February 6, 2025 | बिहिबार, माघ २४, २०८१

बाजुरा विशेष

पहिराेले गर्दा मार्तडी काेल्टीकाे सडक अबरुद्द

पहिराेले गर्दा मार्तडी काेल्टीकाे सडक अबरुद्द

जेष्ठ २८ बाजुरा / बडिमालिका नगरपालिका वाड नं ७ काे जिल्ली स्कुल नजिक रहेकाे पहिराका कारण मार्तडी काेल्टी मा आवत जावत गर्ने एक मात्र सडक अबरुद्द भएकाे छ । लक्ष्मी मा बि नजिक रहेकाे पहाेराे आईतबार बिहान आएकाे पानी ले गर्दा साे पहिराे बगेर राेडमा छाप्पीएकाे यातायातका साधनहरु आवत जावत गर्न समस्या भएकाे ट्याक्टर चालक […]

  • २ years अगाडि
अवरुद्ध विद्युत आठ महिनापछि संचालन

अवरुद्ध विद्युत आठ महिनापछि संचालन

बाजुरा –  जिल्लाको पुर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–५ गोत्रीमा रहेको भुकाँखोला लघु जलविद्युत आठ महिनापछि संचालनमा आएको छ । गत वर्ष असोजमा आएको अविरलका कारण बाढी आएर नहर बगाएपछि अवरुद्ध भएको विद्युत पुनः संचालनमा आएको वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका हरि बुढाथोकीले बताएका छन् । विद्युतको नहर बगाएपछि अध्यारोमा बसेका गोत्री र स्वामीकार्तिक गाउँपालिका–२ का स्थानीयले […]

  • २ years अगाडि
सुदूरपश्चिम प्रदेशले तोकेको नयाँ  भाडादर बाजुरामा कायम भएन

सुदूरपश्चिम प्रदेशले तोकेको नयाँ भाडादर बाजुरामा कायम भएन

बाजुरा २१ जेठ सुदूरपश्चिम प्रदेश सरकाले तोकेको भाडादर बाजुरामा कायम भएन।सुदूरपश्चिम प्रदेश सरकार (मन्त्रीपरिषद) को जेठ १६ गते गरेको निणर्य अनुसार प्रदेश भित्र चल्ने सार्वजनिक सवारी साधानको नयाँ भाडादर बाजुरामा कायम नभएको खुलासा भएको छ। प्रदेश सरकारले जेठ १८ गतेबाट कायम हुने गरी गरेको निणर्य अनुसार धनगढी देखि बाजुराको सदरमुकाम मार्तडीसम्मको ३ सय १७ किलोमिटर […]

  • २ years अगाडि
बाजुराका गाईगाेरुमा अज्ञात रोगको संक्रमण :दर्जनाैंकाे संख्यामा मृत्यु

बाजुराका गाईगाेरुमा अज्ञात रोगको संक्रमण :दर्जनाैंकाे संख्यामा मृत्यु

युबराज बडुवाल ,बाजुरा / जिल्लाको विभिन्न ठाँउमा गाईगोरुहरुमा अज्ञात रोगको संक्रमण देखिएको छ । गाँउघरतिर कतै गोरुहरु धमाधम बिरामी पर्न थालेका छन् त कतै बिरामी भएका गाईगोरु मृत्यु हुन पुगेका छन्  । जिल्लाको बडिमालिका नगरपालिका वडा।नं ६ जडाङ्गा ,कोर्ध ,पानीनाउलामा  करीब १ सय ५० भन्दा बढी गाईगोरु यस रोगबाट बिरामी भएका छन् । भने वडा […]

  • २ years अगाडि
गाडी भाडा घट्याे र नयाँ भाडादर कायम, अब बाजुरा बाट धनगडीमा १ हजार १ सय ४१कायम

गाडी भाडा घट्याे र नयाँ भाडादर कायम, अब बाजुरा बाट धनगडीमा १ हजार १ सय ४१कायम

बाजुरा– सुदूरपश्चिम प्रदेश सरकारले सडक यातायातको नयाँ भाडा दर कायम गरेको छ। त्यसैले अब बाजुराकाे मार्तडी देखी धनगडी सम्म काे गाडीकाे भाडा १ हजार १ सय ४१ रुपैया भाडादर कायम गरिएकाे छ । त्यसै गरी मार्तडी देखी महेन्द्र नगर सम्मकाे १ हजार २ सय १८ रुपैया ताेकीएकाे छ । प्रदेश सरकारले सुदूरपश्चिमका विभिन्न सडक रुटको नयाँ […]

  • २ years अगाडि
आगलागि  भएर घर जले संगै २ परिवाकाे बिचल्ली लाखौंको क्षती

आगलागि भएर घर जले संगै २ परिवाकाे बिचल्ली लाखौंको क्षती

बाजुरा जेठ १७-बाजुरा – जिल्लाको गौमुल गाउँपालिका वडा न ६ टुनीमा एक घरमा आगलागि भएको छ । बुधबार विहान ४ः०० बजे तिर घरमारहेकाे विद्युतको तार सटभएर स्थानीय गोरे वि.क. र उज्वल बि.क.काे घरमा आगलागी हुदा दुई परिवार बिचल्लीमा परेका छन् ।उनकाे सेलेटले छाएकाे तीन तले घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । […]

  • २ years अगाडि
प्रेस युनियन बाजुराले ३२ औं स्थापना दिवसमा विरामीलाई फलफुल वितरण गरि मनायाे

प्रेस युनियन बाजुराले ३२ औं स्थापना दिवसमा विरामीलाई फलफुल वितरण गरि मनायाे

बाजुरा,१३ जेष्ठ : नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले विरामीलाई फलफुल वितरण गरेर स्थापना दिवस मनाएको छ । प्रेस युुनियन बाजुराले जिल्ला अस्पताल बाजुरामा उपचारत ९ जना विरामीहरुलाई फलफुल वितरण गरेर प्रेस युनियनको ३२ औं स्थापना दिवस मनाएको हो । अस्पतालमा उपचाररत बिरामीहरुलाई सिघ्र स्वास्थ्य लाभको कामना सहित बिरामिहरुलाई सान्त्वना होस् भन्ने उदेश्य साथ फलफुल बितरण […]

  • २ years अगाडि
बाजुरामा एकै पटक तिन वटा बेलिव्रिज निर्माण हुने

बाजुरामा एकै पटक तिन वटा बेलिव्रिज निर्माण हुने

बाजुरा,१२ जेठ : बाजुरामा एकै पटक तिन वटा बेलिव्रिज निर्माण गरिने भएका छन् । बडीमालिका नगरपालिका २ को भौनेरा, ९ र ७ विचमा पर्ने अनाई खोला र बुढीनन्दा नगरपालिकाको दानसाँगुमा बेलिव्रिज पुल निर्माण गरिने भएको हो । यी ३ वटै खोलामा बेलिब्रिज (पुल) निमार्ण कार्य अघि बढाउन मन्त्रालय स्तरीय निर्देशन जारी भएपछी बेलिब्रिज निर्माण गरिने भएको […]

  • २ years अगाडि
जगन्नाथ गाउपालिका प्रथम उपाध्यक्ष गिरीको निधन

जगन्नाथ गाउपालिका प्रथम उपाध्यक्ष गिरीको निधन

बाजुरा, ६ जेठ । बाजुराको जगन्नाथ गाउँपालिकाकी प्रथम उपाध्यक्षको निधन भएको छ। २०७४ को स्थानीय निर्वाचिनमा नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित ऐना गिरीको शनिबार निधन भएको हो। नेकपा एमालेकी जिल्ला कमिटी सदस्य समेत रहेकी गिरीको उपचारका लागि धनगढी ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो। पहिले देखिनै खुट्टा पेटको स्वास्थ्यमा समस्याबाट पीडित गिरीलाई शुक्रबार राति एक्कासी बेहोस […]

  • २ years अगाडि
बडिमालिकामा ६ बर्ष देखी सडकको छेउमै डम्पीङ साइ

बडिमालिकामा ६ बर्ष देखी सडकको छेउमै डम्पीङ साइ

बाजुरा– बडिमालिका नगरपालिकाले ६ बर्ष देखी सडकको छेउमै खुला ठाउँमा डम्पीङ साइड बनाएर सञ्चालनमा ल्याइरहेको छ । सदरमुकाम मार्तडीमा रहेको फोहोर नगरपालिकाले उठाएर त्यहि छेउमै फालेर वाताबरण दुर्गन्धित बनाइरहेको छ । साँफे मार्तडी सड्क खण्डको थुवाँखाद छेउमै नगरपालिकाले खुला ठाँउमा ६ बर्ष देखि फोहोर फालिरहेको छ । फोहोर मैला ब्यबस्थापन ऐन २०६८ को मा फोहोर मैला […]

  • २ years अगाडि

लोकप्रिय