काठमाडौँ —जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । उपचारका लागि ट्रमा सेन्टर पुर्याइएका ४ जनाको र सिभिल अस्पतालमा २ जनाको मृत्यु भएको हो । अस्पताल ल्याइएका ४ जनाको मृत्यु भएको ट्रमा सेन्टरका डा दीपेन्द्र पाण्डेले पुष्टि गरे । ‘१० जना गम्भीर अवस्थामा छन् । उनीहरुको टाउको […]
काठमाडौँ- सामाजिक सञ्जालको भातृसंस्था मेटा सरकारको सम्पर्कमा आएको छ। नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गराउने सरकारको निर्णयसँगै मेटाका प्रतिनिधिले सञ्चार प्रविधि तथा सूचना प्रविधिमन्त्रीको सचिवालयमा सम्पर्क गरेका हुन् । सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले सेतीकर्णालीखबरलाई बताएअनुसार फेसबुक मेटा र हाम्रो पात्रो प्रतिनिधिले सूचीकरणका लागि आवश्यक प्रक्रिया र डकुमेन्टबारे जिज्ञासा राखेका छन् ।
सेतीकर्णाली खबर मनिषा शाही साउन २८ बाजुरा– स्वामीकार्तिक खापर गाउँपालिकामा ट्याक्टर दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो ४ बजेको समयमा वडा नम्बर १ बर्कुमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो भने २ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय स्वामिकार्तिकमा कार्यरत प्रहरी जवान अनिल गिरीका अनुसार दुर्घटनामा […]
सेतीकर्णाली खबर दोरेन्द्र खड्का असार २५ बझाङ – नेपाल सरकारले राहत शिक्षकको मागप्रति बेवास्ता गरेको आरोप लगाउँदै नेपाल राहत शिक्षक समितिले आइतबार देशव्यापी रूपमा आयोजना गरेको विरोध सभा कार्यक्रम बझाङको जयपृथिवी नगरपालिकामा पनि सम्पन्न भएको छ। राहत शिक्षक समिति नगर सचिव श्याम नेपालका अनुसार लामो समयदेखि विद्यालय शिक्षक विधेयक शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलको […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही, साउन १५ काठमाडौ – नेपाली कला सांस्कृतिक प्रतिष्ठानको पहिलो वार्षिकोत्सवको अवसरमा आज भव्य रूपमा बृहत् सांस्कृतिक प्रस्तुति, तथा रक्तदान कार्यक्रम–२०८२ आयोजना हुँदैछ। “हाम्रो गौरव, हाम्रो शान – कला संस्कृतिको संरक्षण हाम्रो अभियान” भन्ने नाराका साथ आयोजना हुने सो कार्यक्रम काठमाडौंको नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा दिउँसो १२ बजे सुरु हुने जनाएको […]
सेतीकर्णाली खबर दोरेन्द्र खड्का १२ साउन बझाङ – नेकपा (एमाले) परित्याग गरी थलारा गाउँपालिका–९ का वडा कमिटी अध्यक्ष प्रेम बहादुर सिंहसहितको टिम नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्। अजा एक कार्यक्रमका बिच थलारा गाउँपालिका–९ का वडा कमिटी अध्यक्ष प्रेम बहादुर सिंहसहितको टिम नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका हुन । पार्टी प्रवेश कार्यक्रमका क्रममा […]
सेतीकर्णाली खबर उमेश शाही बाजुरा, साउन ८– बाजुरा- जिल्लाको हिमाली गाउँपालिका– वडा नम्बर ५ क्युडीबाट धुलाचौर तर्फ आउँदै गरेको बोलेरो जिप दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। घाइतेको उद्दारको लागि गाउँपालिकाले हेलिकप्टर ल्याउने जिल्ला प्रसासन संग समन्वय गरिरहेको छ। जिप दुर्घटना सुदूरपश्चिम प्रदेश अन्तर्गत पर्ने हिमाली गाउँपालिकाको […]
सेतीकर्णाली खबर बझाङ, साउन ८— वित्थडचिर गाउँपालिका वडा नम्बर ६ मा आज एक विशेष सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत वडामा रहेका १६ वर्षभन्दा मुनिका, आमाबुवा दुवैजनाको मृत्यु भइसकेका ४० जना टुहुरा बालबालिकाहरूलाई प्रति व्यक्ति पाँच हजार रुपैयाँका दरले छात्रवृत्ति वितरण गरिएको छ। यस छात्रवृत्तिको माध्यमबाट विद्यार्थीहरूले झोला, विद्यालय पोशाक र शैक्षिक […]
सेतीकर्णाली खबर दोहा कतार, जुलाई १७ — प्रवासी नेपालीको साझा मंच ठकुरी सहयोग सञ्जाल, कतार ले आफ्नो ११औं वार्षिकोत्सव–२०२५ को अवसरमा विशेष कार्यक्रमको आयोजना गर्न लागेको छ। कार्यक्रम २०७१ सालमा स्थापना भएको संस्थाको ११ वर्षे यात्राको उत्सव स्वरूप जुलाई २५ (शुक्रबार) का दिन फुलबारी रेस्टुरेन्ट, सनेैयामा दिउँसो १२:०० बजे सुरु हुने आयोजकले जनाएको छ। […]
नेपालको प्रमुख प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल मध्यको बडिमालिका मन्दिर पनि एक हो। सुदूरपश्चिम प्रदेश अन्तर्गत बाजुरा जिल्लामा अवस्थित बडिमालिका मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । नेपाली सेनाको नेतृत्वमा सम्पन्न मन्दिर निर्माणबारे बिहीबार सार्वजनिक गरिएको सूचनामा पुननिर्माण कार्य गत असार २३ गते सम्पन्न भएको उल्लेख गरिएको छ । सेनाले २०८१ सालको चैत्र २८ गतेदेखि […]