सेतीकर्णाली खबर ९असार बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा ७ मा शुक्रबार राति चट्याङ लागेर ४ भैसी सहित १ गाइ मरेका छन् । भैसी र गाइ मर्नेमा स्थानिय प्रिम खत्रीका १ भैसी, खडकलाल जैशीका १ गाई, सत्या खत्रीका १ भैसी गोरे पाध्यायका १ भैसी र पृर्थु गरुङका १ भैसी मरेका बडिमालिका नगरपालिका ७ का वडा […]
बाजुरा ५ असार।खत्याड गाउपालिकाको आयोजनामा कर्णाली करिडोर क्षेत्रका होटल तथा पर्यटन व्यवसायीहरुका लागि ५ दिने तालिम बुढीनन्दा नगरपालिकाको कोल्टीमा सूरु भएको छ । नेपाल पर्यटन बोर्ड संगको सहकार्य र मुगु जिल्लाको खत्याड गाउँपालिकाको आयोजनामा उक्त तालिम आजबाट कोल्टीमा रहेको होटल इको भिलेजमा सूरु गरेको छ ।कर्णाली करिडोर आसपास क्षेत्रमा पर्ने होटल तथा पर्यटन व्यवसायीहरुलाई होटल […]
उमेश जङ्ग शाही ३ असार, बाजुरा / जगन्नाथ गाउपालिकाको कार्यालय जुड्डीमा जिल्ला अस्पताल बाजुराको आयोजना र सुदूरपश्चिम प्रदेश सामाजिक बिकास मन्त्रालयको आर्थिक सहयोगमा सुरु भएको गाउँघर चिकित्सक कार्यक्रम तथा निशुल्क स्वास्थ्य सिविर आज सम्पन्न भएकोछ। स्त्रीरोग विशेषज्ञ डाक्टर सुनिलकुमार शाह, एम. डि. जि. पि. डाक्टर नवीन बएर, मेडिकल अधिकृत डाक्टर निर्पेसराज गिरी , डेन्टल अधिकृत […]
सेतीकर्णाली खबर – ३२ जेठ, बाजुरा / बुढिनन्दा नगरपालिकामा कृषक संग नगर प्रमुख कार्यक्रम प्रभाकारी बन्दै गएकाे छ्। ९५ जना सफल कृषकहरूलाई प्राेत्साहन सहित सम्मान गरेका छन् । नगरपालिकामा २०७९/०८० मा संचालित कृषक संंग नगर प्रमुख कार्यक्रम अन्तर्गत बुढीनन्दाले प्रति कृषकहरूलाई २५ सयका दरले प्राेत्साहन सहित सम्मान गरेकाे हाे । बुढिनन्दा नगरपालिकाकाे आयाेजनामा २०७९ असाेज १६ […]
बाजुरा – बाजुरा जिल्ला काे सदरमुकाम मार्तडीमा भाेटेजनजाति सेवा समितिकाे आयाेजना मा गलैंचा बुनाई सम्वन्धि ३ महिने तालिमको सम्पन्न भएको छ । बडीमालिका नगरपालिकाको आर्थिक सहयोग, घरेल तथा साना उद्योग कार्यालयको बाजुराकाे साझेदारी मा र नेपाल भोटे जनजाति सेवा समिति संघ केन्द्रिय कार्यालय बाजुराको आयोजनामा ३ महिना देखि संचालन भएको उक्त तालिमलाई आज सम्पन्न गरिएको […]
सेतिकर्णाली खबर बाजुरा /स्वामीकार्तिक खापर गाउँपालिकाले जैविक विविधता ब्लक स्थापना गरेको छ । जैविक विविधता संरक्षण, पहिचान उत्पादन अवरोधहरूको समाधान र रैथाने बालीहरूको प्रवर्द्धन गर्ने उद्देश्यले वडा नं ५ जेरामा ब्लक स्थापना गरेको हो । स्वामीकार्तिक खापर गाउँपालिका र जैविक विविधता, अनुसन्धान र विकासका लागि स्थानीय पहल लिवर्डको ग्रेप.एफ.ए.टु परियोजनाको संयक्त सहकार्यमा वडा न. ५–जेरा […]
जेठ २८ बाजुरा — बाजुरा जिल्लाकाे बडिमालका नगरपालिका ले आफ्नाे नगरबासीकाे स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन बडिमालिका नगरपालिकाले ढम्कने मा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेर आफ्नाे लिस्टमा एक शहरी स्वास्य केन्द्र थपेकाे छ । स्वास्थ्य चाैकी र जिल्ला असपताल बाजुरा बाट टाढा रहेकाे बडिमालिका ७ ढम्कनेका जनतालाई सहजै रुपमा स्वास्थ्यकाे पहुच पुगाेस् भन्ने हेतुले त्यस क्षेत्रमा शहरी […]
जेठ २८ बाजुरा — बाजुरा जिल्लाकाे बडिमालका नगरपालिका ले आफ्नाे नगरबासीकाे स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन बडिमालिका नगरपालिकाले ढम्कने मा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेर आफ्नाे लिस्टमा एक शहरी स्वास्य केन्द्र थपेकाे छ । स्वास्थ्य चाैकी र जिल्ला असपताल बाजुरा बाट टाढा रहेकाे बडिमालिका ७ ढम्कनेका जनतालाई सहजै रुपमा स्वास्थ्यकाे पहुच पुगाेस् भन्ने हेतुले त्यस क्षेत्रमा शहरी […]
जेष्ठ २८ बाजुरा / बडिमालिका नगरपालिका वाड नं ७ काे जिल्ली स्कुल नजिक रहेकाे पहिराका कारण मार्तडी काेल्टी मा आवत जावत गर्ने एक मात्र सडक अबरुद्द भएकाे छ । लक्ष्मी मा बि नजिक रहेकाे पहाेराे आईतबार बिहान आएकाे पानी ले गर्दा साे पहिराे बगेर राेडमा छाप्पीएकाे यातायातका साधनहरु आवत जावत गर्न समस्या भएकाे ट्याक्टर चालक […]
बाजुरा – जिल्लाको पुर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–५ गोत्रीमा रहेको भुकाँखोला लघु जलविद्युत आठ महिनापछि संचालनमा आएको छ । गत वर्ष असोजमा आएको अविरलका कारण बाढी आएर नहर बगाएपछि अवरुद्ध भएको विद्युत पुनः संचालनमा आएको वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका हरि बुढाथोकीले बताएका छन् । विद्युतको नहर बगाएपछि अध्यारोमा बसेका गोत्री र स्वामीकार्तिक गाउँपालिका–२ का स्थानीयले […]