February 13, 2026 | शुक्रबार, फाल्गुन १, २०८२

बाजुरा विशेष

वर्षाले खोलाका आसपास जग्गा बगाउँदा बालीको नष्ट

वर्षाले खोलाका आसपास जग्गा बगाउँदा बालीको नष्ट

उमेश रोकाया/बाजुरा- अविरल बर्षाले खोला जग्गा आसपास बगाउँदा अन्न बालीको नष्ट भएको छ। साउन २५ गते राती आएको अविरल वर्षाले कारणले कलना खोला नजिकै पर्ने जग्गा बगाएको छ। एकासी राती आएको पानीका कारणले खेतीयोग्य जमिनमा लगाएको कोदो, भट्ट, चिनु र सिमी बालीनाली बगाएर नष्ट भएको हिमाली गाउँपालिका ६ वडाका स्थानीय राधिका रोकायाले बताउनुभयो। बाली लगाएको […]

  • २ years अगाडि
श्रमदानमा  गरेर पनि वडाकाे बिकास गर्दै वडाअध्यक्ष

श्रमदानमा गरेर पनि वडाकाे बिकास गर्दै वडाअध्यक्ष

देबराज पाध्याय भाद्र बाजुरा – बडिमालिका नगरपालिका वाड न ७ का जनप्रतिनिधि  ,राजनैतिक दल,कर्मचारी ,नेपालीसेना , सर्बसाधारण  वडावासी हरुले आज बाटाे मर्मत गरेकाे छन्। मार्तडी काेल्टी सडक खण्डकाे अन्तरगत पर्ने जिल्ली स्कुल नजिककाे पहिराे मा आज जनश्रमदान  गरेर बाटाे निर्माण गरेका छन् । मानिस,तथा चाैपाया हरु लाईआवतजावत गर्न समस्या भएकाे हाे। जिल्ली पहिराेमा हिड्न सारै […]

  • २ years अगाडि
बाजुरामा भालुको आक्रमणबाट एक महिला  घाइते

बाजुरामा भालुको आक्रमणबाट एक महिला घाइते

बाजुरा – जिल्लाको बुढीगंगा नगरपालिकामा शनिबार विहान जङ्गली भालुको आक्रमणबाट एक महिला घाइते भएकी छन् । घाइते हुनेमा सोही नगरपालिका–७ झालीकी अन्दाजी २७ वर्षीया सुनिता कटुवाल रहेको स्थानीय खडक विष्टले जानकारी दिएका छन् । उनका अनुसार घर नजिकै रहेको मकैबारीमा बाँदर र भालुले खाएका मकै काटेर ल्याउन गएका बेला जंगली भालु लुकेर बसेको अवस्थामा महिलालाई आक्रमण […]

  • २ years अगाडि
वडाअध्यक्षकाे पहलमा  श्रमदान गरेर बाटाे मर्मत कार्य सम्पन्नगरेका छन्

वडाअध्यक्षकाे पहलमा श्रमदान गरेर बाटाे मर्मत कार्य सम्पन्नगरेका छन्

देबराज पाध्याय भाद्र १ बाजुरा – बडिमालिका नगरपालिका वाड न ७ का जनप्रतिनिधि कर्मचारी ससस्त्र प्रहरीबलका सुरक्षाकर्मी सर्बसाधारण वडावासी हरुले आज बाटाे मर्मत गरेकाे छन्। मार्तडी काेल्टी सडक खण्डकाे अन्तरगत पर्ने खडुका काे बृकुली भन्ने ठाउमा तलतिरबाट खाेल्साकाे पानीले कटान गरेकाे र माथिबाट पहिराे गएकाेले मानिसलाई आवतजावत गर्न समस्या भएकाे हाे। खडुका नेर हिड्न समस्या […]

  • २ years अगाडि
बडिमालिका ७का जनप्रतिनिधि तथा कर्मचारीले बाटाे मर्मत कार्य गरेका छन्

बडिमालिका ७का जनप्रतिनिधि तथा कर्मचारीले बाटाे मर्मत कार्य गरेका छन्

देबराज पाध्याय श्राबण ३० बाजुरा – बडिमालिका नगरपालिका वाड न ७ का जनप्रतिनिधि तथा कर्मचारी हरुले आज जिल्ली पहिराेमा रहेकाे बाटाे मर्मत गरेका छन्। मार्तडी काेल्टी सडक खण्डकाे अन्तरगत पर्ने जिल्ली काे बिद्यालय नजिक निरन्तर पहिराे खसेर मानिसलाई आवतजावत गर्न समस्या भएकाेले आज बडिमालिका नगरपालिका वडा न ७ का जनप्रतिनिधि तथा कर्मचारी हरुले अफिस समय […]

  • ३ years अगाडि
११ घरका बाढी पीडितलाई खाद्यान्न सामाग्री अध्यक्ष मल्ल द्रारा हस्तान्तरण

११ घरका बाढी पीडितलाई खाद्यान्न सामाग्री अध्यक्ष मल्ल द्रारा हस्तान्तरण

उमेश रोकाया/बाजुरा- ११ घरका बाढी पीडित खाद्यान्न सामाग्री गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल द्रारा हस्तान्तरण गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर ३ युना गाउँमा आएको साउन १२ गतेको भारी बर्षाका कारण क्षती भएका ११ घरपरिवार लाई सामाजिक अभियानता रिता शाहीले सहयोग गर्नुभएको छ। बाढी पीडित घरका प्रत्येक घरका व्यक्ति लाई एक कट्ठा चामल १ पाकेट […]

  • ३ years अगाडि
सांगठनिक सुदृढीकरण लागि आन्तरिक विशेष अभियान हिमालीमा

सांगठनिक सुदृढीकरण लागि आन्तरिक विशेष अभियान हिमालीमा

उमेश रोकाया/बाजुरा- नेपाली काङ्ग्रेस सांगठनिक सुदृढीकरण लागि आन्तरिक विशेष अभियान हिमालीमा सम्पन्न गरेका छन। नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमिति धुलाचौरको संयोजनमा कार्यक्रम गरिएको छ। पाटी भित्र रहेको विभिन्न कुरालाई छलफल गरेका छन। अब वडा र टोलमा नेपाली काङ्ग्रेस पाटी कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा पाटी बिच नेताकार्यकर्ता छलफल भएको छ। गाउँमा पाटी सुदृढीकरण पहिलोको […]

डीमालिका-९ का १६ टोललाई स्टेशनरी र सरसफाई सामाग्री

डीमालिका-९ का १६ टोललाई स्टेशनरी र सरसफाई सामाग्री

बाजुरा  – साउन।बाजुरको बडीमालिका नगरपालिका वडा नम्वर ९ ले वडाका १६ वटा टोल विकास संस्थालाई स्टेशनरी र सरसफाई सामाग्री वितरण गरेको छ । आज वडा कार्यालयमा एक कार्यक्रमका विच आफ्ना ेक्षेत्र भित्र रहेका १६ वटा टोल विकास संस्थाका पदाधिकारीहरुलाई उक्त सामाग्रीहरु वितरण गरिएको वडा अध्यक्ष सुर्यकिरण विकले बताएका छन् । साथै वडा कार्यालयले वडा भित्र […]

  • ३ years अगाडि
सामाजिक विकास संयोजक भण्डारीको नेतृत्वमा बिधालय, स्वास्थ क्षेत्रमा अनुगमन

सामाजिक विकास संयोजक भण्डारीको नेतृत्वमा बिधालय, स्वास्थ क्षेत्रमा अनुगमन

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका सामाजिक विकास संयोजक जोख्या भण्डारीको नेतृत्वमा बिधालय र स्वास्थ क्षेत्रमा अनुगमन गरिएको छ। बिधालय र स्वास्थ क्षेत्रलाई गुणस्तर सेवा प्रदान गर्ने हिमाली गाउँपालिका सामाजिक विकास संयोजक भण्डारीको टोली सहित सदस्य मोहनजंग शाही, दल बहादुर मल्ल, तिलक रोकाया शिक्षा युवा तथा खेलकुद शाखा कम्प्युटर अप्रेटर कर्ण बहादुर रावल, लेखा सहायक जयप्रकाश […]

  • ३ years अगाडि

लोकप्रिय