February 13, 2026 | शुक्रबार, फाल्गुन १, २०८२

बाजुरा विशेष

बाजुरामा ट्याक्टर दुर्घटना हुदा ४ जनाको मृत्यु

बाजुरामा ट्याक्टर दुर्घटना हुदा ४ जनाको मृत्यु

बाजुरा : बाजुरामा ट्याक्टर दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम मार्तडीबाट गौमुल तर्फ जार्दै गरेका दुई ट्याक्टर एक आपसमा ठोकिदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । टयाक्टर दुर्घटना परी मृत्यु हुनेमा बडिमालिका नगरपालिका वडा नम्मर २ का ३८ बर्षिया देवराज जोशी,३३ बर्षिया किर्ती रोकाया रहेकी छन् । […]

  • २ years अगाडि
हिमालीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पौष ६ गतेबाट सञ्चालन हुने

हिमालीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पौष ६ गतेबाट सञ्चालन हुने

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पौष ६ गतेबाट सञ्चालन हुने भएको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै पालिका भित्रका सामुदायिक तथा संस्थागत बिद्यालयहरु बिच हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगगिता पौष ६ गते शुक्रबार बाट सञ्चालन गर्ने जनाएको छ । जिल्ला खेलकुद समितिको कार्तिक ३० गतेको पत्र नुसार आगामी पौष […]

  • २ years अगाडि
पुर्व मेयरले नै पाएनन् वडाको सिफारिस

पुर्व मेयरले नै पाएनन् वडाको सिफारिस

बाजुरा-  बडिमालिका नगरपालिकाका पुर्व नगर प्रमुख पदम बडुवालले वडाको सिफारिस नपाएको गुनासो गरेका छन् । पुर्व नगरप्रमुख बडुवालले बडीमालिका नगरपालिका वडा नं ६ जडाङगामा रहेको आफ्नो घरमा राष्ट्रिय प्रसारण लाइनको बिजुलीको लाइन जोड्नका लागि वडा कार्यालयबाट सिफारिस माग्दा सिफारिस नदिएको गुनासो गरेका हुन् ।पुर्व नगरप्रमुख बडुवालले बडिमालिका नगरपालिका वडा नम्बर ६ जडाङगामा कुटानी पिसानी मिल र […]

  • २ years अगाडि
हिमाली गाउँपालिकामा विपत अभ्यास बैठक सम्पन्न

हिमाली गाउँपालिकामा विपत अभ्यास बैठक सम्पन्न

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा विपत अभ्यास बैठक सम्पन्न भएको छ। ईन्टरनेलशन नेपाल फेलोशिप (नेपाल) को आयोजना र हिमाली गाउँपालिका समन्वयमा पालिकाको सभा हलमा विपत अभ्यास सम्बन्धि एक दिने बैठक सम्पन्न भएको छ। गाउँपालिकामा रहेका बिपत समिति तथा प्रहरी चौकी र पालिका प्रमुख उपप्रमुख सहित लाई तालिम दिएको छ। गाउँपालिका भित्र क्षेत्र हुनसक्ने विभिन्न किसिमका […]

  • २ years अगाडि
हिमालीमा बिधालय स्वास्थ तथा पोषण कार्यक्रमको संयुक अनुगमन

हिमालीमा बिधालय स्वास्थ तथा पोषण कार्यक्रमको संयुक अनुगमन

उमेश रोकाया/बाजुरा- बिधालय स्वास्थ तथा पोषण कार्यक्रमको संयुक अनुगमन गरिएको छ। हिमाली गाउँपालिका केन्द्र बिन्दुमा रहेकोे शैक्षिक संस्था भवानी माध्यमिक बिधालयमा खाद्य कार्यक्रमको सहकार्य तथा एकीकृत विकास समाज नेपालको प्राविधिक सहयोगमा संचालित बिधालय स्वास्थ तथा पोषण कार्यक्रम अन्तर्गत स्थानीय तह र वडा कार्यालय सम्बन्धि शाखा प्रमुख प्रतिनिधि र सरोकारवालाहरुको सहभागिमा बिधालय स्वास्थ तथा पोषण कार्यक्रमको […]

  • २ years अगाडि
हिमालीमा एक दिने आधारभूत प्राथमिक उपचार तालिम सम्पन्न

हिमालीमा एक दिने आधारभूत प्राथमिक उपचार तालिम सम्पन्न

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा एक दिने आधारभूत प्राथमिक उपचार तालिम सम्पन्न गरिएको छ। हिमाली गाउँपालिका समन्वयमा ईन्टरनेशनल नेपाल फेलोशिप (नेपाल) सामुदायिक चिकित्सक आउटरिच परियोजना हरियो खर्क अस्पताल पोखराका विशेषज्ञ डाक्टर मार्फत हिमाली गाउँपालिका स्वास्थ सेवाका प्रमुख तथा बिधालय प्रधानाध्यापक र सुरक्षाकर्मीहरुलाई महत्त्वपूर्ण तालिम दिएको छ। तालिम अचानक हुने दुर्घटना परेका मान्छेलाई उद्धार कसरी गर्ने […]

  • २ years अगाडि
मानव अधिकार पुरस्कार २०८०बाट बाजुराका पत्रकार तथा  समाजसेवी प्रकाश सिंह  सम्मानित

मानव अधिकार पुरस्कार २०८०बाट बाजुराका पत्रकार तथा समाजसेवी प्रकाश सिंह सम्मानित

बाजुरा– “मानव अधिकार पुरस्कार २०८०” बाट बडिमालिका खवरका सम्पादक  समाजसेवी प्रकाश सिंह राष्ट्रिय मानव अधिकार आयोग बाट सम्मानीत भएका छन् । ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर सिंहलाइ प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले सम्मान पत्र हस्तान्तरण गदै सम्मानित गरेका छन् । पत्रकारिता र सामाजिक कार्यको माध्यमबाट मानवअधिकार संरक्षणको योगदान पुयाएको भन्दै मानव अधिकार पुरस्कार बाट […]

  • २ years अगाडि
स्वामिकार्तिकका नहकुल जोशीको ‘नाजवाफ’ उपन्यास  प्रदेश प्रमुख द्वारा बिमोचन

स्वामिकार्तिकका नहकुल जोशीको ‘नाजवाफ’ उपन्यास प्रदेश प्रमुख द्वारा बिमोचन

बाजुरा जिल्लाको स्वामिकार्तिक खापर गाउपालिकाका  पत्रकार तथा शिक्षक नहकुल जोशीद्धारा लिखित कृति ‘नाजवाफ’ उपन्यासको आज  विमोचन गरिएको छ । आइतबार प्रदेश प्रमुख देवराज जोशीले सो उपन्यासको विमोचन तथा लोकार्पण गरेका हुन् ।उनले मुख्य त उपन्यासको प्रमुख उद्देश्य खस भाषा, संस्कृति, विकास र समृद्धिका सपनाका लागि साझा प्रश्नको पेटारोसहितको आफनो कृति रहेको बताए ।पत्रकार जोशीले आफुले […]

  • २ years अगाडि
देशकै दुर्गम बस्ती बिच्छ्याँमा लघुजलविद्युत आयोजनाको शिलान्यास

देशकै दुर्गम बस्ती बिच्छ्याँमा लघुजलविद्युत आयोजनाको शिलान्यास

उमेश जङ्ग शाही,बाजुरा – देशकै दुर्गम बस्ती हिमाली गाउपालिका स्थित साबिकको बिच्छ्याँ लघुजलविद्युत आयोजनाको शिलान्यास आज सिलान्यास भएको छ। देशकै अति दुर्गम तथा भौगोलिक हिसाबले बिकट बाजुरा जिल्लाको हिमाली गाउँपालिका वडा न्न १,२ र ३ अर्थात साविकको बिछ्या गा. बि.स. का नागरिकलाई उज्यालोको पहुँचमा ल्याउने उदेश्यका साथ हिमाली गाउँपालिकाको ४ बर्ष अगाडिदेखीको पहल एब्म निरन्तर समन्वयमा […]

  • २ years अगाडि
हिमाली गाउँपालिका भेडा व्यवसायीलाई सामान वितरण

हिमाली गाउँपालिका भेडा व्यवसायीलाई सामान वितरण

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका धुलाचौरमा घुम्ती भेडा प्रवर्द्धन कार्यक्रमको सामान वितरण गरिएको छ। गाउँपालिका ३० जना भेडा व्यवसायीहरु लाई विभिन्न समान् वितरण गरेका छ्न। भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ मार्तडी बाजुराको आर्थिक वर्ष २०७९/०८० को वार्षिक स्वीकृत कार्य अनुसार घुम्ती भेडा प्रवर्द्धन कार्यक्रमको सामान वितरण गरिएको छ। गत आर्थिक वर्षको कार्यक्रम वितरण गर्नुपर्ने […]

  • २ years अगाडि

लोकप्रिय