बाजुरा- जिल्लाको हिमाली गाउँपालिकाको–३ गुम्बा गाउँमा आधारभुत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । गुम्बा गाउँका स्थानीयलाई स्वास्थ्य सेवाको पहुँच पुर्याउने लक्ष्य सहीत सेवा केन्द्र सञ्चालन गरिएको छ । जिल्लासंगै पालिकाको सबै भन्दा विटक गाउँ रहेको गुम्बामा स्थानीयलाई हालसम्म आधारभुत स्वास्थ्य उपचार सेवाका लागि पनि ४ देखि ५ घण्टाको पैदल दुरि हिँडेर मात्रै अर्को गाउँमा पुगेर स्वास्थ्य […]
बाजुरा- जिल्लाको गौमुल गाउँपालिका–६ चौकामा मंगलबार विहान एक घरमा आगलागी हुँदा घर जलेर नष्ट लाखौं क्षति भएको छ । विहान करिव ७ बजेको समयमा बालबालिकाले चलाएको आगोबाट घरमा आगलागी भएको प्रहरी जनाएको छ । स्थानीय शेर बहादुर रोकायाको घरमा आगलागी भएको आफन्त सुरेश रोकायाले बताएका छन् । चुलोमा बलिरहेको आगोमा ७ वर्षका बालकले सलाईको काटी जलाएर किताबमा […]
बाजुरा- नेपाली काँग्रेस बडिमालिका नगर कार्यसमितिद्धारा आयोजित बिचार आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । सोमबार अर्थात आज नेपाली काँग्रेस बडीमालिका नगर कार्य समितिले ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा पारेर विचार आदान प्रदान कार्यक्रमको आयोजना गरेको थियो । कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप लिएर […]
पाैष१५ बाजुरा -गाैमुल बाट पिठ्युमा सुन्ताेलाकाे डाेकाे बाेकेर सदराुकाम मार्तडी मा बेच्न आएकी एक महिलालाई मार्तडी बाट बाम्का जाने क्रममा माेटरसाईकलले ठक्कर दिएकाे छ । गाैमुल गाउपालिका वडा न ४ बस्ने अन्दाजी २८ बर्ष की भग राेकाया रहेकी छन् उनी सुन्तलाकाे भारी बाेकेर बिक्री गर्न सडकमा हिडीरहेकाे बेला पछाडी बाट आयर बाईकले ठक्कर दिएकाे राेकाया […]
बाजुरा- जिल्लाको जगन्नाथ गाउँपालिकामा जारी चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे उपाधि देवलकोट माध्यामिक विद्यालयले जितेकाे छ। प्रतियोगितामा सहभागि ४ वटा माध्यामिक विद्यालयलाई पराजित गर्दै वडा नम्वर ५ मा रहेकाे देवलकोट माविले शिल्ड जितेकाे हो । प्रथम बनेको देवलकोट माध्यामिक विद्यालयले १६ स्वर्ण, ५ रजत र ६ कास्य सहीत २७ पदक हात पारेको छ । त्यस्तै […]
बाजुरा- जिल्लाको बुढिगंगा नगरपालिका वडा नं ९ मा रहेको त्रिशक्ति माध्यामिक विद्यालयको ६९ औं वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम बिहिबारबाट सुरु भएको छ । “अनुशासन सक्रिय सिकाई हामी सबैको प्रण, सबैको सहयोग बिद्यालयको सबलिकरण” भन्ने मुल नाराका साथ त्रिशक्ति विद्यालय प्राङ्गगणमा हिजो एक कार्यक्रम बिच औपचारिक रुपमा सुरु भएको हो । विद्यालय व्यवस्थापन समितिका […]
बाजुरा । बाजुराका युवा व्यवसायी देवेन्द्र नाथको जीप दुर्घटनामा परेर मृत्यु भएको छ । बिहिवार साँझ गौमूल गाउँपालिका नजिकै मालिवनमा जीप दुर्घटनामा परि नाथको ज्यान गएको हो । नाथको घटना स्थलमै मृत्यु भएको र साथका रहेका अर्का मदन रोकाया घाइते भएको प्रहरीले बताएकाे छ । जीप नाथ आफैले चलाएका थिए । ३४ वर्षका नाथको ज्यान […]
बाजुरा : गौमुल गाउँपालिकाको केन्द्र नजिकै जीप दुर्घटना भएको छ । बिहीबार राति ११ बजे घट्मुनाबाट सियाढुङ्गगा जाने क्रममा मालिबनमा जीप दुर्घटनामा परेको हो । जीप दुर्घटनामा चालक खप्तड छेडेदह गाउँपालिका–६ मैतोला स्थायी घर भएका देवेन्द्र नाथको मृत्यु भएको आफन्त राम नाथले बताएका छन्उ । जीप एकाएक बुढीगंगा नदीमा खसेको हो । जीप चालक लगायत दुई […]
बाजुरा – सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवा दुईवटा पुलकाे शिलान्यास गर्न भाेली बाजुरा आउने भएका छन् । बाजुरा जिल्प्रलाका लागि देशका अति महत्वमानियका दुई ठुला पुलको शिलान्यास गर्न मन्त्री देउवा बाजुरा आउने मन्त्रीको सचिवालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशबाट निर्माण भएका भौतिक संरचनाको निर्माण लागि ठेका भएका आयोजनाको शिलान्यासका लागि मन्त्री देउवा […]
उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ६ पाँडी गाउँमा टेलीफोन टावर निर्माणकार्य तिव्र रूपमा अगाडी बढाएको छ। विगत ६ वर्ष देखि टेलिफोन बाट बन्चित भएको पाँडी गाउँमा टेलीफोन टावर निर्माणकार्य सुरु गरिएको छ। पाँडीको लेख डाडा भन्ने ठाउमा टावर बनाउन काम सुरुवात गरेका छन। गाउँका करिब १ सय ४५ घर धुरी टेलिफोन टावर निर्माणकार्य […]