीमा हेरफेर हुने संकेत देखिएको छ । जिल्लाका स्थानिय तहमा सत्ता परिर्वतन भए संगै अघिल्ला सरकारले करारमा नियुक्त गरेका […]
उमेश जङ्ग शाही 23 असार बाजुरा , बुढिगंगा नगरपालिका भरिका मतदान स्थलमा ४ बजे सम्म ६५.३२ प्रतिशत मतखसेको जिल्ला निर्वाचन कार्यालय बाजुराले दाबि गरेको छ। नगरपालिका वडा न ५ भानुदय माबि मतदान स्थलमा जम्मा ८१७ मत खसेको छ । दिउँसो ४ बजेको यो अपडेट हो । (क) मतदान केन्द्र मा ४०६भने(ख ) मतदान केन्द्र […]
उमेश जङ्ग शाही 23 असार बाजुरा , बुढिगंगा नगरपालिका वडा न ५ भानुदय माबि मतदान स्थलमा जम्मा ८१७ मत खसेको छ । दिउँसो ४ बजेको यो अपडेट हो । (क) मतदान केन्द्र मा ४०६भने(ख ) मतदान केन्द्र मा ४११ मत खसेको छ। मतदान केन्द्र (क) पुरुष – २०९, महिला -१९६ मतदान केन्द्र (ख) पुरुष – […]
बाजुरा /बाजुराको बूढीगंगा नगरपालिकामा बिहान ७ बजे देखी सुरु भएको मतदानमा १ बजे सम्म ५२ दशमलव६४ प्रतिशत मत खसेको छ । बिहान देखी १ बजे सम्मको मतादन तथ्याङ्कअनुसार ५२ दशमलव ६४ प्रतिशत मत खसेको जिल्ला निर्वाचान कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताएका छन् ।
ज्ञानेश्वर सहानी / २१ असार, नवलपरासी पश्चिम नवलपरासीको ७ वटा स्थानीय तह का कक्षा ६ देखि १२ सम्मको विधालयहरूमा जनचेतना मुलक कक्षा सन्चालन आज देखि भएको छ। बाढी, डुवान तथा आगलानी बाट हुने क्षति न्युनिकरण सम्बन्धि जनचेतनामूलक कक्षा सन्चालन सुरु भएको छ । नेपाली सेनाको गोरखदल गण परासीको आयोजनामा बाढी डुबानमा परेकाहरुको कसरी तत्कालै […]
काठमाडौँ — चीनका विदेशमन्त्री वाङ यी चैत दोस्रो साता दुईदिने भ्रमणका लागि काठमाडौं आउने भएका छन् । नेपाल सरकारकै निम्तोमा विदेशमन्त्री वाङको भ्रमण हुन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । भ्रमणले नेपाल र चीनबीच सतहमा देखा परेको पछिल्लो असहज सम्बन्धलाई सम्बोधन गर्ने आकलन गरिएको छ । अमेरिकी सहयोग निकाय एमसीसीसँग विद्युत् र सडक पूर्वाधारसम्बन्धी परियोजनाका लागि चार […]
काठमाडौँ । सरकारले मिनी क्यासिनो सञ्चालन गरिरहेको नेपालगन्जस्थित ड्रिमल्याण्ड होटल बन्द गराएको छ । क्यासिनो सञ्चालनबापतको ३८ करोड रुपैयाँ नबुझाएपछि संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ड्रिमल्याण्ड होटल बन्द गराउनुभएको हो । ड्रिमल्याण्डले मिनी क्यासिनो सञ्चालन गर्दै आएको थियो । मन्त्री आलेले मन्त्रीस्तरीय निर्णयबाट मिनी क्यासिनोको लाइसेन्स समेत रद्द गरिदिनुभएको छ । २० भदौ ०६७ मा […]