बाजुरा : स्वामीकार्तिक खापर गाउँपालिकाले पनि महत्वपूर्ण नीति तथा कार्यक्रम ल्याएको छ । गाउँपालिकाको दोस्रा गाउँ सभाको पहिलो अधिवेशनले नयाँ नीति तथा कार्यक्रम ल्याएको हो । गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाको अध्यक्षतामा संचालन भएको गाउँ सभामा उपाध्यक्ष मैना जोशीले आगमी आर्थिक वर्ष २०७९÷०८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । गाउँपालिकाले जनताका आवश्यकता र औचित्यका […]
बाजुरा जिल्लाको उत्तरपुर्बि क्षेत्रमा रहेको जगन्नाथ गाउपालिकाको एघारौं गाउँ सभा हिजो सम्पन्न भएको छ। गाउसभाको अध्यक्षता कालिबहादुर शाहीले गर्नुभएको थियो । त्यस्तै गाउसभा उपाध्यक्षता मरुकला बिष्ट, निमित्त कार्यकारी अधिकृत रविन्द्र शाही, जनप्रतिनिधि , कर्मचारी, सुरक्षाकर्मी र विभिन्न मिडियाका पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन लक्ष्मण जोसिले गरेका हुन। […]
बाजुरा- जिल्लाको पुर्वी उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिकाको दसौँ गाउसभा हिजो देखि सुरु भएको छ।आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले एक वडा एक कृषि प्रविधिक व्यवस्था गर्ने गरि आवश्यक कार्य अघि बढाइने अध्यक्ष मल्लको बताउनु भएको छ। हिमाली गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम “स्वास्थ, शिक्षा, कृषि, जडिबुटी, पर्यटन […]
बाजुरा — बाजुराको बुढिगंगा नगरपालिकामा असार २३ गते स्थानिय तहको निर्वाचन हुने भएको छ । नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा एकिकृत माओवादी, नेकपा एस लगायत ६ वटा राजनितिक दलका प्रतिनिधि, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख सहितको सहभागितामा मिति तय भएको हो । बिहिवार जिल्ला प्रशासन कार्यलय बाजुरामा बसेको सर्वदलिय बैठक बाट २३ […]
बाजुरा – स्वामिकार्तिक खापर गाउपालिकामा हिजो देखि विश्व खाद्य कार्यक्रम सहयोगमा र आइ.डि.एस. संस्था बाजुरा द्रारा बिधालय स्वास्थ तथा पोषण कार्यक्रमको पालिका स्थरीय २ दिने तालिम सन्चालन गरिएको छ। बिधालय स्वास्थ तथा पोषण कार्यक्रम प्रमुख अथिती स्वामिकर्तिक खापर गाउँपालिका युवा खेलकुद तथा शिक्षा शाखा प्रमुख दिपक शाही र स्वास्वथ्य प्रतिनिधी कमल कट्टेल र एकिकृत विकास […]
उमेश रोकाया,बाजुरा– हिमाली गाउँपालिकामा विश्व खाद्य कार्यक्रम सहयोगमा र आइ.डि.एस. संस्था बाजुरा द्रारा बिधालय स्वास्थ तथा पोषण कार्यक्रमको पालिका स्थरीय २ दिने तालिम सन्चालन गरिएको छ। बिधालय स्वास्थ तथा पोषण कार्यक्रम प्रमुख अथिती हिमाली गाउँपालिका नि.प्रमुख प्रशासकीय अधिकृत कबिन्द्र राज पाण्डे , हिमाली गाउँपालिका स्वास्थ शाखा प्रमुख प्रेमकला मल्ल, आइ.डि.एस. संस्था बाजुरा जिल्लाका सयोजक प्रेम […]
बाजुरा-बाजुराको पुर्वी उत्तरी भेगमा रहेको हिमाली गाउँपालिका भरीका ७ वटा वडा मध्य ५ वटा वडामा साक्षरता घोषणा गरिएको हिमाली गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख कबिन्द्र राज पाण्डेले बताउनु भएको छ। हिमाली गाउँपालिकामा जेष्ठ २१ गतेदेखि २४ गते सम्म गाउँ पालिकाका भरीका वडा मध्य वडा न.१ को बिच्या, वडा न.२ को कोट, वडा न.३ […]
बाजुरा – जिल्लाको हिमाली गाउँपालिका वडा न.६ को समुदायमा मलेरिया रोग पत्ता लगाउन आर.डि.टी. र पि.सि.आर. परिक्षणका लागि रगत संकलन गरिदै हिमाली गाउँपालिका स्वास्थ शाखाको धुलाचौर आधारभुत स्वास्थ केन्द्र ल्याब कर्मचारी दिपक भण्डारीले बताएको छन। स्वास्थ मन्त्रालय एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौ कार्यक्रम अन्तर्गत बाजुरा जिल्लाको हिमाली गाउँपालिका स्वास्थ शाखाको धुलाचौर आधारभुत स्वास्थ केन्द्रको […]
बाजुरा- जिल्ला उत्तरपुर्वि क्षेत्रमा रहेको बुढीनन्दा नगरपालिका नगर कार्यसमितिको पहिलो बैठकले महत्त्वपूर्ण निर्णय गरेका छन्। बैठकले प्रत्यक्ष जनताले मेयर संग सम्पर्क राख्न सक्ने भएकाले हेलो मेयर कार्यक्रमको सञ्चालन गर्ने भएका छन। १ न्यायक समिती गठन २ विषयगत समिती गठन। १ आर्थिक विभाग :- केशर ब शाही २ सामाजिक विकाससमिति :- गजेन्द्र शाहि ३ पुर्बाधार विकास […]
बाजुरा- नेपाल सरकारको आर्थिक वर्ष ०७९/८० को बजेट भाषणमा सार्वजनिक गरेको छ । प्रस्तुत गर्ने कार्यक्रम तय भएसँगै बाजुराका स्थानीय तहमा पनि आर्थिक बर्ष २०७९ सालको बजेट भर्खरै सार्वजनिक गरेको छ । बाजुरा जिल्लामा संघिय सरकारको बजेटमा सबै भन्दा बढि बजेट बुढिगंगा नगरपालिकामा आएको छ भने सबै भन्दा कम जगन्नाथ गाउँपालिकामा रहेको छ । बुढिगंगा […]