August 25, 2026 | मङ्लबार, भदौ ९, २०८३

बाजुरा विशेष

बडिमालिका नगरपालिका २मा जेष्ठनागरिक र बिद्यार्थिलाई न्यानाे कपडा बितरण

बडिमालिका नगरपालिका २मा जेष्ठनागरिक र बिद्यार्थिलाई न्यानाे कपडा बितरण

बाजुरा — जिल्लाको बडीमालिका नगरपालिका वडा नम्वर २ मा रहेको सत्यवादी मावि भौनेरामा अध्ययनरत विपन्न विद्यार्थी र वडाका जेष्ठ नागरिक, एकल महिला, अपाङलाई न्यानो लुगा वितरण गरिएको छ । बडीमालिका नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष डम्बर महतको पहल तथा गोदावरी पूर्व विद्यार्थी संघ काठमाण्डौंको सहयोगमा सत्यवादी मावि भौनेरामा अध्ययनरत ३४५ जना विद्याथी, ७२ जना जेष्ठ […]

  • ४ years अगाडि
नेपाल रेडक्रस सोसाइटी द्वारा जिल्ला अस्पताललाई प्रजनन् स्वास्थ्य सामाग्री  हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी द्वारा जिल्ला अस्पताललाई प्रजनन् स्वास्थ्य सामाग्री हस्तान्तरण

बाजुरा — नेपाल रेडक्रस साेसाइटी द्वारा जिल्ला अस्पताल बाजुरालाई प्रजनन स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । संयुक्त राष्ट्र संघिय जनसंख्या काेष UNFPA काे आर्थिक सहयाेगमा र जिल्ला प्रशासन कार्यालय बाजुरा र जिल्ला अस्पताल बाजुराकाे समन्वयमा साे सामाग्री हस्तान्तरण गरेको नेपाल रेडक्रस साेसाईटी बाजुराका सभापति रम बहादुर शाहीले बताएका छन । आइतबार एक कार्यक्रमका बिच साे सामाग्री […]

  • ४ years अगाडि
फलफूल बगैंचा व्यवस्थापन तथा काटछाँट सम्बन्धी तालिम सम्पन्न

फलफूल बगैंचा व्यवस्थापन तथा काटछाँट सम्बन्धी तालिम सम्पन्न

बाजुरा-  हिमाली गाउँपालिकामा फलफूल बगैंचा व्यवस्थापन तथा काटछाँट सम्बन्धी एक दिने अभिमुखिकरण तालीम सम्पन्न गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर १ को बामु, टिन, देउसिन, नेटा वडा नम्बर २ को रुम्दी, कोट, कोटिगाउँ, नातिखोला, वडा नम्बर ३ युना, बौडी, गुम्बा लगायत टोल टोलमा गएर स्थानीय कृषकहरुलाई फलफूल सम्बन्धित काटछाट अभिमुखिकरण तालीम दिइएको छ। हिमाली गाउँपालिका […]

  • ४ years अगाडि
प्रेस चाैतारीकाे स्थापना दिवसमा बाजुराका २ जना पत्रकार सम्मानित

प्रेस चाैतारीकाे स्थापना दिवसमा बाजुराका २ जना पत्रकार सम्मानित

देबराज पाध्याय २२ माघ ,बाजुरा- प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसका अवसरमा चाैतारी बहस कार्यक्रम संगै दुई जना पत्रकार सम्मानीत  भएका छन। समृद्धीका लागि स‌चारकर्म, प्रेस चाैतारीकाे मुलमर्म भन्ने मुला नाराका साथ आयाेजित स्थापना दिवसकाे असरमा २ जना पत्रकारलाई समेत सम्मानित गरिएको प्रेस चाैतारी नेपाल बाजुरा शाखाले जनाएकाे छ । स्थापना दिवसको अवसरमा प्रेस […]

  • ४ years अगाडि
लुकाएर  राखेको अवस्थामा  भरुवा बन्दुक भेटियो

लुकाएर राखेको अवस्थामा भरुवा बन्दुक भेटियो

१७ माघ बाजुरा –  हिमाली गाउँपालिका–३ युनामा पर्ने कवाडी खोलाको बगरको नजिकै रहेको झाडीमा भरुवा बन्दुक लुकाएर राखेको अवस्थामा सोमबार दिउँसो प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । विशेष सूचनाका आधारमा प्रहरी चौकी विच्छ्याबाट खटिएको प्रहरी टोलीले झाडीमा लुकाएर राखेको अवस्थामा बन्दुक फेला पारी बरामद गरेको हो । बन्दुक खोलाको किनारको झाडीमा […]

  • ४ years अगाडि
सुप्रीम मल्लका बाबु छोराले ल्याए देश बोलेको गीत- राजनीति कि लाजनीति (भिडियाे सहित)

सुप्रीम मल्लका बाबु छोराले ल्याए देश बोलेको गीत- राजनीति कि लाजनीति (भिडियाे सहित)

 माघ १५ काठमाडौं – बाजुराको हिमाली गाउँपालिकाका चर्चित बालगायक सुप्रीम मल्ल ठकुरीको देशको परिस्थितिलाई यथार्थ चित्रण गर्ने गीत राजनिती कि लाजनिती सार्वजनिक भएको छ ।  देशको बर्तमान अबस्थाको यथार्थ चित्रण गरेको यस गीतका हरेक शब्द शब्दले सत्य बोलेको देखिन्छ। चर्चित बालगायक सुप्रीम मल्ल ठकुरीको आफ्नै स्वरमा रहेको उक्त गीत उनका बुबा कृष्ण मल्ल ठकुरीको शब्द […]

  • ४ years अगाडि
गाउँपालिकाले पालिका प्रहरी भर्ति   गर्ने

गाउँपालिकाले पालिका प्रहरी भर्ति गर्ने

१३ माघ बाजुरा– गौमुल गाँउपालिकामा  पालिका प्रहरी भर्ति गर्ने भएको छ । गाँउपालिकामा घटेका हरेक घटना,बिकृति,चालचलन,सबैको हक हित लाग्ने सार्वजनिक सम्पितको सुरक्षा गर्नको लागी पालिका स्तरीय प्रहरी भर्ना  गरिने गाँउपालिकाका अध्यक्ष हरी बहादुर रोकायाले बताएका छन । आत्मनिर्भर जनता गौमुल समृद्धिको आधार शिक्षा,स्वास्थ्यमा सुधार,जडीबुटी,पर्यटन,प्रबद्र्धन र सहकारी मार्फत कृर्षिजन्य ब्यापार भन्ने मुल नाराका साथ दोस्रो गाँउ […]

  • ४ years अगाडि
हिमालीमा ११औँ गाउँसभा सम्पन्न

हिमालीमा ११औँ गाउँसभा सम्पन्न

  बाजुरा-  हिमाली गाउँपालिकाको ११ औं गाउँ सभा हिजो सम्पन्न भएको छ। “स्वास्थ, शिक्षा, कृषि, जडिबुटी, पर्यटन, जलस्रोत र पुर्वाधार दीर्घकालीन, दृष्टिकोण, सुशासन र गरिबी निवारण समुह हिमालीको आधार” भन्ने मुल अभियानका साथ गाउँ सभा सम्पन्न गरिएको छ। हिउँदे गाउँ सभा सभा अध्यक्ष हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल रहनु भएको छ। हिमाली गाउँपालिका उपाध्यक्ष […]

  • ४ years अगाडि
आवासीय बिधालयमा एक दिने स्वास्थ्य शिविर सम्पन्न

आवासीय बिधालयमा एक दिने स्वास्थ्य शिविर सम्पन्न

 ७ माघ बाजुरा – सिद्रीश्वरी आवासीय आधारभुत बिद्यालयमा स्वास्थ्य शिविर सप्पन्न भएको छ। बुढिनन्दा नगरपालिकाको वडा नम्बर ९ डप्कमा रहेको आवासीय बिधालयमा नगरपालिकाको समन्वय र कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रको प्रविधिक तथा फेज अनेपालको औसधि सहयोगमा १ दिने स्वास्थ शिविर सम्पन्न भएको हो । विद्यालयमा बस्दै आएका ५५ जना विद्यार्थीको स्वास्थ्य परिक्षण गरिएको कोल्टी प्राथमिक स्वास्थ्य […]

  • ४ years अगाडि
पिलुचौरमा बढि भाडालिने सवारी चालकबाट प्रहरी द्वारा यात्रुलाई रुपैयाँ  फिर्ता

पिलुचौरमा बढि भाडालिने सवारी चालकबाट प्रहरी द्वारा यात्रुलाई रुपैयाँ फिर्ता

उमेश जङ्ग शाही ५ माघ बाजुरा –  जगन्नाथ गाउँपालिका जुड्डी , बेर्मा देखि पिलुचौर बजार सम्म जिपभाडा बढी लिने २ जिपका चालकबाट प्रहरी द्वारा यात्रुलाई बुधबार रुपैयाँ फिर्ता गरिदिएको छ। जिल्ला भित्रका सडकमा चल्ने यात्रुवाहक सवारी साधनलाई जिल्ला प्रशासन कार्यालय बाजुरा द्धारा जिल्ला भरिका सडक सन्जालमा जोडिएका स्थानिय तहहरुमा लागू हुने गरी मिति २०७९।०९।२० गते […]

  • ४ years अगाडि

लोकप्रिय