October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरा विशेष

बाजुरामा नेकपा विप्लव कार्यकर्ताले  राँके जुलुस निकाले

बाजुरामा नेकपा विप्लव कार्यकर्ताले राँके जुलुस निकाले

उमेश जङ्ग शाही-बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं १ पिलुचौर बजारमा नेकपा बिप्लव पार्टिका कार्यकर्ताले राँके  भर्खरै राँके जुलुस निकालेका छन, mcc खारेज गर, spp खारेज गर ,  नागरिकता विधेयक खारेज गर र भोलिको नेपाल बन्द सफल पारौँ , नेकपा विप्लव नेता हरुलाई लगाएको मुद्दा फेर्ता गर जस्ता नारा लगाउदै गर्दा नेपाल प्रहरी ले राके […]

  • २ years अगाडि
लामो समयसम्म पनि प्रयोगमा आएन  माध्यामिक  विद्यालयको भवन

लामो समयसम्म पनि प्रयोगमा आएन माध्यामिक विद्यालयको भवन

बाजुरा- वुढीनन्दा नगरपालिका वडा नंम्वर ४को कुरुमा रहेको देवडाडाँ माद्यामिक विद्यालयको भवन अलपत्र अवस्थामा रहेको छ । मावि सञ्चालन गर्ने प्रयोजनका लागि निमार्ण भएको भवन सञ्चालनमा आउन नसक्दा अलपत्र अवस्थामा रहेको पाईएको हो । २०७३ सालमा ३२ लाख लागतमा निमार्ण भएको दुई तले पक्की भवन हाल सम्म पनि प्रयोगमा नआउदा विद्यार्थीलाई पठन पाठनमा समस्या भएको […]

  • २ years अगाडि
बाइक र वडा कार्यालय तोडफोड गर्नेलाई कार्वाहीको माग गर्दै एमालेले   गाउँपालिकामा बुझायो ज्ञापन पत्र

बाइक र वडा कार्यालय तोडफोड गर्नेलाई कार्वाहीको माग गर्दै एमालेले गाउँपालिकामा बुझायो ज्ञापन पत्र

उमेश जङ्ग शाही, बाजुरा- नेकपा एमाले स्वामिकार्तिक खापर गाउँकमिटिले स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष मैना जोसिलाई ज्ञापनपत्र बुझाएको छ। स्वामिकार्तिखापर एमाले गाउँ कमिटि अध्यक्ष नमराज कट्टेल लगाएत  नेता तथा कार्यकर्ताको उपस्थितिमा गाउँपालिका उपाध्यक्षलाई ज्ञापनपत्र बुझाएको हो। गत असार ३० गतेको स्वामिकार्तिक खापर गाउँपालिकाको जारि सुचना अनुसार गाउँपालिकाको आर्थिक अवस्थालाई मध्यनजर गरि भन्ने शब्द राखेर गाउँपालिका अन्तर्गत […]

  • २ years अगाडि
बिजुली सट भएर  घरमा आगलागी

बिजुली सट भएर घरमा आगलागी

बाजुरा– जिल्ला सदरमुकाम मार्तडी स्थित बडीमालिका नगरपालिका वडा नं. ८ को एक घरमा आगलागी हुदा ११ लाख बढी धनमालको क्षति भएको छ । मंगलबार बिहान मिटर बक्स सट भएर आगो सल्किएको थियो । बडिमालिका नगरपालिका वडा न ८ रतुडका कालु कडायतको घरमा बिद्युत सट भएर आगलागी भएको हो । आगलागीबाट ११ लाख बढी धनमालमा क्षति भएको […]

  • २ years अगाडि
बुढिनन्दा मन्दिर सम्म जाने  छाप्रे पाटन हुँदै  कुरु धौली पदमार्ग  तथा अथिती गृह निर्माणकार्य सम्पन्न

बुढिनन्दा मन्दिर सम्म जाने छाप्रे पाटन हुँदै कुरु धौली पदमार्ग तथा अथिती गृह निर्माणकार्य सम्पन्न

बाजुरा- बुढिनन्दाको छाप्रे पाटनको कोल्टी कुरु धौली पदमार्ग तथा अथिती गृह निर्माणकार्य सम्पन्न भएको छ। बुढिनन्दा नगरपालिका क्षेत्र छाप्रे पाटनको भवन १ करोड १९ लाख ४२ हजार ७ सय १५ रुपैया ४४ पैसामा निर्माण योजना सम्पन्न भएको छ। निर्माण व्यसायको उषा कन्स्ट्रक्सन जगन्नाथ वडा न.०१ को रहेको छ। निर्माण योजना सम्झौता मिति २०७९/०३/१५ गते गरेको छ। […]

  • २ years अगाडि
हप्ता दिनमा द्वारी ,अम्कोट क्षेत्रको बैकल्पिक   सडक खोल्ने कार्य सुरु हुन्छ: नगर प्रमुख बानियाँ

हप्ता दिनमा द्वारी ,अम्कोट क्षेत्रको बैकल्पिक सडक खोल्ने कार्य सुरु हुन्छ: नगर प्रमुख बानियाँ

बाजुरा /जिल्लाको बुढीगंगा नगरपालिका  १ वडा स्थित   अमकोट द्धारी क्षेत्रमा यसैसाता  बैकल्पी सडक खोल्न काम सुरु हुने भएको छ । बुढीगंगा नगरपालिका नगर प्रमुख रामबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकमा नगर उपप्रमुख माया( खड्का) कुँवर अतिथि, नेकपा एमालेका नगर कमिटी अध्यक्ष नरेन्द्र थापा,वडा नम्वर १ का वडा अध्यक्ष रणबहादुर थापा,कार्यापालिका सदस्य, सडक डिभिजनका अनिल कुमार जैरवाल, […]

  • २ years अगाडि
नेकपा एकिकृत समाजवादिले  स्वामिकार्तिक  खापर गाउँपालिकालाई बुझायो ज्ञापनपत्र

नेकपा एकिकृत समाजवादिले स्वामिकार्तिक खापर गाउँपालिकालाई बुझायो ज्ञापनपत्र

उमेश जङ्ग शाही,साउन १०बाजुरा – नेकपा एकिकृत समाजवादि पार्टीले विभिन्न माग राख्दै तत्काल संम्वोधन गर्न स्वामिकार्तिक खापर गाउँपालिकालाई ज्ञापन पत्र मार्फत ध्यानकर्षण गराएको छ । गाउँपालिकाले निति तथा कार्यक्रममा ल्याएका कार्यक्रम अन्तर्गत गाउँपालिका स्तरीय राष्टिय गौरवका योजनालाई निरन्तरता दिनुपर्ने उल्लेख गर्दै गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको हो । गाउँ कमिटीका अध्यक्ष पवन रोकायाद्धारा हस्ताक्षरीत विज्ञप्तीमा स्याउ  […]

  • २ years अगाडि
जिल्ला समन्वय समितिमा एमाले उम्मेदवार भए  निर्विरोध निर्वाचित

जिल्ला समन्वय समितिमा एमाले उम्मेदवार भए निर्विरोध निर्वाचित

 साउन ८ बाजुरा/ जिल्ला समन्वय समिति बाजुराको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार निर्बिरोध निर्वाचित भएका छन् । यहाँ ९ वटा पालिकाका मेयर र उपमेयर तथा अध्यक्ष र उपाध्यक्ष गरी १८ जना मतदाता हुन । एमालेसंग १२ मत रहेकाले कसैसँग तालमेल नगरी निरबिरोध निर्बाचित भएका हुन् जिल्ला समन्वय समिति बाजुरामा नेकपा एमालेको एकल उम्मेद्धारी परेको थियो । नेकपा […]

  • २ years अगाडि
बडिमालिका नगरपालिकाले दरबन्दी बाहेकका कर्मचारी हरुलाई हेरफेर गर्यो

बडिमालिका नगरपालिकाले दरबन्दी बाहेकका कर्मचारी हरुलाई हेरफेर गर्यो

देवराज पाध्याय  ७साउन,  बाजुरा  – बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा रहेको बडिमालिका नगरपालिकाले दरबन्दी बाहेकका कर्मचारी हरुलाई हेरफेर गरेको बताएको छ । नगरपालिकाले शनिबार गरेको पत्रकार सम्मेलनमा   बोल्दै नगर प्रमुख अमर खड्काले नगरपालिकामा कार्यरत दरबन्दी बाहेकका कर्मचारीहरुलाई हेरफेर गरिएको बताए । स्वास्थ्य र शिक्षामा कर्मचारी हेरफेर गरिएको छैन । ‘स्वास्थ्य र शिक्षा क्षेत्रमा अत्यावश्यक भएकोले हेरफेर […]

  • २ years अगाडि
हिमाली गाउँपालिकाले गर्यो बिच्छ्याँ र कवाडीमा पञ्जिकरण सेवा सञ्चालन

हिमाली गाउँपालिकाले गर्यो बिच्छ्याँ र कवाडीमा पञ्जिकरण सेवा सञ्चालन

बाजुरा- हिमाली गाउँपालिकाको बिछच्या र कवाडीमा अस्थायी पन्जिकरण सेवा सन्चालन गरिएको छ। असार ३१ गतेको गाउँ कार्यपालिकाको बैठक बसि निर्णय गरिएको हो। सभा अध्यक्ष हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लको अध्यक्षतामा कार्यपालिका बैठक सन्चालन गरिएको हो, उपाध्यक्ष राजकला सार्की, सातै वडा का वडा अध्यक्ष, गाउँ सभा सदस्य, कार्यपालिका सदस्य तथा हिमाली गाउँपालिका नि. प्रमुख प्रशासकीय अधिकृत […]

  • २ years अगाडि

लोकप्रिय