February 9, 2026 | सोमवार, माघ २७, २०८२

ब्लग

गाउँपालिका स्तरीय  तेस्रो राष्ट्रपति रनिङशिल्ड फेरि पनि शम्भु सुनन्दा मावि जुकोटको हातमा

गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङशिल्ड फेरि पनि शम्भु सुनन्दा मावि जुकोटको हातमा

सेतीकर्णाली खबर  उमेश जङ्ग शाही  २९पौष बाजुरा – स्वामिकार्तिक खापर गाउँपालिकामा पुस २५ गते उद्घाटन भएको पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता आज सम्पन्न भएको छ । एक औपचारिक कार्यक्रमका बिच राष्ट्रका लागी खेलकुद,स्वास्थ्यका लागी खेलकुद भन्ने नाराका साथ २५ गतेबाट सुरु भएको गाउँपालिका स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता पाँच दिनमा सम्पन्न भएको हाे […]

  • १ year अगाडि
लायन्स इनोभेटिभको स्थापना दिवसमा कुवँर सम्मानित

लायन्स इनोभेटिभको स्थापना दिवसमा कुवँर सम्मानित

जित जङ्ग कटेल/नेपालगन्ज- लायन्स क्लब अफ नेपालगन्ज इनोभेटिभको १३औं स्थापना दिवस तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । सोमबार नेपालगन्जमा भएको कार्यक्रममा लायन सुशिला चन्दले लायन्स वर्ष २०२४–२५ का अध्यक्ष लायन शंकर खनाललाई पद हस्तान्त्रण गर्नु भएको थियो । कार्यक्रममा लायन्स क्लब अफ इनोभेटिभले यसै साता सम्पन्न भएको लियो डिष्ट्रिक काउन्सिल ३२५ एन नेपालका लायन […]

  • २ years अगाडि
बाजुरा जिल्लाका उच्च हिमाली भेगमा बर्षासँगै भारी हिमपात सुरु

बाजुरा जिल्लाका उच्च हिमाली भेगमा बर्षासँगै भारी हिमपात सुरु

उमेश रोकाया,बाजुरा- बाजुरा जिल्लाका उच्च हिमाली भेगमा बर्षासँगै भारी हिमपात भएको छ । बाजुरा जिल्ला लगायत सुदुर पश्चिमका उच्च लेकाली क्षेत्रमा हिमापात सुरु भएको हाे । बेसीतिर पानी पर्दा अत्यधिक मात्रामा जाडो बढेको छ । सोमबार रातिदेखि उच्च हिमाली क्षेत्रका धेरै ठाउँमा परेको वर्षा संगै हिमपातले जनजीवन कष्टकर बनाएको छ। बडीमालिका, बुढिनन्दा नगरपालिका हिमाली गाउँपालिका लगायतका […]

  • २ years अगाडि
बाजुरा दुर्गम पाँडी गाउँको इतिहास

बाजुरा दुर्गम पाँडी गाउँको इतिहास

उमेश रोकाया,बाजुरा- बाजुरा जिल्ला साबिक बाधुँ गाउँ विकास समिति वडा नं १ र हाल हिमाली गाउँपालिका वडा नम्बर ६ पाँडी गाँउ पर्दछ । यो गाँउ पूर्वमा धिम, पश्चिममा कोल्टी तथा उत्तरमा रुगीन तथा बच्छ्या र दक्षिणमा पिपलडाली पर्दछ । यो बस्ती चारैतिर हरियाली बनजंङ्गलले घेरिएको छ। दक्षिण पश्चिमतिर दह छाल खेतीयोग्य जमीनको समथर भू-भाग रहेको […]

  • २ years अगाडि
संचारकर्मीमाथि अपशब्द प्रयोग गरेको प्रति पत्रकार महासंघ बाजुराको ध्यानाकर्षण

संचारकर्मीमाथि अपशब्द प्रयोग गरेको प्रति पत्रकार महासंघ बाजुराको ध्यानाकर्षण

बाजुरा- नेपाल पत्रकार महासंघ बाजुराका उपाध्यक्ष पदम बहादुर सिंहले  सामाजिक संजाल फेसबुकमा भलिबल प्रशिक्षककाे सुचनाबारे राखेको धारणामा बढिग‌गा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाँले संचारकर्मीमाथि अपशब्द प्रयोग गरेको प्रति पत्रकार महासंघ बाजुराको ध्यानाकर्षण भएको छ । शनिबार पत्रकार सिंहले बुढीगंगा नगरपालिकाले खेल प्रशिक्षकको करार विज्ञापन खोलिएको भएपनि नगरपालिकाले आफ्नो वेव साइडमा राखेको, तर पालिकाका सबै […]

  • २ years अगाडि
प्रतिस्पर्धी ब्राण्डमा भन्दा अशोक लेल्याण्डको पिकअप माइलेज बढी

प्रतिस्पर्धी ब्राण्डमा भन्दा अशोक लेल्याण्डको पिकअप माइलेज बढी

जितजङ् कटेल/नेपालगन्ज- बाँके जिल्ला नेपालगन्जमा प्रतिस्पर्धी ब्राण्डमा भन्दा अशोक लेल्याण्डको बडादोस्त पिकअपको माइलेज बढी रहेकोे छ। नेपालगन्जमा अशोक लेल्याण्डका गाडीको माइलेज चेक कार्यक्रम सम्पन्न भएको छ। अशोक लेल्याण्डको बडादोस्त पिकअप गाडीको माइलेज टेष्ट गरिएको नेपालगन्ज साखा प्रमुख गङा राज भुर्तेलले जानकारी दिए । प्रतिस्पर्धी अन्य ब्राण्डका पिकअपहरुको भन्दा अशोक लेल्याण्डको बडादोस्त पिकअपले राम्रो माइलेज दिएको […]

  • २ years अगाडि
निजगढ इन्टरचेन्जको डिजाइन परिवर्तन गर्न प्राधिकरणको प्रस्ताव

निजगढ इन्टरचेन्जको डिजाइन परिवर्तन गर्न प्राधिकरणको प्रस्ताव

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले द्रुतमार्गको निजगढ इन्टरचेन्जको डिजाइन परिवर्तन गर्न प्रस्ताव गरेको छ । यसले इन्टरचेञ्ज निर्माणमा दुविधा उत्पन्न भएको नेपाली सेनाले जनाएको छ । संसदको राज्य व्यवस्था समितिले बुधबार काठमाडौं तराई मधेश द्रुतमार्गबारे छलफल गर्न प्रधानसेनापति प्रभुराम शर्माका साथै आयोजानाका अधिकारीहरुलाई बोलाएको थियो । अहिलेसम्म भएका काम र अबका चुनौतीबारे जानकारी गराउँदै […]

  • २ years अगाडि
पालिकाको आफ्नै डोजर भित्रिएपछि गाउँपालिका अध्यक्ष मल्लले गरे पुजा

पालिकाको आफ्नै डोजर भित्रिएपछि गाउँपालिका अध्यक्ष मल्लले गरे पुजा

उमेश रोकाया,२५ असोज/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा पालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले नयाँ डोजरको पुजा गरेका छन। गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल तथा प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरी लगायत कर्मचारीले नयाँ डोजर भित्रिएपछि गरे पुजा गरेका छन। बिहीबार एक अनौपचारिक कार्यक्रम बिच गाउँपालिकाको कार्यालयमा डोजर सञ्चालन गरे संगै पुजा पाट गरेका छन। भौतिक पुर्वाधार विकास लाई […]

  • २ years अगाडि
धर्म फरक, प्रेम उस्तै

धर्म फरक, प्रेम उस्तै

पवनराज उपाध्याय/बाँके- एक साताअघि बाजुराको कोल्टी क्षेत्रका विभिन्न धार्मिक मठमन्दिरमा प्रसिद्ध चौदशी पूजा चल्यो। कोटिलाको कैलाश देवताको माण्डौमा पनि धुमधामसँग चौदशी पूजा भयो। कोटिलाको पूजामा गजबको दृश्य देखिन्थ्यो । धार्मिक अनुष्ठानका बेला कैलाश मन्दिरको प्रांगणमा दायाँतिर वडाध्यक्ष गजेन्द्रबहादुर शाही, बायाँतिर शिक्षकसमेत रहेका गाउँका अगुवा वीरजंग शाही थिए । उनीहरूको बीचमा मुस्लिम धर्मावलम्बी वयोवृद्ध खोदाबक्स मियाँ। […]

  • २ years अगाडि
प्रचारको पखाईमा रानिसैन [फोटो फिचर]

प्रचारको पखाईमा रानिसैन [फोटो फिचर]

उमेश रोकाया,१३ असोज/बाजुरा- बाजुराको पर्यटकीय क्षेत्र रानिसैन प्रचारको पखाईमा रहेकोे छ। हिमाली गाउँपालिकाको वडा नम्बर ३ स्थितिमा रहेकोे छ। रानिसैन बाजुरा जिल्ला र हुम्ला जिल्लाको सिमाना बिचमा पर्छ। रानीसैन पर्यटकीय विकासको सुन्द क्षेत्रलाई कुनै निकायले नहेरेको छ रानिसैन अति नै सुन्दरताले भरिएको र सुन्दर मनमोहक दृश्य रहेको ठाउँ रहेकोे पाइन्छ। स्वर्ग जस्तै सुन्दर हिमाल र […]

  • २ years अगाडि

लोकप्रिय