देवराज पाध्याय ७साउन, बाजुरा – बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा रहेको बडिमालिका नगरपालिकाले दरबन्दी बाहेकका कर्मचारी हरुलाई हेरफेर गरेको बताएको छ । नगरपालिकाले शनिबार गरेको पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख अमर खड्काले नगरपालिकामा कार्यरत दरबन्दी बाहेकका कर्मचारीहरुलाई हेरफेर गरिएको बताए । स्वास्थ्य र शिक्षामा कर्मचारी हेरफेर गरिएको छैन । ‘स्वास्थ्य र शिक्षा क्षेत्रमा अत्यावश्यक भएकोले हेरफेर […]
बाजुरा- हिमाली गाउँपालिकाको बिछच्या र कवाडीमा अस्थायी पन्जिकरण सेवा सन्चालन गरिएको छ। असार ३१ गतेको गाउँ कार्यपालिकाको बैठक बसि निर्णय गरिएको हो। सभा अध्यक्ष हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लको अध्यक्षतामा कार्यपालिका बैठक सन्चालन गरिएको हो, उपाध्यक्ष राजकला सार्की, सातै वडा का वडा अध्यक्ष, गाउँ सभा सदस्य, कार्यपालिका सदस्य तथा हिमाली गाउँपालिका नि. प्रमुख प्रशासकीय अधिकृत […]
उमेश जङ् शाही श्रावण ३, बाजुरा – जगन्नाथ गाउँपालिकाले पनि करार कर्मचारी हेरफेर गर्ने भएको छ। जगन्नाथ गाउँ कार्यपालिका को दसौं बैठक हिजो सम्पन्न भएको छ । सो बैठकमा करार कर्मचारीहरु को म्याद थप सम्बन्धि जगन्नाथ गाउँ पालिका ले विभिन्न मितिमा भर्ना गरिएका करार कर्मचारी हरुमा ( स्वास्थ ,शिक्षा ,कृषि ,भेटेनरी ,प्राबिधिक ,कोरना अस्पताल ,रोजगार […]
उमेश जङ्ग शाही, साउन ३ बाजुरा– स्वामिकार्तिक खापर गाउपालिका उपाध्यक्षलाई करार कर्मचारीको म्याद थप गर्नेु पर्ने माग राख्दै नेपाल निजामती कर्मचारी संघगठन इकाइ कमिटी स्वामिकार्तिकले हिजो ज्ञापन पत्र बुझाएको छ। स्थानिय तहमा नयाँ जनप्रतिनिधि चुनिय संगै कर्मचारीमा हेरफेर हुने संकेत देखिएको छ । जिल्लाका स्थानिय तहमा सत्ता परिर्वतन भए संगै अघिल्ला सरकारले करारमा नियुक्त गरेका […]
उमेश जङ शाही , असार २६ – बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा एमालेका उम्मेदवारहरु बिजयी भएको छन् । नगर प्रमुखमा राम बहादुर बानियाँ र नगर उप प्रमुखमा माया कुमारी खड्का (कुवँर) बिजयी भएका छन् । उनले गठबन्धनका उम्मेदवारलाई हराउदै नगर प्रमुख र उपप्रमुखमा बिजयी भएका हुन । नगर प्रमुखका उम्मेदवार बानियाँले ४ हजार ७ सय ७७ मत […]
बाजुरा /बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमालेले अग्रता कायमै राखेकाे छ । नगरपालिकाको वडा नम्बर १, २,३,४,७,८, ९ र १० को मतगणना हुँदा मेयर र उपमेयरमा एमालेको अग्रता कायमै रहेको छ । पछिल्लो मतपरिणाम अनुसार मेयरमा नेकपा एमालेका रामबहादुर बानियाँले ३ हजार ८ सय ८१ र नेपाली कांग्रेसका रंगबहादुर खातीले ३ हजार १ […]
बाजुरा – जिल्लाको बुढीनन्दा नगरपालिकालाई साक्षर नगरपालिका घोषण गरिएको छ । असार २३ गते बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिकालाई साक्षर घोषणा गरिएको हो । बुढीनन्दा नगरपालिकामा १५ वर्ष देखि ६० वर्ष उमेर समुहका नागरिकहरुको साक्षरता पहिचान गरि नेपाल सरकारले निर्धारण गरेका १२ वटा सुचकको आधारमा ९८ प्रतिशत नागरिक साक्षर रहेको सर्वेक्षण अनुसार नगरपालिकालाई साक्षर घोषणा […]
बाजुरा- बुढीगंगा नगरपालिका वडा नं. २ मा नेकपा एमालेका उम्मेदवार पदम बहादुर भण्डारी विजयी भएका छन् । काँग्रेसका उम्मेदवार नर बहादुर थापालाई पराजित गर्दै भण्डारी विजयी भएका छन् । बाजुरा -बुढीगंगा नगरपालिका वडा नं. १,२,९ र १० काे ३९ सय ५६ मत गणना हुँदा नेकपा एमाले मेयर =२४४३ नेपाली काँग्रेस मेयर =१२९१ नेकपा एमाले उपमेयर […]
बाजुरा/ बुढीगंगा नगरपालिका ९ मा गठबन्धनका उम्मेदवारलाई हराउँदै नेकपा एमालेका उम्मेदवार मिन बहादुर सिंह भारी मतले विजयी भएका छन् । नेकपा एकृकित समाजवादीका उम्मेदवार भरत बहादुर थापालाई पराजित गर्दै सिंह विजयी भएका छन् । विजयी सिंहले ४ सय ९२ मत ल्याएका छन्, भने भरत बहादुर थापाले २ सय ९३ मत ल्याएका हुन् । सोही वडा […]
उमेश जङ्ग शाही, असार २५,बाजुरा – बुढीगंगा नगरपालिका वडा नं १एमालेका वडा अध्यक्षका उम्मेदवार रणबहादुर थापा विजयीभएका हुन् भने उनका प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसबाट लोग बहादुर थापा पराजित भएका हुन। वडा नं १० एमाले बाट वडा अध्यक्षका उम्मेदवार दल बहादुर साउद बिजयी भएका भने उनका प्रतिद्वन्द्वी नेपालिकाङ्ग्रेस का वडा अध्यक्ष उम्मेदवार मोहन बुढा पराजित भएका हुन।वडा […]